अर्थ/विकास | रोल्पा - RLP


रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

Posted on May 24, 2017 | views : 2972 | रोल्पा - RLP

(उमा केसी) | जेठ १०, रोल्पा | रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताउनुभयो ।&n

Read More

सेनाले सुलीचौर-गुराँसे-थवाङ सडक खण्डको सिरक्याङ भिर फोर्दै

Posted on May 13, 2017 | views : 9133 | रोल्पा - RLP

बैशाख ३०, रोल्पा । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङ भिर खण्ड निर्माण सुरु गरिएको छ ।  खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो । सो सडक खण्डमा रहेको चट्टान फोर्न निर्माण व्यवसायी अनेक उपाय गर्दा समेत सफल नभएपछि रक्षा मन्त्रालयम

Read More

यसकारण फेरिने भयो जिल्ला अस्पताल रोल्पाको मुहार

Posted on May 12, 2017 | views : 6937 | रोल्पा - RLP

बैशाख २९, रोल्पा । जिल्ला अस्पताल रोल्पाको मुहार फेरिने भएको छ ।  यही आर्थिक वर्ष २०७३/७४ को असार मसान्तभित्र अस्पताल मर्मत सम्भार पूरा गर्नका लागि २०७३ साल चैत २२ गते स्वास्थ्य सेवा विभागबाट एक करोड दश लाखको बजेट सुनिश्चितता प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत रहेको अस्पताल

Read More

सहिद स्मारक निर्माण गर्न थबाङ र जलजलाको अनुगमन

Posted on March 22, 2017 | views : 3300 | रोल्पा - RLP

चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले यसै साता थबाङ हुँदै जलजलाको अवलोकन भ्रमण गर्नुभएको छ ।  सिग्देललाई नेपाली काँग्रेसका सांसद तथा पार्टी सभापति अमरसिं

Read More

रोल्पामा टेलिकमका सेवा मागअनुसार उपलब्ध छैनन्

Posted on February 05, 2017 | views : 2781 | रोल्पा - RLP

माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन ।  कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइ

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21722 | रोल्पा - RLP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

रोल्पामा १ हजार ४ सय १२ उद्योग सञ्चालनमा

Posted on February 04, 2017 | views : 2951 | रोल्पा - RLP

माघ २२, रोल्पा । घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ ।  उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेक

Read More

रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय

Posted on February 03, 2017 | views : 2011 | रोल्पा - RLP

माघ २१, रोल्पा । रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् ।  जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ ।  जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ ब

Read More

रोल्पामा वन अतिक्रमण रोकिएन

Posted on January 21, 2017 | views : 2005 | रोल्पा - RLP

माघ ८, रोल्पा । जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन ।  संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ ।  शान्ति प्

Read More

रोल्पाका यी दश ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माणकार्य सुरु

Posted on January 18, 2017 | views : 4460 | रोल्पा - RLP

कविता उपाध्याय/माघ ५, रोल्पा । रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।  यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँ

Read More

मुहान दर्ता हुन नसक्दा रोल्पामा करोडौँको खानेपानी योजना अलपत्र

Posted on January 16, 2017 | views : 3116 | रोल्पा - RLP

माघ ३, रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बैंकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको

Read More

रोल्पामा खोटो सङ्कलनबाट वन समूहलाई करोडौँ आम्दानी

Posted on January 04, 2017 | views : 2718 | रोल्पा - RLP

पुस २०, रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् ।  जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै आएको सहायक वन अधिकृत भीम कालीकोटेले जानकारी दिनुभयो ।  जिल्लाका विभिन्न ६ स्थानमा

Read More

रोल्पा मासु उत्पादनमा आत्मनिर्भर

Posted on December 03, 2016 | views : 2176 | रोल्पा - RLP

मङ्सिर १८, रोल्पा । रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ ।  कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिनुभयो । 

Read More

रोल्पा मासुमा आत्मनिर्भर

Posted on December 03, 2016 | views : 1607 | रोल्पा - RLP

मङ्सिर १८, रोल्पा । रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ ।  कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिनुभयो । 

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 25929 | रोल्पा - RLP

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

सहसचिवद्वारा रोल्पाको बजार अनुगमन

Posted on November 09, 2016 | views : 1562 | रोल्पा - RLP

कात्तिक २४, रोल्पा । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले कृषकको चाहना, भौगोलिक अवस्था र सरकारले निर्धारित गरेको लक्ष्यअनुसार पशुजन्य वस्तु उत्पादकत्वमा वृद्धि ल्याई कृषकलाइ आत्मनिर्भर बनाउन जिल्ला पशुसेवा कार्यालय रोल्पालाई निर्देशन दिनुभएको छ । मङ्गलबार लिवाङ नगरपालिकाभित्र रहेका

Read More

रोल्पामा ९ वटा स्थानीय तहको प्रस्ताव

Posted on October 27, 2016 | views : 1746 | रोल्पा - RLP

कात्तिक ११, रोल्पा । रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका प्रस्ताव गरिएको छ । स्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरेको हो । लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र

Read More

खानेपानी योजना मर्मत नहुँदा रोल्पालीलाई सास्ती

Posted on October 05, 2016 | views : 2578 | रोल्पा - RLP

असोज १९, रोल्पा । बर्षौसम्म मर्मतसम्भार नहुँदा  रोल्पाका अधिकांश खानेपानी योजना लथालिङ्ग भएका कारण रोल्पालीलाई सुरक्षित खानेपानीको समस्या देखिएको छ ।  कागजमा करिब ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भनिएपनि योजना निकै पुराना रहेका कारण जिल्लामा धेरै घरधुरी सुरक्षित खानेपानी उप

Read More

लाखौँ भाडा तिर्न बाध्य छन् प्रहरी युनिट

Posted on October 04, 2016 | views : 1494 | रोल्पा - RLP

(उमा केसी) | असोज १८, रोल्पा । आफ्नै भवन नहुँदा रोल्पा जिल्लामा रहेका प्रहरी युनिटले मासिक रु एक लाखभन्दा बढी भाडा तिर्दै आएका छन् ।  माओवादी सशस्त्र युद्धमा क्षति पुगेका ती प्रहरी युनिट हालसम्म पुनःनिर्माण हुन नसक्दा भाडामा बस्न बाध्य भएका हुन् । त्यसरी भाडा तिरेर कार्यालय सञ्चालन गर्ने प्रहरी

Read More

जलजला क्याम्पसले महोत्सवबाट उठाएको रकम सार्वजनिक नगरे मुद्दा दर्ता गर्ने चेतावनी

Posted on September 22, 2016 | views : 2482 | रोल्पा - RLP

उमा केसी/असोज ६, रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले महायज्ञबाट उठेको डेढ करोड रकम सार्वजनिक नगर्दा दानीले मुद्दा गर्ने चेतावनी दिएका छन् । क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगर्दा दानीले यस्तो चेतावनी दिएका हुन् ।  गत वर्ष असोज ३ देखि १० गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्त

Read More

रोल्पामा दुई महिनादेखि सडक अवरुद्ध

Posted on August 28, 2016 | views : 1736 | रोल्पा - RLP

भदौ १२, रोल्पा । अविरल वर्षापछि आएको पहिरोका कारण रोल्पाभित्र र बाहिर चल्ने अधिकांश यातायातका साधन दुई महिनादेखि चल्न सकेका छैनन् । सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउँ र दुईखोलीबाट जिल्ला तथा जिल्लाबाहिर यातायातका साधन सञ्चालन हुँदै आएकामा बर्सात्का कारण सो सेवा ठप्प भएको हो ।  जिल्ला सदरमुकामबा

Read More