समाज | रोल्पा - RLP


कानून कार्यान्वयनमा अडिग रहने छु: प्रनाउ फुयाल

Posted on November 08, 2017 | views : 2078 | रोल्पा - RLP

कविता उपाध्याय//कात्तिक २२, रोल्पा । केहीदिन अगाडिमात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पामा आउनु भएका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले अनावश्यक दवाद र सिफारिस नगर्न सरोकारवाला सबैसंग अनुरोध गर्नुभएको छ ।  उहाँले भन्नुभयो “अनावश्यक दवाद र सिफारिसले तीतो अनूभुति गर्नुपर्छ । त्

Read More

रोल्पामा चुनावी प्रचार तीव्र बन्दै

Posted on November 07, 2017 | views : 2217 | रोल्पा - RLP

कात्तिक २१, रोल्पा (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।  प्रतिनिधिसभामा नेपाली काँग्रेसले जिल्ला पार्टी सभापति समेत रहनुभएका सिँचाइ राज्यमन्त्री अमरसिं पुनलाई उम्मेदवार बनाएको छ भने वाम

Read More

किन रोल्पाको भिरपहरा काट्दैछ नेपाली सेना ?

Posted on November 02, 2017 | views : 2621 | रोल्पा - RLP

उमा केसी | कात्तिक १६, रोल्पा (रासस) | होलेरी—थवाङ शहीद मार्गअन्तर्गत घर्तीगाउँ—थवाङ सडकखण्डको दुईखोलीमा नेपाली सेनाले चट्टान फोरी बाटो चौडा पार्ने कामको थालनी गरेको छ ।  रोल्पा दुईखोली गाउँपालिकाअन्तर्गत दुईखोली बजार नजिक कडा चट्टानका कारण बाटो साँगुरो हुँदा घर्तीगाउँ—थवाङ आवतजावतमा निकै कठिना

Read More

रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

Posted on November 01, 2017 | views : 1663 | रोल्पा - RLP

कात्तिक १५, रोल्पा । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् ।  स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदा

Read More

गुण्डागर्दी अन्त्य गर्ने पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको प्रतिबद्धता

Posted on October 28, 2017 | views : 2228 | रोल्पा - RLP

कात्तिक ११, प्युठान । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख मिङमार लामाले गुण्डागर्दि अन्तय गरिने बताउनुभएको छ ।  प्रदेशको मातहतको सुरक्षा अबस्था बारे जानकारि लिन गुल्मी पुग्नुभएका लामाले गुण्डागर्दी गर्ने जो कोहिलाइ पनि नछाडिने बताउनुभयो । उहाले गुण्डागर्दीमा संलग्नलाइ कानुनि डायरामा ल्याउने बताउनुभ

Read More

रोल्पामा घरेलु हिंसाका घटना घटे

Posted on October 15, 2017 | views : 1556 | रोल्पा - RLP

असोज २९, रोल्पा | (रासस) |  रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएको छ ।  जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आव ०७३/०७४मा ८८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७१/०७२ मा घरेलु हिंसाका ८

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13712 | रोल्पा - RLP

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

रोल्पा मासुजन्य उत्पादनमा आत्मनिर्भर यसरी भयो

Posted on September 13, 2017 | views : 2230 | रोल्पा - RLP

भदौ २८, रोल्पा । मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ ।  जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु

Read More

रोल्पामा दशै विशेष सांस्कृतीक तथा चिठ्ठा उपहार कार्यक्रम हुने

Posted on September 04, 2017 | views : 2745 | रोल्पा - RLP

भदौ १९, रोल्पा । रोल्पाको त्रिवेणि गाउँपालिकामा दशै विशेष सांस्कृतीक तथा चिठ्ठा उपहार कार्यक्रम हुने भएको छ । वडा दशै २०७४ को अवसरमा सयपत्री युवा क्लव रोल्पाले त्रिवेणि गाउँपालिका वडा नम्बर ३ लिङदुङमा आगामी असोज १० गते कार्यक्रम गर्न लागेको हो । कार्यक्रम संयोजक अर्जुन ओलिका अनुसार उपहार कार्यक्रम

Read More

निःशुल्क कानूनी सेवा लिन आएनन् महिला

Posted on August 27, 2017 | views : 1719 | रोल्पा - RLP

भदौ ११, रोल्पा। सरकारले निमुखा, गरिब महिलाको लागि निःशुल्क कानूनी सेवा लिन सकिने व्यवस्था गरेको भए पनि यहाँ भने सो सेवा लिने महिलाको संख्या निकै कम देखिएको छ ।  गत आवमा दर्ता भएका २२७ सम्बन्धविच्छेदका मुद्दामध्ये कानूनी सेवा लिएर दर्ता भएका मुद्दा सात मात्र रहेको बताइएको छ । अघिल्लो आवमा १० जना

