अर्थ/विकास | सल्यान - SLN


बनगाड कुपिण्डे नगरपालिका द्धारा व्यवसाय दर्ता गर्ने अनुरोध

Posted on June 17, 2018 | views : 1606 | सल्यान - SLN

असार ३, सल्यान | बनगाड कुपिण्डे नगरपालिका द्धारा सम्पुर्ण व्यवसायीहरुलाइ असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्ने अनुरोध गरेको छ ।  आज साझ नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा नगर प्रमुख गोविन्द कुमार पुन, लगाएत वडा अध्यक्षहरु र नगरपालिकाका सम्पुर्ण कर्मचारीहरु

Read More

खालि–दहवन मोटरबाटोमा आठ लाख थप, कपुरकोटको गाउँसभा असार १० मा

Posted on June 15, 2018 | views : 1657 | सल्यान - SLN

शंकर के सी,सल्यान, १ असार । सल्यानको कपुरकोट २ खालि हुँदै वडा नम्बर १ को दहवन जोड्ने मोटरबाटोका लागी ८ लाख रुपैयाँ थप भएको छ । शुक्रबार बसेको कपुरकोट गाउँपालिका गाउँकार्यपालिकाको बैठकले ८ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको प्रवक्ता यम कुमार वस्नेतले जानकारि दिए । यस अघि गाउँपालिकाले छुट्याएको ५० लाख

Read More

सल्यानमा पहिलो परिक्षण: ‘डीटीएस’ बाट जमिन मुनिको पानी माथी तानियो

Posted on April 14, 2018 | views : 1978 | सल्यान - SLN

शंकर के सी | वैशाख १, सल्यान । सल्यान जिल्लामै पहिलो पटक पावर डिलिङ प्रविधि मार्फत जमिन भित्रबाट पानी निकालिएको छ । डिटिएस मेसिन जडान गरेर जमिन मुनि फलामे पाइप घुसाएर पानी निकालिएको हो ।  रीमको खालि मिलन बजार नजिक रहेको कोप्चेपानी भन्ने स्थानबाट डीटीएस मेसिनले जमिनभित्र एक सय फुट लामो फलामे पाइ

Read More

अब पानी र खाजाको सुविधा सहित सल्यान–काठमाण्डौ सिधा यातायात

Posted on February 21, 2018 | views : 1970 | सल्यान - SLN

शंकर के सी | फागुन ९, सल्यान । शारदा यातायात सेवा प्रालिले शुक्रबार देखि सल्यान–काठमाण्डौँ सिधा बस सेवा शुरु गर्ने भएको छ । यात्रुहरुलाइ गुणस्तरिय सेवा दिने उद्देश्यका साथमा ११ गते शुक्रबार देखि सल्यानबाट काठमाण्डौ र काठमाण्डौँदेखि सल्यानका लागी सेवा प्रदान गर्न दुइ वटा नयाँ गाडी थप गरिएको प्रालिका

Read More

पारिवारिक अवस्था सुधारमा कोशेढुंगा सावित हुँदै वित्तीय साक्षरता

Posted on February 13, 2018 | views : 1254 | सल्यान - SLN

रमेशकुमार वली | फागुन १, सल्यान (रासस) | छोराछोरीले बाबुआमालाई वृद्धाश्रम पुर्याउँछन् भन्ने सुन्ने बित्तिकै छत्रेश्वरी गाउँपालिका–१ दहखोलाकी ५५ वर्षीया पार्वती भण्डारीका आँखा आँशुले टलपल भरिएर आए ।  उहाँसँगै बसेका उहाँका श्रीमान् ७० वर्षीय भीमबहादुर भण्डारीसमेत भक्कानिएर रुनथालेपछि वरिपरिका सबै

Read More

विद्यालयमा विद्युतिय हाजिर मेसिन जडान गरिने

Posted on February 12, 2018 | views : 1385 | सल्यान - SLN

माघ २९, सल्यान | कपुरकोट गाउँपालिका सल्यानको ११ औँ गाउँ कार्यपालिका बैठकले माध्यामिक विद्यालयहरुमा विद्युतीय हाजिर प्रणालि जडान गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले औठाले छोएको आधारमा शिक्षक उपस्थित भएको र बाहिरिएको हाजिर रेकर्ट गर्ने विद्युतीय हाजिर मेसिन जडान गर्ने निर्णय गरेको हो ।  वि

