समाज | सप्तरी - SPT


सप्तरीमा आगलागीबाट सात लाख बराबरको क्षति

Posted on July 13, 2018 | views : 1510 | सप्तरी - SPT

असार २९, राजविराज | सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ ।  स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।  आगलागीबाट गोठभित

Read More

सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

Posted on July 12, 2018 | views : 1265 | सप्तरी - SPT

असार २८, राजविराज | सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो ।  बा.७०प ८०९२ नंको मोटरसाइकललाई ना.५ख ४

Read More

सप्तरीमा विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

Posted on June 22, 2018 | views : 2134 | सप्तरी - SPT

असार ८, राजविराज | जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६

Read More

गायक उदितनारायणको घरमा एक मजदुरको करेन्ट लागेर मृत्यु

Posted on June 21, 2018 | views : 1415 | सप्तरी - SPT

असार ७, राजविराज | सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ ।  भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर

Read More

वडाध्यक्ष नै बिजुली चोर भएपछी...

Posted on June 15, 2018 | views : 1501 | सप्तरी - SPT

असार १, काठमाडौ । विद्युत चोरीका संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको

Read More

१४ वर्षीया बालिकासँग बिवाह गर्ने एक भारतीय युवक सुनसरीबाट पक्राउ

Posted on June 15, 2018 | views : 1566 | सप्तरी - SPT

असार १, इटहरी | बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् ।  उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहर

Read More

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

Posted on June 14, 2018 | views : 1115 | सप्तरी - SPT

राजविराज, ३१ जेठ | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।  काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठ

Read More

सप्तरीबाट चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई बुझाईयो

Posted on June 14, 2018 | views : 1299 | सप्तरी - SPT

राम नारायण पंडित |  जेठ ३१, सिरहा | सप्तरीबाट चोरी भएको मोटरसाइकल सिरहा प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् । जेष्ठ १५ गते सप्तरीको सप्तकोसी नगरपालिका बडा नं. १ फतेपुरबाट हराएको स ७ प ८०८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल जेष्ठ १७ गते बरामद गरी आज (बुधबार) सबारी धनी सोही ठाउँ बस्न

Read More

विद्युत् चोरीमा संलग्न १७ जना सप्तरीबाट पक्राउ

Posted on June 12, 2018 | views : 1172 | सप्तरी - SPT

जेठ २९, राजविराज | प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पो

Read More

सप्तरीमा श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई जन्मकैदको सजाय

Posted on June 07, 2018 | views : 1683 | सप्तरी - SPT

जेठ २४, राजविराज | सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।  न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9809 | सप्तरी - SPT

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9489 | सप्तरी - SPT

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

सप्तरीमा एक महिलाको शव फेला

Posted on June 03, 2018 | views : 1284 | सप्तरी - SPT

जेठ २०, राजविराज, (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ ।  हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।  शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रना

Read More

सप्तरीमा पोखरीमा डुबेर २ वर्षीया बालीकाको मृत्यु

Posted on May 29, 2018 | views : 1354 | सप्तरी - SPT

जेठ १५ राजविराज | सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर आज बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ ।  सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेकी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनार

Read More

सप्तरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on May 23, 2018 | views : 1318 | सप्तरी - SPT

जेठ ९ राजविराज | सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन ।  स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्य

Read More

सप्तरीको भेडिया बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

Posted on May 23, 2018 | views : 1222 | सप्तरी - SPT

जेठ  ९ लहान | सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् ।  स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको

Read More

एक व्यक्ति १५ दिनदेखि बेपत्ता

Posted on May 23, 2018 | views : 1290 | सप्तरी - SPT

जेठ ९, राजविराज (रासस) | सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् ।  कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताउनुभयो । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्

Read More

मोटरसाइकल चोरी गर्ने २ जना सप्तरीबाट पक्राउ

Posted on May 22, 2018 | views : 1278 | सप्तरी - SPT

जेठ ८ राजविराज | राजविराज–७ स्थित हटियामा पार्किङ्ग गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज – ८ बस्ने हनुमाननगर कंकालनी – १ का शम्भु राम र बिष्णुपुर –१ बस्ने परमेश्वर यादव रहेको प्रहरी उपरीक्षक मूकेशकुमार सिंहले बताउनुभयो । अभियुक्त

Read More

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

Posted on May 09, 2018 | views : 2261 | सप्तरी - SPT

वैशाख २६, राजविराज | सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ ।  करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ ।  पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष

Read More

सप्तरीमा विद्युत हुकिङ गर्ने १२ जना पक्राउ

Posted on May 09, 2018 | views : 2056 | सप्तरी - SPT

वैशाख २६, सप्तरी | नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले सप्तरी जिल्लाका विभिन्न ठाउँबाट विद्युत हुकिङ गर्ने एक दर्जन व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ ।  प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार दैनिक विद्युत् हुकिङ नियन्त्रण अभियान अन्तर्गत मंगलबार मात्र १२ जनालाई जिल्लाका वि

Read More

सप्तरीमा छुरा प्रहारबाट बिहे भोजमा गएका एक युवकको हत्या

Posted on May 08, 2018 | views : 1951 | सप्तरी - SPT

वैशाख २५ राजविराज | सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।  मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ

Read More

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

Posted on May 08, 2018 | views : 2258 | सप्तरी - SPT

वैशाख २५, राजविराज | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन् ।  मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ

Read More

सप्तरीमा एक व्यक्ति मृत अवस्थामा फेला

Posted on May 02, 2018 | views : 2898 | सप्तरी - SPT

वैशाख १९ राजविराज | सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  नाम, थर खुल्न नसकेका करीब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।  शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पत

Read More

सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

Posted on May 01, 2018 | views : 2866 | सप्तरी - SPT

वैशाख १८ राजविराज | पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नम्बरको मोटरसाइक

Read More

सप्तरीमा मोइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

Posted on April 29, 2018 | views : 1939 | सप्तरी - SPT

वैशाख १६, राजविराज (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्याल

Read More

सप्तरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

Posted on April 24, 2018 | views : 1765 | सप्तरी - SPT

वैशाख ११  राजविराज | सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिं

Read More

सप्तरीमा एक फर्निचर उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

Posted on April 09, 2018 | views : 1421 | सप्तरी - SPT

चैत २६ राजविराज | सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।  बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँद

Read More

करेन्ट लागेर महिलाको मृत्यु

Posted on April 08, 2018 | views : 1298 | सप्तरी - SPT

चैत २५, राजविराज | सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्ष

Read More