समाज | सल्यान - SLN


सवारी कारवाहिबाट सल्यानमा ५६ लाख ५५ हजार राजस्व संकलन, दुर्घटनामा १८ जनाको मृत्यु

Posted on July 19, 2019 | views : 1438 | सल्यान - SLN

शंकर के सी | साउन ३, सल्यान । सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व उठाएको छ । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19899 | सल्यान - SLN

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18857 | सल्यान - SLN

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

सल्यान बनगाड कुपिण्डेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Posted on July 01, 2019 | views : 1280 | सल्यान - SLN

इन्द्र बुढाथोकी | असार १६, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आज  घरघरमा रोजगार बनगाड कुपिण्डे नगरपालिका सरोकार भने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको नगरपालिका वडा न १ को आपखोलिमा उद्घाटन गरिएको छ ।  रोजगार कार्यक्रम नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि

Read More

कानूनबारे जानकारी गराउँदै कर्णाली सरकार

Posted on June 22, 2019 | views : 2384 | सल्यान - SLN

 असार ७, सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग पुगोस भनेर कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले क

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17860 | सल्यान - SLN

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

Posted on May 29, 2019 | views : 2080 | सल्यान - SLN

जेठ १५ सल्यान । सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएप

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15899 | सल्यान - SLN

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

जाँड खाएर जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

Posted on May 10, 2019 | views : 2286 | सल्यान - SLN

शंकर के सी, बैशाख २७, सल्यान । जाँड खाएर जंगलमा आगो लगाउने एक जनालाइ सल्यान प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका २ को चन्द्रपाला सामुदायीक वनमा आगो लगाउने सोहि ठाउँका ५१ व्र्षिय राम बहादुर ओलीलाइ शशस्त्र प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाइ बुझाएको हो । सल्यान जिल्लाका शशस्त्र प्रहरी प्रमुख डि

Read More

विपद व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम

Posted on May 09, 2019 | views : 1861 | सल्यान - SLN

इन्द्र बुढाथोकी | बैशाख २६, सल्यान | विपद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे बिहिवार बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा कार्यक्रम गरिएको छ ।  सल्यान खलंगा लुहापिङ्गमा रहेको सशस्त्र प्रहरी गुल्मले विपदको समयमा कसरी सजक र सचेत रहन सकिन्छ भने बारे आज सल्लीबजारमा कार्यक्रम सन्चालन गरेको छ ।

Read More

परम्परा भन्दा उन्नत तरिकाले आलु खेती गर्दा १ सय ५० किलो बढि फल्यो

Posted on May 01, 2019 | views : 2506 | सल्यान - SLN

बैशाख १८, सल्यान । सल्यान कपुरकोट गाउँपालिकाका किसानले उन्नत कृषि प्रविधिका विषयमा आफ्नै बारिमा अध्यन गरेका छन् । कपुरकोट २ खहरेका किसानले उन्नत प्रविधिबाट खेती गर्दा कम लागतमा बढि उत्पादन लिन सकिने कुरा प्रमाणित भएपछि अव नयाँ ढंगले खेती गर्ने प्रतिवद्धता जनाए । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको

Read More

पोषण अवस्था सुधार गर्न स्वयमसेविकाको भुमिका महत्वपूर्ण हुने

Posted on April 27, 2019 | views : 2070 | सल्यान - SLN

बैशाख १४, सल्यान । कपुरकोट गाउँपालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ मातृ, शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी अभिमुखिकरण गरिएको छ । ६ वटै वडामा दुई दिने अभिमुखिकरण गरिएको हो । दलित विकास समाज सल्यानद्धारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा ३७ जना स्वयमसेविकाहरुलाइ अभिमुखिकरण गरिएको

Read More

रेडियो कपुरकोटको वार्षिक उत्सव: विद्यालयलाई फिल्टर वितरण, कर्मचारि र विज्ञापनदातालाइ सम्मान

Posted on April 18, 2019 | views : 2605 | सल्यान - SLN

बैशाख ५, सल्यान । सूचना तथा प्रविधिको विकासले रेडियो सुन्ने श्रोत केहि घटेको मान्न सकिएला । तर रेडियोको महत्व घटेको कुरा स्वीकार गर्न सकिदैन । सहज पहुँच भएको कारण सूचनाको भरपर्दाे साधन रेडियोलाइ मान्न सकिन्छ । अहिले पनि गाउँवस्तीमा धेरैले रेडियो सुन्छन् र रेडियोको महत्व घटेको छैन भन्ने कुराको पुष्टि

Read More

सल्यानमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला

Posted on April 18, 2019 | views : 2362 | सल्यान - SLN

बैशाख ५, सल्यान । सल्यानमा एक पुरुष मृत फेला परेका छन् । कपुरकोट खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी मृत अवस्थामा फेला परेका हुन् । उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।  उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो । टाउकोमा गहिरो चोट लागेको अवस्थामा भण्डारी मृत फे

Read More

नयाँ शैक्षिक सत्र प्रारम्भ हुदासम्म पनि नगरपालिकाले पाठ्यपुस्तकको पैसा दिएन

Posted on April 17, 2019 | views : 1633 | सल्यान - SLN

इन्द्र बुढाथोकी । बैशाख ४, सल्यान । सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यबस्था गरेको छ । तर सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भने नया शैक्षिक सत्र सुरु भैसक्दा पनि अहिलेसम्म पाठ्यपुस्तको पैसा कुनै पनि विद्

