समाज | सल्यान - SLN


सल्यानको बनगाडमा टेलिफोनमा पनि लोडसेडिङ

Posted on August 31, 2018 | views : 1084 | सल्यान - SLN

इन्द्र बुढाथोकी । भदौ १५, सल्यान । सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा न ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ । बिगत ९ वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगर

Read More

बेपत्ता भएको १७ वर्ष बितिसक्दा पनि फर्केर आउँछ कि भन्ने आश...

Posted on August 31, 2018 | views : 1902 | सल्यान - SLN

भदौ १५, सल्यान (रासस) | कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ ।  आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिँड्नु भएका बेदबहादुर बोहरा अहिलेसम्म फर्केर

Read More

सल्यानमा बजार अनुगमन र मदिरा नियन्त्रणलाई प्रभावकारी बनाइने

Posted on August 28, 2018 | views : 1278 | सल्यान - SLN

भदौ १२, सल्यान । उपभोक्ताको अधिकार र स्वास्थ्यमा कुनै पनि किसीमको असर नपरोस् भनेर जिल्लाको प्रवेशद्वार कपुरकोटमा अनुगमन तथा कारवाहि प्रभावकारि बनाइने भएको छ । मंगलबार कपुरकोट गाउँपालिकामा सम्पन्न सरोकारवालाहरुको बैठकले बजार अनुगमनलाइ प्रभावकारि र घरेलु मदिरा उत्पादन तथा विक्रिवितरणलाइ नियन्त्रण गर्न

Read More

सल्यानमा पुल नहुँदा खोलाले गाडी बगायो

Posted on August 25, 2018 | views : 1111 | सल्यान - SLN

प्रेम सुनार। भदौ–९, बुटवल । नेपालगंजबाट जाजरकोटका लागि छुटेको  हाईस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ ।  बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किएपछि  यात्रुहरु हाम फालेर  बाँच्न सफल भएका छन । उनिहरुका सर–समान भने हराएको छ ।  प्रहरीले  तत्कालै डोजरको साहयताले खोलामा

Read More

खाने पानीको मुख्य स्रोत भेरी नदी धमिलो हुन थालेपछि स्थानीयबासी चिन्तित

Posted on August 23, 2018 | views : 1113 | सल्यान - SLN

इन्द्र बुढाथोकी । भदौ ७, सल्यान ।  बनगाड कुपिण्डे नगरपालिका  –१ नाम्रा गाउमा बसोबास गर्ने मानिसहरू भेरी नदिको पानी वर्षातमा धमिलो भएपछि चिन्तित हुन थालेका छन् । वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका ६० घरपरिवार रहेको गाउँका बासिन्दाले भेरी नदिको पानी पिउनका लागि प

Read More

प्रदेश नं. ५ मा बुधबार सार्वजनिक बिदा

Posted on August 21, 2018 | views : 3092 | सल्यान - SLN

भदौ ५, बुटवल ।  मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रद

Read More

तुलसिपुरका मेयर पाण्डे र कपुरकोटका अध्यक्ष सेनविच छलफल

Posted on August 20, 2018 | views : 1645 | सल्यान - SLN

भदौ ४, सल्यान। दाङको तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सोमबार विश्वव्यापि परिवर्तन अनुसन्धान संस्थानका प्रतिनिधी, पत्रकार सहित कपुरकोटमा कृषि तथा वातावरण बारे अध्यन गरेका छन् । दुई स्थानीय सरकारका प्रमुखहरुले खासगरि कपुरकोटको तरकार

Read More

सुर्खेत सिम्ता गाउँपालिकामा नमस्तेको टावर बिग्रदा टेलिफोन सेवा अवरुद्ध

Posted on August 14, 2018 | views : 1650 | सल्यान - SLN

साउन २९, सल्यान | सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बन्चित भएका छन । झ्याममा रहेको  नमस्तेको टावरमा बिगत १ हप्ता देखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ न वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भएको छ । 

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17263 | सल्यान - SLN

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15600 | सल्यान - SLN

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रक्रियामा स्थानिय सरकार

Posted on July 14, 2018 | views : 1545 | सल्यान - SLN

शंकर के सी/असार ३०, सल्यान। बाल बचाउ, बाल संरक्षण तथा बाल विकास र निर्णय प्रक्रियामा उनीहरुको सहभागीता जस्ता सवाललाइ सल्यानको कपुरकोट गाउँपालिकाले व्यवहारमै लागू गर्ने भएको छ ।  बालबालिकाहरु बाल श्रमिकका रुपमा होटल तथा ब्यक्तिको घरमा श्रमिक हुनु पर्ने,  दुर्गम तथा विपन्न, सीमान्तकीकृत समू

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13721 | सल्यान - SLN

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13229 | सल्यान - SLN

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9015 | सल्यान - SLN

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

सम्बन्ध बिच्छेदका कारण: अपरिपक्व उमेरमै विवाह र बैदेशिक रोजगारी

Posted on July 13, 2018 | views : 1070 | सल्यान - SLN

असार २९, सल्यान | पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन् ।  जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित

Read More

एउटा बिरुवा रोपे रु २० दिइने

Posted on July 09, 2018 | views : 1329 | सल्यान - SLN

असार २५, सल्यान | शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ ।  नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गर्नुभयो ।  नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प

Read More

सल्यानमा रूखबाट खसेर एक महिलाको मृत्यु

Posted on July 08, 2018 | views : 1362 | सल्यान - SLN

असार २४, सल्यान । सल्यानमा घाँस काट्ने क्रममा रूखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।  छत्रेश्वरी गाउँपालिका–६, रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी आज गाईवस्तुका लागि घाँस काट्ने क्रममा घर नजिकैको रूखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो  गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि अञ्चल अ

