पछिल्लो समयका समाचारहरु |


मयंकले फाले आइपिएलको यस सिजनकै तिब्र बल !

Posted on April 03, 2024 | views : 87 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तिब्रगतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् । गएराती सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आइपिएलको यस सिज

Read More

फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग खेल्दै

Posted on April 03, 2024 | views : 253 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ । यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि ग

Read More

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै

Posted on April 03, 2024 | views : 96 | कास्की - KSK

चैत २१, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्

Read More

नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध बलिङ गर्दै

Posted on April 03, 2024 | views : 168 | काठमाडौँ - KTM

चैत २१, काठमाडौं | नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला  बलिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु ह

Read More

ताइवानमा गयो २५ वर्षयताकै शक्तिशाली भूकम्प

Posted on April 03, 2024 | views : 264 | काठमाडौँ - KTM

चैत २१, एजेन्सी | ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ । ताइवानको सेन्ट्रल वेदर ए

Read More

प्रतिनिधिसभाको बैठक बस्दै कस्तो छ कार्यसूची ?

Posted on April 03, 2024 | views : 175 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत

Read More

अभाको पोष्टमा अल नासरको ८ गोल, रोनाल्डोको ह्याट्रिक

Posted on April 03, 2024 | views : 194 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो । त्यस्तै अब्दुलाजिज

Read More

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

Posted on April 03, 2024 | views : 179 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन्

Read More

दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु

Posted on April 03, 2024 | views : 219 | दार्चुला - DCL

चैत २१, धनगढी | दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ। उनकाे बर्निङ अस्पतालमा निधन भएकाे हाे। गत शुक्रबार दिउँसाे घर नजिकै बाख्रा चर

Read More

कस्तो छ आजको मौसम ?

Posted on April 03, 2024 | views : 148 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदे

Read More

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

Posted on April 03, 2024 | views : 216 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थ

Read More

यस्तो छ आज बुधबारको वैदिक राशिफल

Posted on April 03, 2024 | views : 353 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | आज मिति २०८० साल ,चैत्र २१ गते तदअनुसार अप्रिल ३, २०२४  बुधबार,  कृष्णपक्षको नवमी तिथि, उत्तराषाढा नक्षत्र ,  शिव योग । मकर राशिमा चन्द्रमा । यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४३  देखि १२:३३ सम्म, •  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५२ • सुर्यास्त

Read More

लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले हरायो

Posted on April 03, 2024 | views : 376 | काठमाडौँ - KTM

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो । लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरे

Read More

बाराबाट साढे ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

Posted on April 02, 2024 | views : 321 | बारा - BR

चैत २०, काठमाडौँ । सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो। मधेश प्रदेश ०३-०२५ प

Read More

युके पठाइदिने भन्दै ६ करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on April 02, 2024 | views : 321 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । युके (बेलायत) पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका ३७ वर्षीय केदार चौधरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

Read More

रामहरि हत्याकाण्ड- कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकियो शव, १५ वर्षसम्म यसरी बचे कालीबहादुर

Posted on April 02, 2024 | views : 506 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । अपहरण र हत्या घटनाको १५ वर्षपछि माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । हतियार र नगद चोरी गरेको भन्दै खाम नेतृत्वको समूहले व्यापारी रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको आरोप छ । सोही मुद्दामा केहीले सजाय काटेर जेलमुक्त भइसक्दा खाम पक्राउ परेका थिएनन् । घटन

Read More

बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

Posted on April 02, 2024 | views : 290 | मकवानपुर - MKW

चैत २०, काठमाडौँ । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । 

Read More

लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री

Posted on April 02, 2024 | views : 334 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन्।  नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी

Read More

‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक

Posted on April 02, 2024 | views : 234 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ । निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्

Read More

बसको ठक्करबाट एक महिलाको मृत्यु

Posted on April 02, 2024 | views : 327 | दोलखा - DLKH

चैत २०, दोलखा | बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको महिलाको मृत्यु भएको छ।  प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिएकोमा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

Read More

घरभित्रै श्रीमान श्रीमती गम्भीर घाइते अवस्थामा फेला

Posted on April 02, 2024 | views : 341 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । बाँकेको खजुरामा गम्भीर घाइते अवस्थामा रहेका श्रीमान श्रीमतीलाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । खजुरा ३ बी गाउँमा घाँटी लगायतका स्थानमा धारिलो हतियारले रेटिएको अवस्थामा रहेका श्रीमान श्रीमतीलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको हो । घरभित्र चुक्कुल लगाएर आपसी झगडा गरिरहेका

Read More

भारतबाट घर फर्किने क्रममा नेपाली युवा बेपत्ता

Posted on April 02, 2024 | views : 308 | कैलाली - KLL

चैत २०, धनगढी | कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्। कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल चौधरी र बलिराम चौधरीसँग कालीचरण कामको खोजीमा सिमला पुगेको कालीरामका छिमेक

Read More

खामलाई चितवन जिल्ला अदालत बुझाउने तयारी, काठमाडौंमा पनि छन् हतियार र यार्सागुम्बा लुटपाट मुद्दा

Posted on April 02, 2024 | views : 266 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार खामलाई बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइने छ । व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार थिए । सोही क

Read More

शहरी विकासमन्त्री बुढा र बालेनबीच भेटवार्ता

Posted on April 02, 2024 | views : 266 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । शहरी विकास मन्त्रालय धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र काठमाण्डौका मेयर  शाहबीच मंगलवार सिहदरवारस्थित मन्त्रालयमा भए

Read More

रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन- अध्यक्ष रन्जिता

Posted on April 02, 2024 | views : 249 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्। मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् । उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम

Read More

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

Posted on April 02, 2024 | views : 291 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो । नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे । सन्दीप जोरा १६ बल

Read More

१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ

Posted on April 02, 2024 | views : 448 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।  उनि ठमेलबाट पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले  बताए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खामलाई रामहर

Read More