समाज | रोल्पा - RLP


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16260 | रोल्पा - RLP

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

सदरमुकाममै कुपोषित छन् बालबालिका

Posted on May 23, 2017 | views : 2363 | रोल्पा - RLP

(उमा केसी) | जेठ ९, रोल्पा | सदरमुकाम लिवाङको एक दलित परिवारका बालक कुपोषणका कारण जीवन मरणको दोसाँधमा छन् । यसरी कुपोषित हुने बालक हुन् –विवेक विक । उमेर दुई वर्ष भएपनि उनी बस्न सक्दैनन् ।  बाबु श्यामलाल विक मजदुरी गर्न बिहानै बजारतिर जान्छन् । बाबु मजदुरीबाट नफर्कुञ्जेल बन्द कोठामा एकोहोरिएर स

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42961 | रोल्पा - RLP

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

पत्रकार महासंघ रोल्पामा दुई अध्यक्ष निर्वाचित

Posted on May 12, 2017 | views : 2841 | रोल्पा - RLP

कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ ।  अध्यक्षका दुवै उमेदवारले बराबर ५०/५० मत प्राप्त गरेपछि दुइजना अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत कर्णबहादुर बाँठामगरले जानकारी दिनुभयो । उहाँ

Read More

किन खुल्दैनन् पाठेघर खस्ने समस्या भएका रोल्पाली महिलाहरु ?

Posted on May 12, 2017 | views : 4519 | रोल्पा - RLP

कविता उपाध्याय/बैशाख २९, रोल्पा । रोल्पामा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकापमा जाँचका लागि स्वास्थ्य संस्थामा आइपुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने, समस्या देखाउँदा श्रीमान्ले

Read More

कानुनी दायरामा आएनन् रोल्पाका ट्युसन सेन्टर

Posted on May 07, 2017 | views : 1787 | रोल्पा - RLP

बैशाख २४, रोल्पा । पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् ।  जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा आउन सार्वजनिक सञ्चारमाध्यमबाट सूचना प्रकाशित गरेको भए पनि हालसम्म कुनै प

Read More

जाँड, रक्सी र चुरोट नखान रोल्पाका प्रजिअसहित प्रतिबद्ध

Posted on May 06, 2017 | views : 2896 | रोल्पा - RLP

कविता उपाध्याय/बैशाख २३, रोल्पा । आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा पत्रकारले बिहीबारदेखि चुरोट, बिँडी, जाँड रक्सी तथा सुर्तीजन्य कुनै पनि किसिमका म

Read More

रोल्पामा पशु बीमामा आकर्षण, बाली बीमामा अनभिज्ञ

Posted on May 05, 2017 | views : 929 | रोल्पा - RLP

बैशाख २२, रोल्पा । रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ ।  यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु,

Read More

रोल्पामा द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या संख्या बढ्यो

Posted on May 04, 2017 | views : 1564 | रोल्पा - RLP

बैशाख २१, रोल्पा । सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा ४९ जनाले आत्महत्या गर

Read More

पाँच दिने पोषण उन्मुख कृषि तालिम लिवाङमा सम्पन्न

Posted on May 04, 2017 | views : 1906 | रोल्पा - RLP

बैशाख २१, रोल्पा । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाद्वारा संचालित कृषि तथा खाद्य सुरक्षा आयोजनाद्वारा आयोजित पोषण उन्मुख कृषि (पोषण संवेदन कृषि) तालिम शनिबार सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पोषण फाँट प्रमुख विरेन्द्र हमालले जानकारी दिनुभयो  ।  उहाँका अनुसार वैशाख १२ गतेदेखि

Read More

रोल्पामा शिक्षकले 'टिपी ट्याप'को प्रयोग सिके

Posted on May 03, 2017 | views : 3010 | रोल्पा - RLP

वैशाख २०, रोल्पा । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गराइएको छ । जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा लिबाङ स्रोत केन्द्रस्तरका प्राथमि

