समाज | रोल्पा - RLP


लागूऔषध: रोल्पाका ओलीसहित रुकुमका २ जना दाङबाट पक्राउ

Posted on June 05, 2018 | views : 1794 | रोल्पा - RLP

जेठ २२ दाङ | अवैध लागूऔषधसहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम ओली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षी

Read More

स्वरोजगार बन्दै रोल्पाली महिला

Posted on June 03, 2018 | views : 1000 | रोल्पा - RLP

जेठ २०, रोल्पा | चुलाचौकामा सीमित रहने रोल्पाली महिला सामाजिक तथा आर्थिक सशक्तीकरणका विभिन्न क्रियाकलापमा सहभागी हुन थालेका छन् ।  स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा भएको महिला सहभागिताले उनीहरूलाई यस्ता क्रियाकलापमा सहभागी हुन सहज भएको छ ।  रोल्पा नगरपालिकाका महिलाले भने आर्थिक सशक्

Read More

एक सय चौध विद्यालय बाहिर रहेका बालबालिका विद्यालय भर्ना

Posted on June 02, 2018 | views : 2273 | रोल्पा - RLP

प्रमिला बुढा मगर | जेठ १९, रोल्पा | त्रिवेणी गाउँपाललिकाले यस वर्ष सञ्चालन भएको विद्यार्थी भर्ना अभियानमा एक सय चौध बालबालिका ४५ बालिका र ६९ बालक साथै ७ जना अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना भएका छन ।  विद्यालय बाहिर रहेका २ सय ५ बालबालिकालाई विद्यालय भर्ना गराउन त्रिवणी गाउँपालिका र स्थान

Read More

महिला नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

Posted on June 02, 2018 | views : 2540 | रोल्पा - RLP

मनिषा राई | जेठ १९, रोल्पा | ग्रामिण भेगका महिलाहरुको क्षमता अभिबृद्धि गर्ने हेतुले माडी गाउपालिका १ को आयोजनामा गत ज्येष्ठ १६ गते माडी गाउपालिका १ घोर्नेटी र १७ गते पेदिखोला रोल्पामा महिला नेतृत्व तथा क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भएको छ । “हामीकहाँ छोरी चेलीको इज्जत लाई काँचसँग तुलना गरिन्छ

Read More

रोल्पामा खडेरी बढेसँगै खानेपानीको हाहाकार

Posted on May 31, 2018 | views : 1577 | रोल्पा - RLP

उमा केसी, जेठ १७, रोल्पा । (रासस) ः लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् ।  अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएका

Read More

रोल्पाका अपांगता भएकाहरुले यसरी पाए नयाँ जीवन

Posted on May 30, 2018 | views : 1447 | रोल्पा - RLP

कविता उपाध्याय/जेठ १६, रोल्पा | साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो ।  कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्र

Read More

रोल्पामा लडाकुकी घाइते महिला बलात्कृत

Posted on May 23, 2018 | views : 1217 | रोल्पा - RLP

जेठ ९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला बलात्कृत भएकी छिन्।  पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धमा अपांगता भएकी थिइन् । बोल्न नसक्ने तथा समेत हातखुट्टा नचल्ने अवस्थामा रहेकी महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती कर

Read More

रोल्पामा आगलागीबाट ४ परिवार घरवारविहीन, लाखौको क्षति

Posted on May 15, 2018 | views : 1534 | रोल्पा - RLP

जेठ १ रोल्पा | रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् ।  त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् ।  स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार

Read More

रोल्पामा ट्याक्टर दुर्घटना: २ को मृत्यु, एक घाइते

Posted on May 11, 2018 | views : 2562 | रोल्पा - RLP

बैशाख २८, रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दूईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना एकजना घाइते भएका छन् | सुनिल स्मृती गाउँपालिका -२ खुङ्ग्रीको देउखुरि खोला नजिकै घुम्तिमा महाकाली यातायातको ना २ ख ५२५ नम्बरको यात्रुवाहक बसलाई साइड दिने क्रममा लु १ त ७१५६ नमबरको ट्याक्टर खोलामा खसि सो

Read More

रोल्पामा आगलागि हुँदा १० लाख बराबरको क्षति

Posted on May 10, 2018 | views : 1649 | रोल्पा - RLP

वैशाख २७, रोल्पा | रोल्पा नगरपाकिला ७ माडीचौर रोल्पाको एक घरमा मंगलबार आगलागि हुदा १० लाखको क्षति भएको छ ।  माडीचौरका बर्मता पुनको कच्ची घरमा आगलागि हुदा अन्नपात, लत्ताकपडा, काठपात समेतको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी माडीचौर र स्थानिय समेतको सहयोगमा आगो नियन्त्रण गरीएको

Read More

द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न: ‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

Posted on May 09, 2018 | views : 1396 | रोल्पा - RLP

कुमार चौलागाई/वैशाख २६ काठमाडौँ  | रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् ।  रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि

Read More

रोल्पाको सुकी दह ३ बन्यो देशकै पहिलो हरित वडा

Posted on May 07, 2018 | views : 1531 | रोल्पा - RLP

वैशाख २४, रोल्पा | रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा घोषणा गरेको छ ।  वडाभित्र रहेका ७०० घरधुरीलाई हरियो रंगले पोतेसँगै हरित वडा घोषणा गरिएको वडाध्यक्ष जलेशकुमार केसीले जानकारी दिनुभयो । “वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्नका ला