Read More

व्यवसाय गर्ने चाहाना भएकाहरुलाई सल्यानमा उद्यमशिलता विकास तालिम

Posted on January 07, 2018 | views : 2120 | सल्यान - SLN

पुस २३, सल्यान | घरेलु तथा साना उद्योग विकास समिती सल्यानले सम्बन्धीत स्थानीय तहसंगको संयुक्त आयोजनामा जिल्लाभर उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ । व्यवसाय गर्ने चाहाना भएका युवायुवतीहरुका लागी तालिम सञ्चालन गरिएको कार्यालयले जानकारि दिएको छ । जिल्लाको शारदा नगरपालिका तथा त्रिवेणि, ढोरचौर, छत्र

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26180 | सल्यान - SLN

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

शारदा यातायातद्वारा बांगेलाखुरी देखि नेपालगञ्जका लागी डिलक्स बस संचालन

Posted on November 27, 2017 | views : 2904 | सल्यान - SLN

शंकर के सी/मङ्सिर ११, सल्यान । यात्रुहरुलाइ स्तरिय र सर्वसुलभ सेवा दिने दाबीका साथ सल्यानमा सञ्चालनमा आएको शारदा यातायात प्रालिले बांगेलाखुरिबाट नेपालगञ्जका लागी आज सोमबारदेखि गाडी छाडेको छ । सल्यानको बांगेलाखुरिबाट सोमबार विहान ७ बजे नेपालगञ्जका लागी बांगेबाट ना ७ ख ३५७२ नम्बरको डिलक्स बस छुटेको शा

Read More

सल्यानको सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन, भाडादर कति ?

Posted on November 17, 2017 | views : 2467 | सल्यान - SLN

मङ्सिर १, सल्यान | (रासस) | सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म आजदेखि बस सञ्चालनमा आएको छ ।  सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालीमाटी हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो । भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजनिक यातायात तुलसीपुर दाङबीचमा आलोपालो ग

Read More

सल्यानमा सृजनशिल शाखा स्थापना

Posted on October 14, 2017 | views : 2132 | सल्यान - SLN

असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि हस्तान्तरण गरिएको छ । हरप्लेस सल्यानले स्थापना गरेको सृजनशिल शाखामा हरप्लेसका कार्यकारि निर्देशक टोप बहादुर खड्काले कम्युटर, टे

Read More

शुभलक्ष्मी सहकारिको अधिवेशन तयारी पुरा

Posted on September 01, 2017 | views : 1799 | सल्यान - SLN

शंकर के सी/भदौ १६, सल्यान । त्रिवेणि गाउँपालिका सल्यानको लुहाम बजारमा अवस्थीत शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले भोलि शनिबार हुने अधिवेशनको तयारि पुरा भएको जनाएको छ । विक्रम संवत् २०६७ सालमा स्थापना भएको सहकारिले शनिबार आफ्नो आठौं साधारणसभ ागर्न लागेको हो । अधिवेशनमा नया कार्यसमिची चयन संगै वार्ष

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19761 | सल्यान - SLN

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

कपुरकोट गाउँपालिकाको बजेट २७ करोड ७ लाख

Posted on July 14, 2017 | views : 1519 | सल्यान - SLN

असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ ।  विशेष गरि मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाइ प्राथमिकतामा राखेर प्रथम गाउँसभा मार्फत बजेट एवम् निती, कार्यक्रम प्रस्तुत गरीएको छ । कपुरकोट गाउँपालिकाका

Read More

सल्यानको त्रिवेणि गाउँपालिकामा बजेट प्रस्तुत

Posted on July 12, 2017 | views : 1924 | सल्यान - SLN

असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।  बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभामा २० करोड ३१ लाख ४८ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष मान बहादुर डागीको अध्यक्षतामा भएको गाउँसभामा बजेट तर्जुमा तथा कार्य

Read More

सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा चलाउने बिजयी

Posted on July 02, 2017 | views : 2731 | सल्यान - SLN

असार १८, सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको सातौ निर्बाचन आईतबार सम्पन्न भएको छ ।  संयूक्त प्यानल र स्बतन्त्र प्यानलबिच भएको चुनाबमा स्बतन्त्र प्यानलका बिर बहादुर चलाउने ५५३.मतका बिजय भए भने उनका प्रतिद्धन्दी संयूक्त प्यानलका मोहमद रसिदलृे ४०३.मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33963 | सल्यान - SLN

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

लुहाम महोत्सव जारी

Posted on April 02, 2017 | views : 4126 | सल्यान - SLN

खकेन्द्र के.सी/चैत २०, सल्यान । सल्यानको लुहाममा १८ गते देखि चलेको महोत्सव आज पनि जारी छ ।  कलार र संस्कृतीको संरक्षण, त्रिवेनी स्वस्थ्य चौकीको स्थर उन्नती गरि एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले लगाएको महोत्सवमा आज राष्ट्रिय स्थरका चर्चित कलाकारहरु लोकदोहोरी गायीका जोति मगर, हाँस्य कलाकार

