३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शान्ति समितिको संयोजकमा सम्बाहाम्फे

१६ भाद्र २०७२, बुधबार ०१:२६

 प्रकाश धौलाकोटी, भदौ १६, तेह्रथुम । स्थानीय शान्ति समिति तेह्रथुमको संयोजकमा देउनारायण सम्बाहाम्फे सर्वसम्मत चयन हुनुभएको छ । समितिको सचिवालयमा आज भएको भेलाबाट समितिको निर्देशिका बमोजिम छ–छ महिनामा नेतृत्व परिवर्तन हुनुपर्ने प्रावधान बमोजिम समितिको नयाँ नेतृत्वमा सम्बाहाम्फे चयन हुनुभएको हो ।

सम्बाहाम्फे यहाँ आन्दोलनरत संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । सम्बाहाम्फेलाई आदिवासी जनजातिका तर्फबाट प्रतिनिधित्व गराउँदै समितिको संयोजकमा चयन गरिएको शान्ति समितिका पुर्व संयोजक गोविन्द ढुंगानाले बताउनुभयो । यस अघि दुई कार्यकाल सम्म समितिको संयोजकमा राप्रपाका कार्यवाहक जिल्ला अध्यक्ष शुभभगत प्रधानांग रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ? पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तरराष्ट्रिय सम्मेलन शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै मुलुकलाई सङ्कटबाट उकास्न एमाले सक्षम छः महासचिव पोखरेल एनपिएलको तयारी पूरा गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो लडेर बालिकाको मृत्यु भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ सञ्चारमन्त्री खरेल भन्नुहुन्छ : ‘निर्वाचनको वातावरण बनिसकेको छ’ विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार