अर्थ/विकास | सिन्धुपाल्चोक - SDP


तिब्बतको केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्काल टर्यो

Posted on July 21, 2020 | views : 2386 | सिन्धुपाल्चोक - SDP

साउन ६, सिन्धुपाल्चोक। तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग र

Read More

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

Posted on July 17, 2020 | views : 1969 | सिन्धुपाल्चोक - SDP

साउन २, चौतारा । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ ।  सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्क

Read More

पाँच लाख सहयोग गर्ने निर्णय

Posted on July 13, 2020 | views : 1973 | सिन्धुपाल्चोक - SDP

असार २९, मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ । असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको

Read More

जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध

Posted on July 07, 2020 | views : 3944 | सिन्धुपाल्चोक - SDP

असार २३, मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो ।  जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो । उक्त सडक अवरुद्ध

Read More

मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’

Posted on July 05, 2020 | views : 2285 | सिन्धुपाल्चोक - SDP

असार २१, मेलम्ची। मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ ।  नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभिया

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64740 | सिन्धुपाल्चोक - SDP

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश चक्रपथ निर्माण गरिने, चक्रपथले उपत्यका बाहेकका १० जिल्ला छुने

Posted on June 05, 2020 | views : 8132 | सिन्धुपाल्चोक - SDP

रिपेश दाहाल | जेठ २३, काठमाडौँ | वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश सरकारले प्रदेशको

Read More

तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु

Posted on May 08, 2020 | views : 2619 | सिन्धुपाल्चोक - SDP

वैशाख २६, मेलम्ची | कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ । कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयवासी त्रासमा थिए । जिल्ला सङ्कट व्यस्थापन समिति सिन्धु

Read More

द्रुत डाइग्नोस्टिक परीक्षण कार्यमा तीव्रता

Posted on April 20, 2020 | views : 2449 | सिन्धुपाल्चोक - SDP

वैशाख ८, चौतारा | विश्वमा महामारीका रूपमा फैलिएको  कोभिड–१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्ने कार्यमा तीव्रता आएको छ । चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको जिल

Read More

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

Posted on April 10, 2020 | views : 7495 | सिन्धुपाल्चोक - SDP

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।  वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रद

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59444 | सिन्धुपाल्चोक - SDP

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

मेलम्चीको पानी वितरणका लागि नब्बे प्रतिशत पूर्वाधार निर्माण

Posted on October 25, 2019 | views : 3448 | सिन्धुपाल्चोक - SDP

सञ्चिता घिमिरे | कात्तिक ८, सिन्धुपाल्चोक | मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत प

Read More

तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन

Posted on July 26, 2019 | views : 2888 | सिन्धुपाल्चोक - SDP

साउन १०, मेलम्ची  | चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ ।  चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।   औपचारिक र

Read More

क्रसर उद्योगलाई कडाइ

Posted on May 04, 2019 | views : 2671 | सिन्धुपाल्चोक - SDP

वैशाख २१, मेलम्ची (रासस) | जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाभित्र अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गर्ने भएको छ ।  जिल्ला अनुगमन समितिको हालै बसेको बैठकले नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) कार्यविधि २०७५ विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको पाइएपछि सङ्कलन त

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67332 | सिन्धुपाल्चोक - SDP

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61901 | सिन्धुपाल्चोक - SDP

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

हेलम्बुमा भइरहेको एकीकृत बस्ती निर्माण अन्तिम चरणमा

Posted on January 23, 2019 | views : 2735 | सिन्धुपाल्चोक - SDP

माघ ९, चौतारा | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका‐१ हेलम्बुमा भूकम्पपीडितका लागि भइरहेको एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  जनहित ग्रामीण सेवा समितिको समन्वयमा अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको भूकम्प प्रतिरोधी ४० घरको निर्म

Read More

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

Posted on January 22, 2019 | views : 2420 | सिन्धुपाल्चोक - SDP

माघ ८, चौतारा | सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।  चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको उतm बन्दरगाह आगामी २०७६ वै

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50578 | सिन्धुपाल्चोक - SDP

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39495 | सिन्धुपाल्चोक - SDP

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

मेलम्ची खानेपानी आयोजनाः धरौटी जफत गर्न सरकारलाई बाटो खुला

Posted on December 28, 2018 | views : 2584 | सिन्धुपाल्चोक - SDP

पुष १३, काठमाडौँ (रासस) | उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ ।  उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कृष्णबहादुर थापाको संयुक्त वाणि

Read More

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

Posted on November 02, 2018 | views : 1652 | सिन्धुपाल्चोक - SDP

कात्तिक १६, चौतारा | विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।  भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थाम

Read More

कोदारी राजमार्ग पुनःनिर्माण

Posted on October 29, 2018 | views : 2350 | सिन्धुपाल्चोक - SDP

कात्तिक १२, मेलम्ची (रासस) | चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको हो । भूकम्पले क्षति पुर्याएको सुक्खा बन्दरगाहको पुनःनिर्माणमा आएको चिनियाँ

Read More

वडा अध्यक्षको पहलमा हेलम्बुमा एकिकृत बस्ती बन्दै

Posted on October 03, 2018 | views : 2102 | सिन्धुपाल्चोक - SDP

असोज १७, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका स्थित वडा २ मा  एकिकृत बस्ती निर्माण गर्ने तयारी भएको छ ।  ०७२ को विनाशकारी भूकम्पबाट छेदविच्छेद भएको उक्त गाउँमा बसोबास गर्दै आएका ह्योल्मो समुदाय र दलित बस्ती गरी ४० घरधुरी रहेको छ । नोर्बोलिङ एकिकृत बस्ती विकस केन्द्रको नामा

Read More

थाक्लेमा एकीकृत बस्तीका लागि जुटे स्थानीय

Posted on September 27, 2018 | views : 1701 | सिन्धुपाल्चोक - SDP

देवराज सुवेदी | असोज ११, मेलम्ची | मेलम्ची नगरपालिका १२ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेशनले ६५ घरको नमूना एकीकृत बस्ती निर्माण गरेसँगै सो वडाको थाक्लेमा एकीकृत बस्ती निर्माणमा स्थानीयवासी जुटेका छन् ।  महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारी तथा मेलम्ची नगरपालिकाको समन्वयमा थाक्लेमा

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 13261 | सिन्धुपाल्चोक - SDP

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38248 | सिन्धुपाल्चोक - SDP

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र

Posted on April 24, 2018 | views : 2058 | सिन्धुपाल्चोक - SDP

आदित्य दाहाल/वैशाख ११ मेलम्ची | गोरखा भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक जिल्लाले आवास पुनःनिर्माणमा गति लिएको छ ।  जिल्लामा ८३ हजार ६६३ भूकम्पपीडित लाभग्राहीमध्ये ७८ हजार ५३५ले आवास निर्माणका लागि अनुदान सम्झौता गरेका थिए । सम्झौता गरेका मध्येबाट ६२ हजार १५१ ले आवास निर्माणको पहिलो चरणमा डिप

Read More