प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ | प्रहरीको हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने बहानामा रकम असुली गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा नगरपालिका वडा नं. ६ का २२ वर्षीय आकाश भनिने...