समाज |


आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले बनाए अर्धशतक

Posted on April 01, 2024 | views : 289 |

चैत १९, काठमाडौँ । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।

Read More

टाउको २ वटा तर शरीर एउटै भएका दिदीबहिनीमध्ये एउटी बिहे

Posted on April 01, 2024 | views : 1223 |

चैत १९, काठमाडौँ । जन्मदेखि नै शरीर एउटै तर टाउको २ वटा भएका दिदीबहिनीमध्ये एकको विवाह भएको छ । ती दिदीबहिनीको नाम एबी हेन्सेल र ब्रिटनी हेन्सेल हो। यी मध्ये बायाँपट्टिकी एबीले पूर्व सैनिक र नर्स जोस बोलिङलाई आफ्नो जीवनसाथीको रूपमा रोजेकी छिन्। वास्तवमा उनीहरूले २०२१ मा विवाह गरेका थिए तर यो कुरा अह

Read More

एक महिनामै नेपाल भित्रिए एक लाख २८ हजार बढी पर्यटक, कुन देशबाट कति ?

Posted on April 01, 2024 | views : 247 |

चैत १९, काठमाडौँ । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । गत वर्षको मार्चमा कुल ९९ हजा्र चार सय २६ विदेशी

Read More

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

Posted on April 01, 2024 | views : 680 |

चैत १९, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण भारतमा जारी छ । भारतका विभिन्न सहरमा आईपीएलका खेलहरु भइरहेका छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने राष्ट्र भारतमा आईपीएललाई पनि विशेष पर्वकै रूपमा लिन्छन्, समर्थकहरू । यसैक्रममा आईपीएलको एक खेलका क्रममा खुसीयाली मनाउने क्रममा विपक्षी टोल

Read More

सांसद प्रदिप पौडेलको प्रश्न- लडाई जारी रहेका बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ?

Posted on April 01, 2024 | views : 344 |

चैत १९, काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । सांसद पौडेलले रुसमा श्रमिकक

Read More

रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन गर्ने १५ जना पक्राउ

Posted on April 01, 2024 | views : 248 |

चैत १९, काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँक

Read More

९ दिने भ्रमण सकेर स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

Posted on April 01, 2024 | views : 270 |

चैत १९, काठमाडौँ । चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

Posted on April 01, 2024 | views : 436 |

चैत १९, काठमाडौं | आजदेखि तीन महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जहाज अवतरणमा रोक लगाइएको छ । तर, उडान भने निरन्तर हुनेछ ।  अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हु

Read More

जीप दुर्घटना: 'मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो'

Posted on April 01, 2024 | views : 482 |

चैत १९, कास्की | कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै

Read More

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

Posted on April 01, 2024 | views : 154 |

चैत १९, अत्तरिया | सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्। रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्। यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार

Read More

आज अप्रिल फूल ! कसरी शुरु भयो मूर्ख बनाउन ?

Posted on April 01, 2024 | views : 213 |

चैत १९, काठमाडौँ | आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फू

Read More

मौसमः दुइ प्रदेशका पहाडी भुभागमा पानी पर्ने

Posted on April 01, 2024 | views : 202 |

चैत १९, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्

Read More

कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते(अपडेट)

Posted on March 31, 2024 | views : 542 |

चैत १८, कास्की | कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको ह

Read More

हावाहुरीले रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु., सँगै ल्याएका दुई घोडाको पनि घटनास्थलमै मृत्यु

Posted on March 31, 2024 | views : 502 |

चैत १८, काठमाडौँ । हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका छन्। घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जान

Read More

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगञ्जबाट ३ चिनियाँ नागरिक पक्राउ

Posted on March 31, 2024 | views : 233 |

चैत १८, वीरगञ्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा   चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ,   हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन् । उनीहरूलाई प्रहरी

Read More

पोखराको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

Posted on March 31, 2024 | views : 214 |

चैत १८, पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी

Read More

नेपालगन्जमा युवकको हत्या

Posted on March 31, 2024 | views : 552 |

चैत १८, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ निवासी अन्दाजी २० वर्षका अरबी खाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले जानक

Read More

हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

Posted on March 31, 2024 | views : 342 |

चैत १८, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण ध

Read More

महाराजगञ्जका वडाध्यक्ष घुससहित पक्राउ

Posted on March 31, 2024 | views : 279 |

चैत १८, बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको नियन्त्रणमा परेका छन् । महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै नियन्त्रणमा लि

Read More

गुजरातविरुद्ध नेपालको राम्रो सुरुवात

Posted on March 31, 2024 | views : 259 |

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा भारतीय स्टेट टीम गुजरातविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले ७ ओभरमा ४४ रन जोडेर ४ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले १ र गुल्सन झाले २ विकेट लिएका छन् । साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविर

Read More

नेपाल भ्रमणमा आउदै कतारका राजा अल थानी

Posted on March 31, 2024 | views : 341 |

चैत १८, काठमाडौँ । कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणका क्रममा राजा शेख अप्रिल तेस्रो साता नेपाल आउन लागेका हुन्

Read More

इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित

Posted on March 31, 2024 | views : 562 |

चैत १८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको जनाएको हो । नेपाल सरकार र इजरायल सरकार बीच सम्पन्न श्रम सम्झौता वमोजिम इजरायलका दीर्घकालीन स

Read More

गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

Posted on March 31, 2024 | views : 253 |

चैत १८, काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । दोस्रो खेल

Read More

‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता घोषणा

Posted on March 31, 2024 | views : 182 |

चैत १८, काठमाडौँ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले कथावस्तुअनुसार गफाडी प्रतियोगिता घोषणा गरेको छ । गत हप्ता सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई गफाडी पात्रको रुपमा प्रस्तुत थिए । त्यही पात्र बनेर आफ्नै बारेमा ग

Read More