Read More

सामुदायीक रेडियो कपुरकोटको वार्षिक उत्सवः काला काफल, चिसो पानी र गुराँस संगै कलाकारहरुको प्रस्तुती

Posted on April 15, 2019 | views : 1863 | सल्यान - SLN

बैशाख २, सल्यान । चिसो पानी, काला काफल र ढकमक्क लालिगुराँसले मनमोहक बनेको सल्यान कपुरकोटमा सामुदायीक रेडियो कपुरकोटले अन्तरक्रिया, सम्मान र सांस्कृतीक कार्यक्रम सहित आफ्नो वार्षिक उत्सव मनाउने भएको छ । विगत झै यो वर्ष पनि वृहत रुपमा रेडियोले आफ्नो नवौँ वार्षिक उत्सव मनाउने भएको हो । विकास र सचेतनाका

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18341 | सल्यान - SLN

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

सल्लीबजारमा जिविकोपार्जन तथा पोषण सुधार कार्यक्रम सम्पन्न

Posted on April 11, 2019 | views : 1816 | सल्यान - SLN

इन्द्र बुढाथोकी, चैत्र २८, सल्यान | जिल्लाका सिमान्तकृत सामुदायका लागी जिविकोपार्जन मूल्यशृंखला तथा पोषण सुधार कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा एक कार्यक्रमकाबिच समापन गरिएको छ ।  ३ वर्ष देखी बनगाड कुपिण्डे नगरपालिका वडा न ८, ९, १०, ११, १२ वडा (साबिको कुपिण्डे दह, माझकाडा र निगा

Read More

चक्रपथले कहिल्यै सडकले नछुने बस्तीलाई पनि समेट्ने

Posted on April 03, 2019 | views : 1375 | सल्यान - SLN

चैत्र २०, सल्यान । कुनै पनि विकल्पलबाट सडक नपुग्ने जिल्लाका केहि वस्तीमा सल्यान पर्यटकीय चक्रपथले सम्बोधन गर्ने  प्रतिनिधीसभा सांसद टेक बहादुर बस्नेतले बताएका छन् । पूर्वसामान्य प्रशासनमन्त्री समेत रहेका बस्नेत स चक्रपथका योजनाकार हुन् । उनले लक्ष्मीपुरको चोथ्रे, निगालचुलाको एक वस्ती लगाएतका ठा

Read More

४५ दिने प्लम्बर तालिम सल्यान कपुरकोटमा शुरु

Posted on March 17, 2019 | views : 2523 | सल्यान - SLN

चैत ३, सल्यान । आइतबारदेखि सल्यान कपुरकोटमा प्लम्बीङ तालिम शुरु भएको छ । ४५ दिन सम्म चल्ने तालिमले ग्रामिण खानेपानीका योजनामा फाइदा पुर्याउने अपेक्षा लिइएको छ ।  कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिमममा जिआई तथा एचडीपी पाइपको प्रयोग तथा ज

Read More

‘सिप नहुँदा दुःख पाएँ, वायरिङ सिक्न आएँ’

Posted on March 14, 2019 | views : 3763 | सल्यान - SLN

शंकर के सी । फागुन ३०, सल्यान । सल्यान कपुरकोट ३ टेकनडाँडाका नरेश भण्डारी २ वर्ष साउदी बसेर फर्किए । कुनै सिप नसिकेर विदेश गएका उनले निकै दुख भोग्नुपरेको बताए । सिप नभएको मान्छेले जहाँ गएपनि दुख र समस्या झेल्नुपर्छ भन्ने कुरा बुझेका नरेश केहि सिप सिक्ने सोँचमा थिए । घरेलु तथा साना उद्योग विकास समिती

Read More

सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 12, 2019 | views : 1649 | सल्यान - SLN

फागुन २८, सल्यान । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो ।  दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31486 | सल्यान - SLN

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

कपुरकोटका ६ वटै वडामा नारि दिवसको अवसरमा कार्यक्रम

Posted on March 08, 2019 | views : 2019 | सल्यान - SLN

फागुन २४, सल्यान । वक्तृत्वकला, लोक गीत तथा घैँटा फोड प्रतियोगिता र र्यालि सहित सल्यान कपुरकोटका ६ वटै वडाहरुमा अन्तराष्ट्रिय नारि दिवस मनाइएको छ । कपुरकोट ३ र ४ मा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकाको समृद्धिका लागी महिलाहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले महिल

Read More

काठमाण्डौबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना, २६ जना घाइते

Posted on March 06, 2019 | views : 1670 | सल्यान - SLN

फागुन २२, सल्यान । सल्यानमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  घाइतेहरुको श्रीनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइते सबै

Read More

कपुरकोटमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने

Posted on March 05, 2019 | views : 1576 | सल्यान - SLN

फागुन २१, सल्यान । सल्यानको कपुरकोटमा पहिलो पटक हुन लागेको गाउँपालिका स्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको तयारि अन्तीम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालनका लागी गठन भएको समितीका संयोजक द्रोण केसीले विविध सांस्कृतीक कार्यक्रमका साथ यहि फागुन २५ गते देखि २७ गते सम्म १५ वटा खेलहरु सञ्चालन हुन

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20107 | सल्यान - SLN

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 5054 | सल्यान - SLN

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More