सल्यानमा बस दुर्घटना

Posted on: 27 May, 2022

जेठ १३, दाङ | सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!