अर्थ/विकास | रोल्पा - RLP


काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39396 | रोल्पा - RLP

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

रोल्पाको माडी खोलामा पुल निर्माण सुरु

Posted on August 17, 2018 | views : 3591 | रोल्पा - RLP

भदौ १, रोल्पा | पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ ।  विसं ०६५ मा सडक

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38190 | रोल्पा - RLP

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

रोल्पा ४७ औं जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

Posted on July 10, 2018 | views : 1957 | रोल्पा - RLP

असार २६, रोल्पा | रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।  सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।  पन्ध्र महिन

Read More

रोल्पाको फगाम र हाम्जा जोड्ने पुल बनेपछि स्थानियहरु हर्षित

Posted on May 17, 2018 | views : 3285 | रोल्पा - RLP

मनिषा राई/ज्येष्ठ ३, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिकामा विकासका कामहरु धमाधम भइरहेको छ ।  सुनछहरी गाउपालिका ६ का वडाअध्यक्ष अमरजित पुनमगर समुदायको विकासको लागि सक्रिय रुपमा लाग्नुभएको छ । उहा जनप्रतिनिधि भएसंगै गाउमा धेरै नै विकासका कामहरु भएको स्थानियहरुले बताएका छन् । यसैक्रममा आज

Read More

सभामुख महराद्धारा प्रथम मेयरकप २०७५ को उद्घाटन

Posted on April 18, 2018 | views : 2168 | रोल्पा - RLP

बैसाख ५, रोल्पा | प्रथम मेयर कप प्रतियोगिता २०७५ को आज एक कार्यक्रमका बिच सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उदघाटनका क्रममा बोल्दै सभामुख महराले देशको विकासको निम्ती खेलक्षेत्रको महत्वपुर्ण योगदान हुने बताउनुभयो ।  समग्र देशको उन्नती र प्रगतिका लागि खेलक्षेत्रको माध्यम

Read More

रोल्पालाई चुनढुंगाको सही सदुपयोग गर्न मन्त्रीको सुझाव

Posted on April 18, 2018 | views : 2005 | रोल्पा - RLP

वैशाख ५, लिबाङ (रासस) | प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताउनुभएको छ ।  यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उहाँको ठम्याइ छ ।

Read More

रोल्पाको त्रीवेनी गाउँपालिकाको वडा नम्बर ४ को पोखरी टोलमा पनि अब बिजुली बल्ने..

Posted on April 11, 2018 | views : 2392 | रोल्पा - RLP

रोल्पा २८ चैत्र | बिगतमा निकै मोफसलमा पिछडिएर रहेको रोल्पा जिल्ला अहिले बिस्तारै बिकासको बाटो तिर पनि लम्किरहेको छ। अहिले सबै भेग तिर मोटर बाटो पुगि सकेको छ भने नपुगेको ठाउँ तिर पनि प्रत्यक बर्ष आउने बजेट छुट्याउदै ट्र्याक खोल्ने कार्य भैरहेको छ ।  गाउँ गाउमा मोटर बाट पुगे सङ्गै त्रीवेणी गाउँपा

Read More

रोल्पाको माडीपुल १० वर्षमा दुई पिलर मात्र ठड्याएपछि...

Posted on March 27, 2018 | views : 2544 | रोल्पा - RLP

उमा केसी/रोल्पा, १३ चैत | पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ ।  पुल निर्माण नहँुदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्दै आएपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बे

Read More

रोल्पाको विकास निर्माणमा नेपाली सेनाको साथ, के-के हुँदैछ काम ?

Posted on March 07, 2018 | views : 2336 | रोल्पा - RLP

उमा केसी | फागुन २३, रोल्पा (रासस) | जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी सँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ ।  सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा

Read More

घर्तीगाउँको शाखारहित बैङ्कबाट ३ लाख चोरी

Posted on February 23, 2018 | views : 2325 | रोल्पा - RLP

मनिषा राई/फाल्गुन ११, रोल्पा । रोल्पा जिल्ला माडी गाउँपालिका २ घर्तीगाउँ स्थित ‘शाखा रहित बैङिकङ सेवा’ तथा विविसि भाडा पसल माडी २ घर्तीगाउमा चोरी भएको छ ।  शुक्रबार बिहान करिव २ बजेतिर घरको पछाडिबाट रठको प्रयोगबाट धोका खोलेर चोरी गरेको र सोहि स्थानबाट नै डोरी लगाएर भागेको हुनसक्ने पसलका प्रोप्

Read More

घर्तीगाउँमा स्वास्थ्य चौकी भवन निर्माणबाट २० बढीले रोजगारी पाए

Posted on February 21, 2018 | views : 1988 | रोल्पा - RLP

मनिषा राई/फाल्गुन ९, रोल्पा । स्वास्थ चौकि भवन निर्माण योजनाले गर्दा माडी गाउँपालिकामा गाउँमै रोजगारी सृजना भएको छ ।  भवन निर्माणमा युवा महिला पुरुष गरी करिव २०/२५ जनाले काम पाएका छन् । स्वास्थ चौकी माडी २ घर्तीगाउ रोल्पाको ३ बर्ष पहिले निर्माणको जिम्मा लिएका रोल्पा राकका ठेकेदार हरि बहादुर पुन

Read More

‘शाखा रहित बैङिकङ सेवा’ उद्घाटन समारोह घर्तीगाउँमा सम्पन्न

Posted on February 12, 2018 | views : 2139 | रोल्पा - RLP

मनिषा राई/माघ २९, रोल्पा । ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘शाखा रहित बैङिकङ सेवा’ उद्घाटन समारोह माडी गाउँपालिका २ घर्तीगाउमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा माडी गाउँपालिका प्रमुख नन्द बहादुर पुनमगर आनन्दले कार्यक्रमलाई सम्बोधन गर्दै शाखा रहित बैङिकङ सेवाले मात्र प