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21714 | सल्यान - SLN

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सल्यान दमाचौरमा विद्यालय संचालनका लागि अजम्बरी कोष निर्माण।

Posted on February 04, 2017 | views : 1947 | सल्यान - SLN

खकेन्द्र केसी माघ २२, सल्यान  गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार्यालयबाट प्राविले निमावि, निमाविले मावि र माविले उच्च माविको स्वीकृति त बनाए तर उनिहरुलाई विद्यालय संचालनमा हम्मे हम

Read More

साढे १५ लाखको लागतमा मोटरबाटो निर्माण

Posted on February 02, 2017 | views : 1303 | सल्यान - SLN

माघ २०, सल्यान । सल्यानको त्रिवेणिमा निर्माण गरिएको १२ किलोमिटर भन्दा बढि मोटरबाटोको आज विहिबार उद्घाटन गरिएको छ ।  मोटरबाटोको व्यवस्थापिका संसद् अर्थ समितीका सभापती तथा सल्यान क्षेत्र नम्बर २ का सांसद् प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । सांसद् क्षेत्र विकास पूर्वाधार कार्यक्रमको १२ लाख, जिवि

Read More

उद्योग दिवसका अवसरमा सल्यानमा अन्तरक्रिया

Posted on November 24, 2016 | views : 1749 | सल्यान - SLN

खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । प्रथम उद्योग दिवसका अवसरमा आज सल्यानमा एक कार्यक्रम सम्पन्न भएको छ ।  “औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौलो विहानी” भन्ने नारासहित मनाइएको दिवसमा जिल्लाका सरोकारवाला निकाय र उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।  घरेलु तथा साना उद्योग विकास

Read More

करीब साढे ८ लाखको लगानीमा सल्यानको कोटबारामा खानेपानी आयोजना सम्पन्न

Posted on October 26, 2016 | views : 1529 | सल्यान - SLN

खकेन्द्र केसी | कार्तिक १०, सल्यान | चार घण्टाको पैदल बाटो हिडेर खानेपानी ल्याउन जाने सल्यान कोटबारा बासीको समस्यालाई मध्यनजर गरी गरिबी निबारणको ६ लाख २६ हजार र स्थानीयको २ लाख ८ हजार ८५ रुपैया बराबरको सहयोग र जनश्रमदान बाट चिसापनी खानेपानी योजना निर्मान गरी सो आयोजनाको मंगलबार उदघाटण गरीएको छ ।&nbs

Read More

सल्यानमा सवारी कारबाहीबाट तीस लाख राजस्व सङ्कलन

Posted on July 27, 2016 | views : 1878 | सल्यान - SLN

साउन १२, सल्यान । जिल्लामा आव २०७२/७३ मा सवारी नियम उलङ्घन गर्ने १० हजार ६३१ सवारी चालकलाई कारबाही गरी रु ३० लाख राजस्व सङ्कलन गरिएको छ ।  जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीका अनुसार चालक अनुमतिपत्र, बिलबुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्रा

Read More

सल्यान मालपोतमा पौने २ करोड बढी राजस्व संकलन

Posted on July 18, 2016 | views : 1686 | सल्यान - SLN

नविन रावत, साउन ३, सल्यान ।  यस बर्ष मालपोत कार्यालय सल्यानबाट १ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ राजस्व जम्मा भएको छ । विभिन्न शुल्क तथा दस्तुर वापत आएको रकम जिल्ला विकास समिति, नगरपालिका र राजस्व कार्यालयमा पठाइनेछ । सल्यान मालपोतमा घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ६७ लाख १ हजार २४, रातो पुर्

Read More

सल्यानमा राजस्व संकलन बढ्यो, सिचाईबाट २ करोड भन्दा बढि फ्रिज

Posted on July 17, 2016 | views : 1902 | सल्यान - SLN

नविन रावत, साउन २, सल्यान ।  सल्यानमा यो बर्ष गत बर्ष भन्दा ७७ लाख भन्दा बढी राजस्व संकलन भएको छ । भर्खरै सकिएको आर्थिक बर्षमा ७ करोड ६३ लाख ८७ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले जनाएको छ । गत बर्ष ६ करोड ८६ लाख ३३ हजार मात्रै राजस्व संकलन भएकोमा यो बर्ष अग्रिम आय,

Read More