अर्थ/विकास | सुर्खेत - SKT


कर्णालीका कृषकलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

Posted on November 11, 2020 | views : 1603 | सुर्खेत - SKT

कात्तिक २६, कर्णाली । कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिइने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ । कर्णा

Read More

बेरोजगारलाई विषेश कार्यक्रममा समेट्न सकस

Posted on November 11, 2020 | views : 1488 | सुर्खेत - SKT

कात्तिक २६, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा बढी निवेदन परेपछि सबैलाई सम्बोधन गर्न सकस भएको छ । कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले प्रकाशित

Read More

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

Posted on October 03, 2020 | views : 1393 | सुर्खेत - SKT

असोज १७, कर्णाली । महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन

Read More

अवैध रुपमा काटिएको १४८ क्युंफिट सालको काठ बरामत

Posted on September 13, 2020 | views : 2657 | सुर्खेत - SKT

भदौ २८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले पञ्चपुरी नगरपालिका वडा नं.२ स्थित शिव मन्दिर सामुदायिक बनमा अबैध रुपमा काटिएको सालको काठ बरामत गरेको छ । अबैध रुपमा सालको काठ काटिएको भन्ने गोप्य सूचनाको आधारमा बावियाचौर कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राम सिंह विष्ट सहित

Read More

ईलाका प्रहरी कार्यालय बावियाचौरद्वारा एक महिनामा नै नौसय क्यूविक चिरानी काठ बरामद

Posted on September 10, 2020 | views : 2763 | सुर्खेत - SKT

भदौ २५, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा काठ तस्करहरु सलबलाएसंगै ईलाका प्रहरी कार्यालय बावियाचौर सुर्खेतले गस्ती बढाएको छ । पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले आफ्नो सकृयता तीव्र रुपमा बढाएको हो ।  पछिल्लो एक म

Read More

आफ्नै लेखा एकाइ स्थापना गर्दै कर्णाली सरकार

Posted on September 09, 2020 | views : 2123 | सुर्खेत - SKT

भदौ २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरिएको हो

Read More

कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान

Posted on September 07, 2020 | views : 1498 | सुर्खेत - SKT

भदौ २२, कर्णाली । कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याएको हो ।  अघिल्ला वर्षहरुमा मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा विभिन्न शी

Read More

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै कर्णाली

Posted on September 06, 2020 | views : 2373 | सुर्खेत - SKT

भदौ २१, कर्णाली । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्

Read More

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

Posted on August 10, 2020 | views : 2182 | सुर्खेत - SKT

सिद्धराज भट्ट । साउन २६, सुदूरपश्चिम । कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा हुनुहुन्छ । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उहाँलाई चिन्ता बढेको हो । केही वर्षद

Read More

प्रादेशिक इन्धन भण्डारण आयोजना अघि बढेन

Posted on August 10, 2020 | views : 2614 | सुर्खेत - SKT

साउन २६, कर्णाली । नेपाल आयल निगमको प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन् ।  सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाए पनि उपयुक्त जग्गा अभावले तीन वर्षदेखि प्रक्रिया शुरु हुन नसकेको हो ।  निगम

Read More

मजदूरको ज्याला रु १०० बढ्यो : न्यूनतम रु ९०० पाउने

Posted on August 06, 2020 | views : 3579 | सुर्खेत - SKT

प्रकाश अधिकारी । साउन २२, कर्णाली । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिन

Read More

एक सातादेखि कर्णाली राजमार्ग अवरुद्ध

Posted on August 02, 2020 | views : 10258 | सुर्खेत - SKT

साउन १८, कर्णाली | अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ ।  राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौँ स्थानमा पहिरो खसेपछि राजम

Read More

कर्णालीको ‘ड्रिम प्रोजेक्ट’३२ वर्षपछि अघि बढ्यो

Posted on July 31, 2020 | views : 2094 | सुर्खेत - SKT

प्रकाश अधिकारी । साउन १६, कर्णाली ।‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर ! कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३

Read More

वर्षासँगै सक्रिय हुन्छन्, ‘गेजरिडर’

