सल्यानमा तीन स्थानिय तहको मतगणना अपडेट: कांग्रेस र माओवादीको अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, सल्यान । सल्यानका केही स्थानीय तहमा मतगणना सुरु भएकाे छ । सल्यानको दार्मा गाउँपालिका-१ मा ४०० मत गन्दाको परिणाम प्राप्त भएको छ।

प्राप्त मत परीणाम अनुसार गाउँपालिका अध्यक्षमा गणेशमान सिंह (एमाले) ३३ मत, रामचन्द्र केसी (कांग्रेस) २०४ मत, निमबहादुर केसी (माओवादी केन्द्र) १४२ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा पुतला खड्का रोकाय (एमाले)  ५३ मत, उषा हमाल चन्द (कांग्रेस) १८१ मत, जुना मल्ल चन्द  (माओवादी केन्द्र) ले १४६ मत पाएका छन् ।  

शारदा नगरपालिका-१ मा २०० मत गणना  

एमाले

मेयर - ५२

उपमेयर-९६५

कांग्रेस 

मेयर- ९१

उपमेयर-७०

कुमाख गाउँपालिका-१  ६०० मतगणना 

अध्यक्ष 

माओवादी केन्द्र- डिल्लीराज जैसी  २६६

गठबन्धन - मानबहादुर बुढाथोकी- २५४

यस बिषयमा तपाइको प्रतिक्रिया...!