Read More

पेटभरी खान पुग्दैन तर बिदाका दिनमा श्रम गरेर पढ्छन् एकै घरका ५ बालबालिका

Posted on May 02, 2017 | views : 3117 | रोल्पा - RLP

कविता उपाध्याय/बैशाख १९, रोल्पा । लिबाङ नगरपालिका वडा नं. ६ धबाङका १६ वर्षिय प्रकाश बुढामगर बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत हुनुहुन्छ ।  हाल उहाँ प्लस टु को छात्रको रुपमा विद्यालयमा भर्ना हुनुभएको छ ।  विद्यालयमा लगनशिल मेहनती तथा अनुशासित छात्रको रुपमा रहेका बुढा

Read More

रोल्पाका प्रजिअ भन्छन्: 'भूकम्पले मान्छे मार्दैन, कमजोर संरचनाका कारण हामी मर्न सक्छौ'

Posted on May 01, 2017 | views : 1386 | रोल्पा - RLP

कविता उपाध्याय/बैशाख १८, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले २०७२ सालको विनासकारी भूकम्पको स्मरण गर्दै यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भएको छ । रोल्पा नगरपालिकाको कार्यालय लिबाङको आयोजनामा मंगलबार सम्पन्न भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो ब

Read More

रोल्पामा पहाडि साना किसानका लागि अनुकुलन आयोजना

Posted on April 24, 2017 | views : 1967 | रोल्पा - RLP

कविता उपाध्याय/बैखाख ११, रोल्पा । बैशाख महिनादेखि रोल्पामा पनि “पहाडि साना किसानका लागि अनुकुलन आयोजना” संचालन भएको छ ।  आयोजनाले रोल्पामा सरोकारवालाहरुका वीच अभिमुखिकरण कार्यक्रम संचालन गरी सो कुराको जानकारी गराएको हो । रोल्पा जिल्लाका सबै गाविसहरु जलवायु परिवर्तनको जोखिममा रहेको हुँदा रोल्पा

Read More

जबर्जस्ती करणीमा फरकफरक सजायले न्याय भएन

Posted on April 05, 2017 | views : 2454 | रोल्पा - RLP

(कविता उपाध्याय) | चैत २३, लिबाङ (रोल्पा) | नाबालिका जबर्जस्ती करणी गर्ने तीनजनालाई जिल्ला अदालत रोल्पाले फरकफरक मितिमा फरकफरक कैद सजाय तोकेकोे छ ।  जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले यी सबै मुद्दाको फैसला गरेको अदालतका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो ।  छ वर्षीया बालिकालाई

Read More

विदेश गएका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

Posted on April 02, 2017 | views : 6211 | रोल्पा - RLP

उमा केसी/चैत २०, रोल्पा । श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।  तीस वर्षीय

Read More

कृषि क्रान्तिमा स्नातकगरेका रोल्पाली युवा, पाए पनि जागिर नखाने

Posted on March 31, 2017 | views : 2028 | रोल्पा - RLP

कविता उपाध्याय/चैत १८, रोल्पा । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनुभएको छ ।  “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तको

Read More

धामीझाक्रीको भरपर्दा रोल्पामा गर्भबती महिलाको ज्यान गयो

Posted on March 30, 2017 | views : 3217 | रोल्पा - RLP

कविता उपाध्याय | चैत १७, लिबाङ (रोल्पा) | रोल्पामा धामीझाक्रीको भरपर्दा आज विहान एक गर्भबती महिलाको ज्यान गएको छ ।  कुरेली ७ दुईखोली गाउँपालिकाकी २० वर्षिया बिमला रोकाको जिल्ला अस्पताल रोल्पामा आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले जानकारी दिनुभय