Posted on July 23, 2020 | views : 2071 | सुर्खेत - SKT

सिद्धराज भट्ट । साउन ८, सुदूरपश्चिम। भारी वर्षा भइरहँदा कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई मोहना नदीमा पानीको बहाव मापन गर्न भ्याइनभ्याइ हुन्छ । जिल्लामा विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत ‘गेज रिडर’को जिम्मेवारीमा रहेका चौधरीलाई बाढी डुबानको

Read More

सुदूरपश्चिम प्रदेशको राजधानी तोकेको दुई वर्ष : पूर्वाधार कामले गति लिन सकेन

Posted on July 19, 2020 | views : 1846 | सुर्खेत - SKT

मीन ठकुरी। साउन ४, गोदावरी। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको दुई वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो । सुदूरपश्

Read More

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँदै

Posted on July 18, 2020 | views : 1759 | सुर्खेत - SKT

साउन ३, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ । "पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ,&nbs

Read More

कर्णाली प्रदेशमा महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम

Posted on July 15, 2020 | views : 1724 | सुर्खेत - SKT

शुरबहादुर सिंह। असार ३१, सुर्खेत। विश्व महाव्याधिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट महाशक्ति राष्ट्रहरुको अर्थतन्त्र नै धराशयी बनेका बेला नेपालजस्ता कम विकसित मुलुकमा त्यसको असर नपर्ने कुरै भएन । श्रमशक्ति र पूँजी नै चलायमान हुन नसक्दा यसबाट विश्वले ठूलो क्षति व्यहोर्नु परेको छ भने यसबाट अ

Read More

कर्णाली प्रदेश सरकारको बजेट पारित

Posted on July 09, 2020 | views : 1832 | सुर्खेत - SKT

असार २५, सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २८औँ बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक

Read More

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

Posted on July 04, 2020 | views : 2238 | सुर्खेत - SKT

असार २०, सुर्खेत। बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहा

Read More

खाद्य कम्पनीबाट सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु

Posted on July 01, 2020 | views : 2107 | सुर्खेत - SKT

असार १७, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु गरेको छ । मङ्गलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64571 | सुर्खेत - SKT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा खुल्न थाले उद्योग

Posted on May 10, 2020 | views : 2697 | सुर्खेत - SKT

वैशाख २८, सुर्खेत | रासस | सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59291 | सुर्खेत - SKT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सुर्खेतमा खानेपानीका टेक्निसियन २ लाख घूससहित पक्राउ

Posted on February 21, 2020 | views : 3596 | सुर्खेत - SKT

फागुन ९,सुर्खेत | सुर्खेतको  भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन २ लाख घूससहित पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो | केसीले भेरीगंगा नगरपालिका ११ स्थित तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्प

Read More

तीन दिनदेखि कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

Posted on January 22, 2020 | views : 4241 | सुर्खेत - SKT

माघ ८, सुर्खेत | साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । “मौसममा आए

Read More

सुर्खेतमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने

Posted on January 16, 2020 | views : 2800 | सुर्खेत - SKT

माघ २, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने भएको छ | बुद्ध सरोकार समितिले नेपालकै अग्लो एक सय आठ फिट अग्लो बुद्धमूर्ति बनाउन लागिएको जनाएको छ | मुर्ति निर्माणका लागि  कर्णाली प्रदेशका हरेक नागरिकसँग १०० रुपैयाँ दानमाग्ने निर्णय भएको समितिका अध्यक्ष पञ्चस

Read More

कर्णाली प्रदेश सरकारको ‘छोरी बैंक बचत’ खाता शुभारम्भ हुँदै, के छ सुविधा ?

Posted on December 17, 2019 | views : 10561 | सुर्खेत - SKT

पुष १, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दैछ ।&nb

Read More

कर्णाली सरकारको नयाँ नीतिः आयोजनास्थलमै क्रसर उद्योग सञ्चालन गर्न सकिने

Posted on November 24, 2019 | views : 2826 | सुर्खेत - SKT

मंसिर ८, सुर्खेत | कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग सञ्चालन गर्ने नीत

Read More