पछिल्लो समयका समाचारहरु |


आजदेखि काठमाडौंका सार्वजनिक क्षेत्रमा धूम्रपान निषेध

Posted on September 17, 2022 | views : 118 | काठमाडौँ - KTM

असोज १, काठमाडौं | काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आजदेखि धूम्रपान गर्न निषेध गरेको छ । महानगरपालिकाले यसअघि नै  सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट सेवनमा निषेध गरेको छ । महानगरले बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन

Read More

कानूनमन्त्री बन्दीले राजीनामा दिने

Posted on September 16, 2022 | views : 344 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ |  कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राजीनामा दिने भएका छन् । गत वर्षको चैत्र २४ गते उनी कानूनमन्त्री नियुक्त भएका थिए । आज राति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले उनले राजीनामा दिन लागेका हुन् । उनी सांसद थिएनन् । सांसद नभएको व्य

Read More

नेपाल आएकी जर्मन महिलाको पासपोर्ट इन्टरपोलमा देखिएपछि...

Posted on September 16, 2022 | views : 438 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | जर्मनीबाट नेपाल आएकी एक महिलालाई त्रिबि अध्यागमन कार्यालयले उतै फिर्ता पठाएको छ। कतार एयरलाइन्सको क्युआर ६४८ फ्लाइटबाट शुक्रबार काठमाडौं आएकी जर्मनीकी ईवा अगताको पासपोर्ट नम्बर 'इन्टरपोलको हिट फाउन्ड' भेटिएको थियो।  अध्यागमन कार्यालयका अनु्सार ईवाको c6xc84x17 नम्बर

Read More

सबैभन्दा बढी मतदाता मोरङमा, कम मनाङमा (सूचीसहित)

Posted on September 16, 2022 | views : 180 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुष

Read More

दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

Posted on September 16, 2022 | views : 604 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लग

Read More

झापामा १७ वर्षीया र ११ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा ७३ वर्षीय बृद्ध पक्राउ

Posted on September 16, 2022 | views : 183 | झापा - JP

भदौ ३१, काठमाडौँ | झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय बृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।  उनले १७ वर्षीया र

Read More

अब भैरहवा-कुवेत दैनिक उडान

Posted on September 16, 2022 | views : 211 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सुरू भएको छ । विमानस्थलका प्रवक्ता सुभास झाले शुक्रबारबाट दैनिक उडना सुरू भएको जानकारी दिए । यसअघि सातामा तीन दिन उडान गर्दै आएको जजिरा एयरवेजले नै दैनिक उडान सुरू गरेको हो । जजिराले भैरहवाबाट कुवेत उडान गर्दै आएको छ । १७४ जना यात्रु

Read More

साउदीसँग छिट्टै श्रम समझदारी हुन्छ : श्रममन्त्री कुँवर

Posted on September 16, 2022 | views : 124 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीच

Read More

मलेसियामा १००० नेपालीका लागि शुन्य लागतको रोजगार अवसर

Posted on September 16, 2022 | views : 1388 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।  मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना  पुरुषको माग गरिएको छ । कम्पनीले औधोगिक कामदार (factory

Read More

मन्त्री कुँवर र साउदी अरेबियाका राजदूत हैमदबीच भेट

Posted on September 16, 2022 | views : 182 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको थियो ।  भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका

Read More

कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी

Posted on September 16, 2022 | views : 210 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबारदेखि थापालाई ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ। हाल उनी घरमै आराम गरिरहेका छन् । अहिले स्वास्थ्यअवस्था सामान्य रहेको छ ।

Read More

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

Posted on September 16, 2022 | views : 193 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो । भदौ ६ गतेदेखि सुरु गरेको

Read More

एक लिटर पेट्रोलमा ६.५५ रुपैयाँ घटाएर आईओसीले पठायो नयाँ मूल्यसूची

Posted on September 16, 2022 | views : 385 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य घटेर आएको निगम स्रोतले जानकारी दिएको छ।   पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ। पेट्रोलमा मुल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलि

Read More

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

Posted on September 16, 2022 | views : 160 | कैलाली - KLL

भदौ ३१, धनगढी | धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि जहाज अवतरणमा ढिलाइ भएको हो । शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो । विमानस्थ

Read More

अघिल्लो निर्वाचनको बन्दसूची असोज १ गते राति १२ बजेबाट खारेज

Posted on September 16, 2022 | views : 123 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | गत चुनावका लागि राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते रातिबाट खारेज हुने भएको छ। आयोगले २०७४ सालको चुनावको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको प्रवक्ता शालि

Read More

स्मार्टफोन पड्किँदा मृत्यु ! कतै तपाईंले पनि गर्नुहुन्नँ यस्ता गल्ती ?

Posted on September 16, 2022 | views : 1139 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो । अत्यधिक

Read More

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

Posted on September 16, 2022 | views : 338 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर

Read More

आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषाबाट एक युवक पक्राउ

Posted on September 16, 2022 | views : 144 | धनुषा - DNS

भदौ ३१, धनुषा | धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रवार बिहान पक्राउ गरेको हो । मनोजले घरायसी वि

Read More

बाबुरामलाई बालेनको जवाफ- तपाईँले किन नगरेको ?

Posted on September 16, 2022 | views : 1720 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् । यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर

Read More

पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्‍नुस्

Posted on September 16, 2022 | views : 464 | काठमाडौँ - KTM

काठमाडौँ | पहिलोपटक हवाइजहाजमा यात्रा गर्दा उत्सुकता र डर दुवै हुन्छ । विमान चढ्दा के के कुरामा विचार पुर्‍याउनुपर्छ ? विमान कसरी चढ्ने, सिट कस्तो होला, सिट बेल्ट कसरी बाँध्ने, के के नियम पालना गर्नुपर्ला भन्ने कुराले पनि एक प्रकारको तनाव दिइरहेको हुनसक्छ । पहिलोपटक हवाई यात्रा गर्दै हुनुहुन्छ भने त

Read More

लगातार ५ दिनदेखि ओरालो लागेको सुनको मूल्य आज पनि १ हजारले घट्यो, कतिमा हुँदै कारोबार?

Posted on September 16, 2022 | views : 287 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको छ।  लगातार ५ दिनदेखि सु

Read More

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

Posted on September 16, 2022 | views : 2266 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थिय

Read More

कांग्रेस नेता घिमिरेको निधन

Posted on September 16, 2022 | views : 198 | पाल्पा - PLP

भदौ ३१, काठमाडौँ | नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ। कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको उपचारका क्रममा निधन भएको हो। पाल्पाका घिमिरेको बिहीबार बेलुकी ८ बजेर १५ मिनेटमा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडे

Read More

भारतको उत्तर प्रदेशमा ठूलो वर्षा : पर्खाल भत्किँदा ९ जनाको ज्यान गयो

Posted on September 16, 2022 | views : 155 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ । लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर प

Read More

सिरहामा रुखमा झुण्डिएको अवस्थामा भेटियो सशस्त्र प्रहरीको शव

Posted on September 16, 2022 | views : 157 | सिराहा - SRH

भदौ ३१, सिरहा | सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुखले जानकारी दिए ।  जिल्ला

Read More

सन्दीप लामिछाने सिंगापुरमा, किन फर्किएनन् नेपाल ?

Posted on September 16, 2022 | views : 2000 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ ।  जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरक

Read More

कमल थापाले भने- स्याबास बालेन ! स्याबास सुनिता !

Posted on September 16, 2022 | views : 225 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर  र उपमेयलाई धन्यवाद दिएका छन् ।  उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्

Read More