Read More

कपुरकोटको गाउँसभामा २३ करोड ४१ लाखको बजेट प्रस्तुत

Posted on June 24, 2018 | views : 1191 | सल्यान - SLN

शंकर के सी/असार १०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले भौतीक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाइ प्राथमिकतामा राखेर निती, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसमामा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷०७६ को नीति, कार्यक्रम तथा बजेटमा ५ वर्षमा सबै वडा कार्यालयसम्म पक्की मोटरबाटो पुर्याइने तथ

Read More

छहरे गुफाको मन्दिर उद्घाटन

Posted on June 24, 2018 | views : 1478 | सल्यान - SLN

असार ११, सल्यान। बनगाड कुपिण्डे नगरपालिकाको गर्चेबजार नजिकै रहेको छ्हरे गुफाको मन्दिर उद्घाटन भएको छ ।  नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बिनियोजित २ लाख बजेटबाट निर्मित मन्दिर ४ नम्बर वडाका अध्यक्ष मोमत रोका (बादल)ले उद्घाटन गर्नु भएको थियो ।  मन्दिर उद्घाटन क्रममा बोल्दै वडा अध्यक्ष रो

Read More

सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर लगाउँदै

Posted on June 18, 2018 | views : 1531 | सल्यान - SLN

असार ४ सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर र निकासी कर लगाउने भएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष तथा राजस्व परामर्श समितीका संयोजक तिला बुढा मगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको विशेष उपस्थीतीमा बसेको बैठकले गाउँपालिकाले स्तरवृद्धि गरेका सडकमा सवारी कर लगाउने निर्णय ग

Read More

सल्यानको कपुरकोट गाउँपालिकाको वडा कार्यालयहरु छड्के अनुगमन

Posted on June 07, 2018 | views : 1389 | सल्यान - SLN

जेठ २४, सल्यान। कपुरकोट गाउँपालिका सल्यानले वडा कार्यालयहरुको छड्के अनुगमन सुरु गरेको छ । वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा प्रभावकारि भए नभएको, कार्यालय व्यवस्थापन उचीत भएनभएको तथा जनप्रतिनिधी र कर्मचारिले गर्ने कामको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन,

Read More

स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ (फोटोफिचर)

Posted on June 07, 2018 | views : 1697 | सल्यान - SLN

शंकर के सी/जेठ २४, सल्यान । स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ र जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । कर्णाली प्रदेशको प्रवेशद्धार सल्यानको कपुरकोटमा विहिबार विहान स्थानीय सरकार, सुआहारा सल्यान, सरसफाइ समिती, विद्यालय तथा विभिन्न कार्यालय, संघसंस्थाको सहभागीतामा सरसफाइ कार्य

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9760 | सल्यान - SLN

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9443 | सल्यान - SLN

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

सिपमुलक तालिमबाट रोजगारीको अवसर सृजना हुने

Posted on June 01, 2018 | views : 1282 | सल्यान - SLN

शंकर के सी/जेठ १८, सल्यान। सिपमुलक तालिमबाट युवाहरुलाइ रोजगारीको अवसर सृजना हुने भएकाले यसतर्फ स्थानीय सहभागीहरुले जोड दिएका छन् । वक्ताहरुले नेपाल भित्रै विभिन्न रोजगारीको अवसरहरु रहेपनि विदेशीनै पर्छ भन्ने मानसिकतालाइ त्याग्नुपर्ने कुरा पनि औँल्याएका छन् । रोजगार सूचना केन्द्र तुलसिपुर दाङले सल्य

Read More

सल्यानका स्थानीय तहहरु बजेट र कार्यक्रम बनाउदै

Posted on May 31, 2018 | views : 1398 | सल्यान - SLN

जेठ १७, सल्यान। सल्यानका स्थानीय तहहरुले आर्थीक वर्ष २०७५।०७६ को लागी योजना तर्जुमा प्रक्रिया शुरु गरेका छन् । योजनाहरु कसरि प्रभावकारि बनाउने र जनचाहना अनुसारको बजेट बनाउन भन्दै स्थानीय तहहरु योजना तर्जुमा प्रक्रियामा लागेका हुन् । जस अनुसार कपुरकोट गाउँपालिकाले पनि विहिवारदेखि प्रक्रिया सुरु गरेको

Read More

कपुरकोटमा जारी महायज्ञबाट एकै दिन ४ लाख भन्दा बढी रकम संकलन

Posted on May 27, 2018 | views : 1037 | सल्यान - SLN

जेठ १३, सल्यान। सातौँ दिन मात्रै कालिका मावि कपुरकोटमा जारी महायज्ञमा ४ लाख रुपैयाँ भन्दा बढि दान संकलन भएको छ ।  स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गरिएको महायज्ञबाट अपेक्षा गरेभन्दा पनि राम्रो दान संकलन भएको विद्यालयले जनाएको छ । आइतबारसम्म ३० लाख रुपैयाँ भन्दा बढि संकलन भएको विद्यालयका प्

Read More

आफैले बनाएको गरगहनामा सजिए सल्यानका महिलाहरु

Posted on May 26, 2018 | views : 1793 | सल्यान - SLN

शंकर के सी | जेठ १२, सल्यान | सल्यानका महिलाहरु सात दिनमै गहना बनाउन सिकेर आफैले निर्माण गरेको गहनामा सजिएका छन् । तर गत जेठ पाँच गते शनिबार देखि कपुरकोट गाउँपालिकाले आयोजना गरेको क्रिष्टलका गहना बनाउने तालिममा सहभागी भएपछि महिलाहरुले आफै निर्माण गरेको गहनामा सजिएका हुन् । महिलाहरुले गरेपछि जे पनि स

Read More