समाज | रोल्पा - RLP


सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13536 | रोल्पा - RLP

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

रोल्पाको शहीदगाउँ अँध्यारोमुक्त

Posted on January 19, 2019 | views : 1789 | रोल्पा - RLP

माघ ५, रोल्पा । शहीद गाउँको नामले चिनिने रोल्पाको जेल्वाङ उज्यालोयुक्त गाउँ घोषणा भएको छ ।  सुनछहरी गाउँपालिका–७ मा पर्ने सो गाउँमा रहेका सबै घरधुरीमा लघुजलविद्युत्को सेवा विस्तार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँ आयोजित कार्यक्रममा सो गाउँलाई अँध्यारोमुक्त घोषणा गर्नु

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11874 | रोल्पा - RLP

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

यसै वर्ष रोल्पाका सबै घर उज्यालिन्छ: मन्त्री पुन

Posted on January 18, 2019 | views : 1551 | रोल्पा - RLP

माघ ४, रोल्पा | उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।  स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊ

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41673 | रोल्पा - RLP

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13589 | रोल्पा - RLP

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14247 | रोल्पा - RLP

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12849 | रोल्पा - RLP

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11267 | रोल्पा - RLP

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

रोल्पा बस दुर्घटना अपडेटः दुई जनाको मृत्यु, २६ यात्रु घाइते

Posted on January 08, 2019 | views : 1097 | रोल्पा - RLP

पुस २४, रोल्पा | लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।  सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा या

Read More

रोल्पामा यात्रुबाहक बस दुर्घटना: २ को मृत्यु, २३ जना घाइते

Posted on January 07, 2019 | views : 2584 | रोल्पा - RLP

पुस २३, रोल्पा | रोल्पाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ | दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् । सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको बस जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना हुँदा स्वर्गद्धारी न

Read More

मदिरा नियन्त्रणमा जुट्दै रोल्पा नगरपालिका

Posted on January 04, 2019 | views : 1081 | रोल्पा - RLP

उमा केसी | पुस २०, रोल्पा | मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो ।  मदिराकै कारण धनजनको क्षत

Read More

मदिरा नियन्त्रणमा जुट्दै रोल्पा नगरपालिका

Posted on January 04, 2019 | views : 1090 | रोल्पा - RLP

उमा केसी | पुस २०, रोल्पा | मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो ।  मदिराकै कारण धनजनको क्षत

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15597 | रोल्पा - RLP

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

रोल्पामा अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दो

Posted on January 02, 2019 | views : 1558 | रोल्पा - RLP

पुस १८, रोल्पा | रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।  जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्

Read More

नवलपरासी, प्युठान, रोल्पा, बाँकेमा खाद्यान्न समस्या, सबै भन्दा कमजोर पश्चिम नवलपरासी

Posted on December 26, 2018 | views : 3550 | रोल्पा - RLP

पुष ११, काठमाडौं । प्रदेश ५ का बिभिन्न ४ जिल्लामा खाद्यान्न समस्या देखिएको छ ।  प्रदेश ५ का १२ जिल्लामध्ये ४ जिल्ला प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्न समस्या देखिएको हो । खाद्यान्नमा आत्मनिर्भर मात्र नभएर प्रदेश ५ ले बाह्य समेत खाद्यान्न निर्यात गर्ने गरेको छ । तर, यही प्रदेशक

Read More

रोल्पा प्रहरीद्वारा पाँच किलो चरेशसहित एक महिला पक्राउ

Posted on December 24, 2018 | views : 1346 | रोल्पा - RLP

पुष ९, रोल्पा (रासस) | रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो ।  चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रह

Read More

टिपर दुर्घटनामा चालकको मृत्यु

Posted on December 23, 2018 | views : 1354 | रोल्पा - RLP

पुष ८, रोल्पा (रासस) | रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।  टिपर सडकबाट १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

Read More

रोल्पाका न्यायिक समिति परिपक्व बन्दै

Posted on December 20, 2018 | views : 1167 | रोल्पा - RLP

उमा केसी | पुष ५, रोल्पा (रासस) | स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए ।  ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह नगरेको विषयका थिए । दुवै मुद्दामा मित्रापत्र गर

Read More

श्रीमान्लाई यस्तो चिठी लेखेर छोरा स्कुल पुर्याउन निस्केकी श्रीमती उतैबाट बेपत्ता

Posted on December 17, 2018 | views : 2664 | रोल्पा - RLP

पुस २, काठमाडौं | श्रीमानलाई तीन पानाको चिठी लेखेर श्रीमती बेपत्ता भएकी छिन् | बेपत्ता हुनेमा रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी रहेकी छन्। मंसिर २६ गते छोरालाई स्कुल पुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र आफन्तका घरमा बुझ्दा

Read More

रोल्पामा प्रहरी सचेतनाले आत्महत्या गर्नेको सङ्ख्या घट्यो

Posted on December 12, 2018 | views : 1044 | रोल्पा - RLP

मङ्सिर २६, रोल्पा | रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ ।  जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा य

Read More

दाङमा ४ दिनअघि मृत्यु भएका रोल्पाका एक वृद्दको शव अझै उठेन

Posted on December 11, 2018 | views : 2097 | रोल्पा - RLP

मङ्सिर २५, लमही | दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् । चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करीब ६० वर्षीय मानबहादुर पुन मगरको शव फेला परेको थियो ।  उक्त शव अहिले लमही अस्पतालको शव गृहमा राखिए

Read More

रोल्पाली युवाः जसले जहाज उडाउँछन्

Posted on December 11, 2018 | views : 5871 | रोल्पा - RLP

उमा केसी | मङ्सिर २५, रोल्पा | घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।  साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, को

Read More

रोल्पाको जिनाबाङमा खानेपानीको चरम समस्या, पानी भर्न ४ दिनसम्म पर्खनुपर्ने

Posted on December 05, 2018 | views : 1833 | रोल्पा - RLP

खकेन्द्र केसी | मंसिर १९, सल्यान । रोल्पाको सुकिदह गाउँपालिका ३ मा खानेपानीको चरम समस्या भएको छ ।  साविकको जिनाबाङ गाविस वडा नम्बर ३, ४ र ५ का नागरिकलाई खानेपानीको समस्या भएको हो । करिब २० बर्षअघि रोल्पा र सल्यानको सिमानामा पर्ने जथाक लेकमा रहेको रोटेपानी मुहानबाट खानेपानी पाइप लाइन बिस्तार गरि

Read More

रोल्पाका एक व्यवसायीको हत्या, संलग्नको आशंकामा एक व्यक्ति दाङबाट पक्राउ

Posted on November 30, 2018 | views : 1513 | रोल्पा - RLP

मङ्सिर १४, घोराही | घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुल नजीक गए राति एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पा

Read More

विवाह नहुँदै आमा बन्न बाध्य छन् रोल्पाका किशोरी

Posted on November 27, 2018 | views : 1998 | रोल्पा - RLP

उमा केसी | मङ्सिर ११, रोल्पा | पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो ।  गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भए

Read More

रोल्पामा श्रीमानद्वारा बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या

Posted on November 23, 2018 | views : 1820 | रोल्पा - RLP

मङ्सिर ७, रोल्पा । रोल्पामा एक व्यक्तिले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्राका ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरले बुधबार बेलुका सामान्य घरायसी विवादमा बन्चरो प्रहार गरी ४२ वर्षकी श्रीमति त्रिमता घर्तीमगरको हत्या गरेको इलाका प्रहरी कार्यालय सुल

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13983 | रोल्पा - RLP

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More