सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो
राजविराज | सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकास्थित कोशी पश्चिमी नहरछेउमा बुधबार एक किशोरीको बलात्कार भएको छ । सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार घरबाट राजविराजस्थित क्याम्पसतर्फ साइकलमा गइरहेकी १५ वर्षीया किशोरीको...