Read More

जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने

Posted on February 09, 2018 | views : 3086 | रोल्पा - RLP

मनिषा राई/माघ २६, रोल्पा । १५ सैयाको जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने भएको छ । अस्पतालको स्तरबृद्धि गरी ५० सैयाको बनाउन भवन निर्माण कार्य सुरु भएको छ । कुल २९ करोड ५१ लाख २२ हजारको लागतमा निर्माण हुने अस्पतालको भवन २०७७ असोज २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी आशिस श्री जयन्ति ड्राइगन जेभि

Read More

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

Posted on January 28, 2018 | views : 2171 | रोल्पा - RLP

माघ १४, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा जलेर

Read More

रोल्पाको घर्तीगाउँबाट झिनुवामा पहिलो पटक गाडी पुग्दै, स्थानीय खुशी

Posted on January 27, 2018 | views : 2235 | रोल्पा - RLP

माघ १३, रोल्पा । रोल्पा जिल्ला माडि गाउँपालिका १ झिनुवामा पहिलो पटक यातायातका साधानहरु पुग्ने भएका छन् ।  माडी गाउँपाकिाको करिव ५५ लाखले निर्माण कार्य सम्पन्न भएपछि पहिलो पटक घर्तीगाउँबाट झिनुवामा यातायाताका साधानहरु पुग्ने भएको हो । स्थानीयतहको निर्वाचनपछि गाउँमा विकास धमाधम भइरहेका छन् । गाउँ

Read More

रोल्पाका २०५ सामुदायिक बनको खाता रोक्का

Posted on January 24, 2018 | views : 1885 | रोल्पा - RLP

मनिषा राई | माघ १०, रोल्पा | रोल्पाका २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का भएको छ । सामुदायिक बन विकासको प्रावधान अनुसार काम गर्न नसकेको भन्दै जिल्ला बन कार्यालय रोल्पाले २ सय ५ सामुदायिक बनको बैंक खाता रोक्का गरेको हो । नेपाल बैंक लिमिटेडमा खाता रहेका २ सय ५ सामुदायिक बनको खाता रोक्का भएपछि बन सम

Read More

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्दै

Posted on January 19, 2018 | views : 2084 | रोल्पा - RLP

माघ ५, रोल्पा ।  जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।  जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्मा

Read More

सुवर्णावति गाउँपालिकाको सुलीचौर बजारमा बैङकिङ कारोबार सुचारु

Posted on January 10, 2018 | views : 2402 | रोल्पा - RLP

मनिषा राई/पुस २६, रोल्पा । पुर्वी रोल्पाको सुवणावति गाउपालिकाको सुलीचौर बजारबाट पनि अव सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने सम्पुर्ण बैङिकङ्ग कारोबार सुचारु हुने भएको छ । पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने बैङिकङ्ग कारोबार को लागि  सदरमुकाम  लिवाङमा रहेको न

Read More

दाङ घोरहीबाट रोल्पा–रुकुमहुँदै सिधै डोल्पासम्म सहिद मार्ग

Posted on January 06, 2018 | views : 4374 | रोल्पा - RLP

पुस २२, रोल्पा । दाङको घोराहीबाट रोल्पाको मध्यभाग हुँदै रुकुम र कर्णालीको डोल्पा जोड्ने सहिद मार्गबाट पश्चिम रोल्पाबासीले प्रत्यक्ष लाभ लिएका छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पा–रुकुममा प्रायस् ठप्प भएको विकासलाई सुचारु गर्न र विकास गाउँसम्म पुर्योउने उद्देश्यसहित शान्ति प्रक्रियापछि सहिद मार्ग आयो

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26191 | रोल्पा - RLP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्ने

Posted on December 05, 2017 | views : 1923 | रोल्पा - RLP

मनिषा राई/मंसिर १९, रोल्पा । जीर्ण भबनमा रहेर सेवा दिईरहेको जिल्ला अस्पताल रेउघा रोल्पामा ५० शैयाको लागि भबन निर्माण हुने भएको छ ।  भ्याट बाहेक २९ करोड ५१ लाख २२ हजार ४ सय ८२ रुपैया २२ पैसाको लगानिमा तयार हुने आधुनिक भबनको निर्माण कार्य सुरु गरिएको हो ।  ‘चारवटा अलग अलग बिल्डिङ तयार गरिने

Read More

अब रोल्पाबाट सिधै दिल्ली !

Posted on October 16, 2017 | views : 3196 | रोल्पा - RLP

असोज ३०, रोल्पा (रासस) | रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो ।  सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेप

Read More

रोल्पाको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 3015 | रोल्पा - RLP

भदौ २५, रोल्पा | अबको महिना दिनदेखि ६ महिनाभित्रमा रोल्पाको थप तीन गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय त

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19773 | रोल्पा - RLP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

शारदाले जलजला क्षेत्रको गुरुयोजना बनाउने

Posted on May 31, 2017 | views : 6279 | रोल्पा - RLP

जेठ १७, रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए ।  जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाको आयोजनामा मङ्गलबार रोल्पाको लिबाङमा सम्पन्न जिल्

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33976 | रोल्पा - RLP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने

Posted on May 25, 2017 | views : 3835 | रोल्पा - RLP

जेठ ११, रोल्पा | तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ ।  मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाको आर्थिक सहयोग र स्थानीय शान्ति समिति रोल्पाको समन्वयमा बन्ने उक्त स्मारकमा ज

Read More