Read More

रोल्पामा एकै घरका दुई बालकको तालमा डुबेर मृत्यु

Posted on March 28, 2017 | views : 12707 | रोल्पा - RLP

कविता उपाध्याय/चैत १५, रोल्पा । घरबाट विद्यालय जान डिडेका एकै घरका दुई बालकको मंगलबार बिहान रुकुम र रोल्पाको सिमानामा रहेको बागतारे भन्ने स्थानमा तालमा डुबेर मृत्यु भएको छ ।  यसरी मृत्यु हुनेमा रुकुम ७ धरमशालाका विष्णु बुढाकी ११ वर्षिय छोरी सपना बुढा र ९ वर्षका छोरा जीतमान बुढा रहेको इलाका प्रह

Read More

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on March 28, 2017 | views : 10780 | रोल्पा - RLP

कविता उपाध्याय/चैत १५, रोल्पा । रोल्पाको लिबाङमा आज दिउसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  यसरी मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ५ कसलाका २५ वर्षिय विनोद रोकामगर रहेको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार सडक मर्मत गर्ने क्रममा गिट्टी ब

Read More

रोल्पाका तेह्र वर्षीय बालक भक्तपुरको इँट्टाभट्टाबाट उद्धार

Posted on March 22, 2017 | views : 3381 | रोल्पा - RLP

चैत ९, रोल्पा । भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ ।  नगरकोट नगरपालिका–३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इ

Read More

मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ: उपराष्ट्रपति पुन

Posted on March 20, 2017 | views : 2246 | रोल्पा - RLP

चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ ।  विश्व मुख स्वास्थ्य दिवस–२०१७ का अवसरमा आज नेपाल डेन्टल एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले धेरै रोग लाग्ने प्रमुख द्वार मुख भएकाले

Read More

रोल्पामा स्काउट तालिम सम्पन्न, ३७ शिक्षकहरु दिक्षीत (फोटोफिचर)

Posted on March 12, 2017 | views : 2231 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन २९, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा फागुन २२ गतेदेखि शुरु भएको नेपाल  स्काउटको २९४ औं पीटीसी तथा ३९५ औं बीटीसी तालिम एक भब्य समारोहका वीच शुक्रबार समापन भएको छ ।  तालिममा जिल्लाका प्रत्येक श्रोतकेन्द्रबाट एक महिला र एक पुरुष गरी  जम्मा ३७ जनाको सहभ

Read More

रोल्पामा तीन जोडीको एकैदिन सम्बन्ध विच्छेद, यस्ता छन् कारण ?

Posted on March 10, 2017 | views : 5820 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन २७, रोल्पा । महिला दिवसकै सङ्घारमा मङ्गलबार रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका छन्। यसरी सम्बन्ध विच्छेद गर्ने जोडी २२ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् ।  एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस सभ्य र भव्यरुपमा

Read More

श्रीमती हत्या गर्ने श्रीमानसहित दुई जनालाई जन्मकैदको फैसला

Posted on March 06, 2017 | views : 5841 | रोल्पा - RLP

फागुन २३, रोल्पा । आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ ।  घर्तीमगरले गत साउन ४ गते घरायसी विवादका कारण ४७ वर्षीया श्रीमती मनसरी घर्तीमगरलाई खुर्पा प्रहार गरेको र सो

Read More

रोल्पामा पाँच बालबालिका जन्मदै एचआइभी एड्स संक्रमित

Posted on March 05, 2017 | views : 2256 | रोल्पा - RLP

कविता उपाध्याय/फागुन २२, रोल्पा । रोल्पामा पाँच बालबालिका जन्मदै एचआइभी एड्स संक्रमित भएका छन् ।  प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स संक्रमित भएर जीवन जीउँदै आएको  रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ।  उहाँका अनुसार बैदेशिक रोज

Read More

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Posted on March 03, 2017 | views : 9190 | रोल्पा - RLP

फागुन २०, रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।  यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् ।  बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस

Read More

सुनकुमारीका श्रीमान्ले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद

Posted on March 01, 2017 | views : 3219 | रोल्पा - RLP

फागुन १८, रोल्पा । श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमान्ले अदालतबाट सफाइ पाएका छन् भने सुनकुमारीकी (सानीआमाकी छोरी) बहिनीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ ।  विसं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा सु

Read More