Read More

रोल्पामा बालविवाह गर्ने एक जोडी विवाहमण्डपबाटै पक्राउ

Posted on May 03, 2018 | views : 1408 | रोल्पा - RLP

वैशाख २० रोल्पा | रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् ।  बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लाग

Read More

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

Posted on April 30, 2018 | views : 1716 | रोल्पा - RLP

वैशाख १७ रोल्पा | भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।  रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा

Read More

रोल्पामा यस्तो छ - सुरक्षित प्रसूतिको अवस्था

Posted on April 29, 2018 | views : 1254 | रोल्पा - RLP

वैशाख १६, रोल्पा (रासस) | सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।  नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका ती वर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या आधाभन्दा कम छ ।  अघिल्लो वर्ष गर्भवती भएकामध्ये ५० प्रतिशतल

Read More

रोल्पाका महिलाहरु अझै परिवार नियोजनका साधन लुकेर प्रयोग गर्छन

Posted on April 17, 2018 | views : 1814 | रोल्पा - RLP

वैशाख ४ लिवाङ, रोल्पा | कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।  पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्द

Read More

बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले

Posted on April 16, 2018 | views : 1849 | रोल्पा - RLP

कविता उपाध्याय/वैशाख ३ लिबाङ, रोल्पा | “म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ । मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ...बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्याल

Read More

रोल्पा: छोरा जन्माउन छवटी श्रीमती

Posted on April 12, 2018 | views : 1490 | रोल्पा - RLP

कविता उपाध्याय/चैत २९ रोल्पा | “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुन

Read More

रोल्पा, रुकुम र प्युठानमा संचालित जनता आवास कार्यक्रम प्रभावकारी बन्दै

Posted on April 09, 2018 | views : 2531 | रोल्पा - RLP

कविता उपाध्याय/चैत २६, लिबाङ, रोल्पा | रोल्पा, रुकुम तथा प्यूठान जिल्लामा सञ्चालन भएको जनता आवास कार्यक्रमले दलित बस्तीको मुहार फेरिँदै गएको छ ।  सधैँ राज्यले आफूहरुलाई उपेक्षा गरेको महसुस गर्दै आएका दलित यतिबेला सरकारले आफूहरुलाई न्याय गरेको भन्दै उत्साहित देखिएका छन् । “घामपानीभित्रै छिर्ने प

Read More

जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एक जुनी पनि साथ नदिएपछी...

Posted on April 08, 2018 | views : 1731 | रोल्पा - RLP

कविता उपाध्याय/चैत २५ लिबाङ, रोल्पा | “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् ।  विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको का

Read More

रोल्पामा सेनाद्वारा अपांगमैत्री शौचालय हस्तान्तरण

Posted on April 06, 2018 | views : 2588 | रोल्पा - RLP

चैत २३ रोल्पा | नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ ।  बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको चाबी विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई हस्तान्तरण गर्नुभएक

Read More

दाजुका छोराछोरी हत्या गर्ने रोल्पाका खर्कबहादुर प्रहरी खोरमा

Posted on April 04, 2018 | views : 1510 | रोल्पा - RLP

चैत २१, रोल्पा | बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्

Read More

रोल्पामा बन्चरोले हानेर एकै घरका दुई नाबालकको हत्या

Posted on April 03, 2018 | views : 2844 | रोल्पा - RLP

चैत २०, रोल्पा | त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।  त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।  हत्या सोह

Read More

रोल्पामा २० वर्ष नपुग्दै किशोरीको २ घरबार, २ श्रीमानबाट २ सन्तान

Posted on April 02, 2018 | views : 1623 | रोल्पा - RLP

कविता उपाध्याय/चैत १९, रोल्पा | एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन ।  बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका

Read More

रोल्पामा बन्यो संस्कृति जोगाउन मगर संग्रहालय

Posted on April 02, 2018 | views : 2418 | रोल्पा - RLP

चैत १९, रोल्पा | मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापना गरेका हुन् ।  घना मगर बस्ती रहेको रोल्पामा कला, संस्कृति, रहन,

Read More

रोल्पामा कपडा धुने व्यवसायी फटाउँदै

Posted on March 26, 2018 | views : 1605 | रोल्पा - RLP

मनिषा राई/चैत्र १२ रोल्पा | यतिवेला रोजगारीको शिलशिलामा दैनिक विदेसिनेको क्रम बढिरहेको छ । तर रोल्पा नगरपालिका–१० धबाङ निबासी राजेन्द्र परियारको राजेन्द्र टेर्लस ÷ ड्राइकिलिनर्स कपडा धुने व्यवसाय लिबाङमा फस्टाएको छ । रोल्पा नगरपालिका–४ लिबाङमा राजेन्द्र टेर्लस÷ड्राईकिलिनर्सका व्यवस्थापक राजेन्द्र प

Read More

रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

Posted on March 19, 2018 | views : 1273 | रोल्पा - RLP

चैत ५, रोल्पा | मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।  गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच ग

Read More

रोल्पामा चरेशसहित एक महिला पक्राउ

Posted on March 18, 2018 | views : 1969 | रोल्पा - RLP

चैत ४, रोल्पा | सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् ।  रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी

Read More