Read More

खुला आकाशमुनि पढेका विद्यार्थीलाई सेनाले बनाइदियो भवन

Posted on August 23, 2017 | views : 2458 | रोल्पा - RLP

(उमा केसी) | भदौ ७, रोल्पा | उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो ।  २०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला भत्कने हो भन्ने चिन्ता थियो, अभिभावक, विद्यार्थी र शिक्षकलाई । कक्षा कोठा पनि निकै साना अ

Read More

रोल्पामा खुला आकाशमुनि पढेका विद्यार्थीलाई सेनाले बनाइदियो भवन

Posted on August 23, 2017 | views : 1807 | रोल्पा - RLP

उमा केसी/भदौ ७, रोल्पा । उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो ।  २०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला भत्कने हो भन्ने चिन्ता थियो, अभिभावक, विद्यार्थी र शिक्षकलाई । कक्षा कोठा पनि निकै साना अनि प

Read More

रोल्पाको सुकिदह गाउँपालिकामा गठन भयो खानेपानी सरसफाई तथा स्वच्छता समिति

Posted on August 22, 2017 | views : 1405 | रोल्पा - RLP

विमल केसी/भदौ ६, रोल्पा । रोल्पाको सुकिदह गाउँपालीका वडा नम्बर ३ मा खानेपानी सरसफाई तथा स्वच्छता समिति गठन गरिएको छ । सोमबार गठन गरिएको ४३ सदस्यीय वडा स्तरीय  समितिको संयोजक वडा अध्यक्ष जलेशकुमार केसी रहेका छन् । उक्त समितिले चारवटा उपसमुह पनि गठन गरेको छ ।  समितिको आउदो भदौ १२ गते बैठक बस

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14544 | रोल्पा - RLP

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

टुडिखेल ग्रीनपार्क बनाउन जुटे रोल्पाका साहित्यकारहरु (फोटोफिचर)

Posted on August 09, 2017 | views : 3850 | रोल्पा - RLP

साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको वीच भागमा फूलका वीरुवाहरु रोपेका छन् ।  सरकारी कार्यालयको पहलमा टुडिखेललाई ग्रीनपार्क बनाउन भन्दै पटक पटक बैठक तथा छलफलहरु भइइरहने तर टुडिख

Read More

रोल्पामा खुला दिसामुक्त घोषणासँगै सुस्तायो सरसफाइ

Posted on August 05, 2017 | views : 1377 | रोल्पा - RLP

साउन २१, रोल्पा । विसं २०७२ पुस ९ गते जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएपछि अभियान सुस्ताएको छ ।  जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३/७४ को असार मसान्तभित्र जिल्लाका साबिक पाँच वडालाई पूर्ण सरसफाइ घोषणा गरे पनि तोकिएको समयमा पूर्णसरसफाइ घोषणा नभएपछि जनतामा आशंका देखिएको

Read More

रोल्पामा स्मार्ट फोनले यसरी बढायो सम्बन्ध विच्छेद

Posted on August 04, 2017 | views : 3307 | रोल्पा - RLP

साउन २०, रोल्पा । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो ।  सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको पाइएको रोल्पा जिल्ला अदालतका मुद्द

Read More

'रेडियो रोल्पा' दशौं वर्षमा प्रवेश

Posted on July 26, 2017 | views : 1646 | रोल्पा - RLP

कविता उपाध्याय/साउन ११, रोल्पा । सामुदायिक रेडियो प्रसारक संघ अकोराबका  केन्द्रिय अध्यक्ष सुवास खतिवडाले जिल्लामा संचालित विभिन्न सञ्चार माध्यमले समाज परिवर्तनमा अतुलनीय योगदान दिन सक्ने बताउनु भएको छ ।  रोल्पा जिल्लाको  पहिलो  सामुदायिक   रेडियो,  रेडियो रोल्पा ९३ . ८

Read More

वैदेशिक रोजगारी: श्रीमानको भर नभएपछि ‘डिभोर्स’ गरेर जिन्दगी चलाउँदै रोल्पाकी मनकुमारी

Posted on July 25, 2017 | views : 3867 | रोल्पा - RLP

साउन १०, काठमाडौँ ।  रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । २०५४ सालमा गाउँकै चिनारु केटासँग विवाह गरेको भए पनि अहिले छोडपत्र गरी चार छोरीसँग बस्नुभएको छ ।  विवाहपछि सपरिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमानले कमाइ गर्

Read More

बावुबाट समेत बलात्कृत छन् छोरीहरु, कहाँ छ महिलाको सुरक्षा ?

