पछिल्लो समयका समाचारहरु |


युवराज सफलद्वारा दायर रविलक्षित रिट न्यायाधीश शर्माको इजलासमा

Posted on April 02, 2024 | views : 451 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी व्यवस्था गर्न भन्दै दाय गरेको रिट सुनुवाइका लागि न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा पेशी परेको छ । सफलले सोमबार सर्वोच्चमा रिट दर्ता

Read More

आम आदमीका सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

Posted on April 02, 2024 | views : 211 |

चैत २०, काठमाडौँ । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानत दिएको छ । दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको

Read More

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

Posted on April 02, 2024 | views : 325 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म 'द रेड सुटकेस' को ट्रेलर सार्बजनिक गरिएको हो ।  फिल्ममा सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिनले पूर्वआर

Read More

दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

Posted on April 02, 2024 | views : 260 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ५४ वर्षीया सुबासकुमारी लिम्बुको हत्या गरेको भएको हो। उनको हत्या भएको आरोपमा प्रहरीले उनका श्रीमान ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ पक्राउ गरेको हो। दिपकले धारिलो हतियार दाउ प्रहार गरी

Read More

अरुणाचलको विषयमा भारतले चीनलाई दियो जवाफ

Posted on April 02, 2024 | views : 277 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘चीनले भारतको अरुणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । ह

Read More

बरोडासँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

Posted on April 02, 2024 | views : 252 | काठमाडौँ - KTM

चैत २०,  काठमाडौं । नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेलमा बरोडाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले परा

Read More

पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र हो- गृहमन्त्री लामिछाने

Posted on April 02, 2024 | views : 238 | काठमाडौँ - KTM

चैत २०,  काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् ।  मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताएका हु्न् । उ

Read More

सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव

Posted on April 02, 2024 | views : 269 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ ।  योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो । पतञ्जली आयुर्वेदको 'भ्रामक विज्ञापन' सम्बन्धी मुद्दामा सर्

Read More

परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्ड पक्राउ

Posted on April 02, 2024 | views : 265 | रौतहट - RTH

चैत्र २०, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई

Read More

राजेन्द्र पाण्डेको प्रश्न- 'प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो?'

Posted on April 02, 2024 | views : 233 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले भइरहेका निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी (इन्टर्न) ल्याउने निर्णय गरेकोमा प्रश्न उठाएका छन्।  प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले शिक्षा मन्त्रीको मन्त्र

Read More

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

Posted on April 02, 2024 | views : 211 | रुपन्देही - RPD

चैत २०, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।  नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् । लुम्बिन

Read More

केजरीवाल सरकारकी मन्त्री आतिशीको दाबी- भाजपाले पार्टीमा नआए पक्राउ गर्ने धम्की दियो

Posted on April 02, 2024 | views : 212 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको

Read More

प्रधानमन्त्री प्रचण्डसँग हर्क साम्पाङको भेट

Posted on April 02, 2024 | views : 220 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् । सो भेटमा आफूहरूले खानेपान

Read More

नाउपाका गण्डकी र बागमती अध्यक्ष पार्टीबाट निष्काशित

Posted on April 02, 2024 | views : 317 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने संकेत देखिएको छ । पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो। अध्यक्ष श्रेष्

Read More

पर्वतको जलजलामा एक दम्पतीकाे हत्या

Posted on April 02, 2024 | views : 389 | काठमाडौँ - KTM

चैत २०, पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीकाे घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटि

Read More

श्रममन्त्री अर्यालसहित रास्वपाका २ नेता पनि सहकारी ठगीमा जोडिएको कांग्रेसको आरोप

Posted on April 02, 2024 | views : 295 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरूको सहकारी ठगी प्रकरणमा संलग्न रहेको विषय संसदमा उठाएको छ। रास्वपा उपसभापति समेत रहेको श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडि

Read More

नाभाल्नीको मृत्युको बदला लिन ह्याकरको निशानामा रुसी जेल

Posted on April 02, 2024 | views : 198 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । फेब्रुअरीमा रूसी जेलमा अलेक्सई नाभाल्नीको दुखद मृत्युको केही घण्टा भित्र सरकार विरोधी ह्याकरहरूको समूहले द्रुत प्रतिकारको घोषणा गरेको थियो । त्यसपछि ह्याकरहरूले रूसको जेल प्रणालीसँग जोडिएको कम्प्युटर नेटवर्कहरूमा उनीहरूको पहुँचको फाइदा उठाउन शुरु गरेका थिए । यस क्रममा, उनीहरुले सम

Read More

उच्च मूल्यमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

Posted on April 02, 2024 | views : 673 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँ ले घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्यले रेकर्ड बनाउँदै प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज

Read More

काठमाडौं आएका हर्क साम्पाङको एकल प्रदर्शन

Posted on April 02, 2024 | views : 248 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् । योबीचमा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठल

Read More

१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ

Posted on April 02, 2024 | views : 334 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो । बालिका

Read More

आइपिएलमा आज बैंगलुरु र लखनउ खेल्दै

Posted on April 02, 2024 | views : 176 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेक

Read More

समाजवादी मोर्चाले आज बृहद अन्तर्क्रिया गर्ने

Posted on April 02, 2024 | views : 181 | काठमाडौँ - KTM

चैत २०, काठमाडौं | समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ। समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शिर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो। समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोद

Read More

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा

Posted on April 02, 2024 | views : 156 | मोरङ्ग - MRG

चैत २०,  विराटनगर  | विभागीय टिम एपिएफ विराट गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रङ्शालामा गएराती सम्पन्न खेलमा एपिएफले चर्च व्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।    एपिएफको जितमा प्रदिप लामा र अनिष महर्जनले एक-एक गोल गरेका थिए

Read More

कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

Posted on April 02, 2024 | views : 202 | काठमाडौँ - KTM

चैत २०, कर्णाली | नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता समीकरणको सहमतिअनुसार पहिलो चरणमा एमाले दिने

Read More

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ

Posted on April 02, 2024 | views : 169 | काठमाडौँ - KTM

चैत २०, काठमाडौ | नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो । सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानका

Read More

फ्रेन्डसिप कपमा आज नेपालले बरोडासँग खेल्दै

Posted on April 02, 2024 | views : 224 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ । नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्त

Read More

विपद् व्यवस्थापन स्वयंसेवकलाई प्रथम उद्धारकर्ता प्रशिक्षण

Posted on April 02, 2024 | views : 101 | भक्तपुर - BKT

चैत २०, भक्तपुर | चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका विपद् व्यवस

Read More