Posted on July 25, 2017 | views : 8866 | रोल्पा - RLP

कविता उपाध्याय/ साउन १०, रोल्पा । घरभित्र होस् वा गाउँ समाजमा, विद्यायलय होस् वा बनजंगलमा, बाटोघाटोमा होस् वा पानी पधेरोमा, आफन्तको साथमा हुँदा होस् वा पराईसंगको सामीप्यतामा कही कतै छोरीहरुले आफ्नो जीवनलाई सुरक्षित भएको महसुस गर्न सकिरहेका छैनन् ।  जन्मदिने बाबुबाट समेत छोरीहरु बलात्कृत हुनुपर

Read More

रोल्पाका दार्जनौ ग्रामीण सडक एक महिनादेखि अवरुद्ध

Posted on July 13, 2017 | views : 2680 | रोल्पा - RLP

उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।  सदरकमुकाम लिवाङ, घर्तीगाउँ र सुलिचौरवाट जिल्लाका ग्रामीण बस्तीसम्म साना सवारीसाधनबाट सेवा दिँदै आएका जलजला यातायात व्यवसायी समित

Read More

रोल्पामा मतपत्रमा एसिड खन्याइयो, मतदान स्थगित

Posted on June 28, 2017 | views : 14221 | रोल्पा - RLP

असार १४, काठमाडौं । रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ ।  रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा चारवटा मत पत्र जलाईएको छ । मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन्  । अहिले उक्त स्थान तनावपूर्ण बनेको र मतदान समेत रोकिएको उनले जानका

Read More

रोल्पाका एक युवकको डोल्पाको भेरी नदीमा डुबेर मृत्यु

Posted on June 14, 2017 | views : 5237 | रोल्पा - RLP

टेक शाहि/जेठ ३१, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको भेरी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जानाको मृत्यु भएको छ ।  रोल्पा जिल्ला थवाङ ७ घर भएका हाल डोल्पामा कामको सिलसिलामा बस्दै आएका अन्दाजी १९ बर्षका समज गुरुङको मंगलबार विहान १० बजेतिर पौडि खेल्ने क्रममा निधन भएको हो । ठुलिभेरी नगरपालीकास्थीत

Read More

रोल्पामा डाक्टर नहुँदा जटिल प्रसूति सेवा ठप्प

Posted on June 13, 2017 | views : 4240 | रोल्पा - RLP

उमा केसी/जेठ ३०, रोल्पा । जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ ।  तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।  जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्र

Read More

रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतिको हत्या

Posted on June 12, 2017 | views : 12277 | रोल्पा - RLP

जेठ २९, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा एक बृद्धले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।  घोडागाउँका ७४ वर्षका गणेश शाहले ६५ वर्षीया श्रीमति लक्ष्मी शाहको गएराती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते बृद्धाको उ

Read More

राप्ती साहित्य परिषदमा फेरि खनालकै नेतृत्व

Posted on May 31, 2017 | views : 2300 | रोल्पा - RLP

 जेठ, रोल्पा । राप्ती साहित्य परिषद्को ४१ औं स्थापना दिवस तथा तेह्रौं अधिवेशन शनिबार र आइतबार दाङमा सम्पन्न भएको छ ।  अधिवेशनले परिषदको अध्यक्षमा पुनः पुरुषोत्तम खनाललाई चयन गरेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा टीकाराम उदासी लाई पनि पुनः चयन गरेको छ । हरेक जिल्लाका अध्यक्षहरु पदेन केन्द्रि

Read More

रोल्पाका बादी समुदाय मादल बचाउन यसरि जागे

Posted on May 30, 2017 | views : 6304 | रोल्पा - RLP

उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् । परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि

Read More

गन्धर्वको सारङ्गीले झक्झकायो रोल्पालीलाई

Posted on May 30, 2017 | views : 2929 | रोल्पा - RLP

कविता उपाध्याय/जेठ १६, रोल्पा । छोरा मर्यो युद्ध लड्दा, बेपत्ता छन् पति खाली सिउँदो पुछिएका उठ चेली जति पुस्ताँैदेखि रोल्पालीले पाएका छन् चोट उम्मेदवार राम्रो छानी दिनुहोला भोट रगतले मुछिएको यो रोल्पाली माटो आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो आइतबार एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगे

Read More