राजनीति | सुर्खेत - SKT


प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30195 | सुर्खेत - SKT

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

प्रदेशसभा सदस्य पदमुक्त प्रकरण : कर्णालीमा गुम्यो एमालेको एकल बहुमत

Posted on August 04, 2021 | views : 1340 | सुर्खेत - SKT

साउन २०, कर्णाली (रासस)। नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरुले अन्ततः आँफैले गरेको कारवाही अदा

Read More

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

Posted on July 15, 2021 | views : 1209 | सुर्खेत - SKT

असार ३१, कर्णाली (रासस)। कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।  बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय

Read More

एमाले संसदीय दलको बैठक : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

Posted on June 18, 2021 | views : 1322 | सुर्खेत - SKT

असार ४, कर्णाली (रासस)। नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन द

Read More

कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम पारित नभई स्थगित

Posted on June 15, 2021 | views : 1468 | सुर्खेत - SKT

असार १, कर्णाली (रासस) । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्र्रदेश सरकारलार्ई संवैधानिक बाध्यता छ तर नीति तथा कार्र्यक्रममाथिको छलफल सकिए

Read More

कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

Posted on June 11, 2021 | views : 1420 | सुर्खेत - SKT

जेठ २८, सुर्खेत (रासस) । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताउनुभएको छ । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताउनुभ

Read More

आजदेखि कर्णालीको बजेट अधिवेशन

Posted on June 07, 2021 | views : 1269 | सुर्खेत - SKT

जेठ २४, कर्णाली (रासस)। कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ ।  प्रदेशसभा सचिव जीवराज बुढाथोकी

Read More

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही

Posted on June 01, 2021 | views : 1345 | सुर्खेत - SKT

जेठ १८, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्य

Read More

क्वारेन्टिन हटाउने प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय

Posted on November 04, 2020 | views : 2164 | सुर्खेत - SKT

कात्तिक १९, सुर्खेत | प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले खाली गरिने क्वारेन्टिनका सामान नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ ।  क्वारेन्टिन हटाइए पनि सबै साम

Read More

संविधान दिवस सन्दर्भ : अब भूगोलको दृष्टिबाट पनि समावेशिता लागू हुनुपर्छः मुख्यमन्त्री भट्ट

Posted on September 17, 2020 | views : 2091 | सुर्खेत - SKT

असोज १, सुदूरपश्चिम । नेपालको संविधानबमोजिम गरिएको राज्यको पुनःसंरचनासंगै सङ्घ, प्रदेश र स्थानीय तहमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनको चरणमा छ । तीन तहका सरकारले संविधानमा व्यवस्था भएका आआफ्ना अधिकारको प्रयोग गर्दै शासन प्रशासन चलाइरहेका छन् ।   संविधानबमोजिम स

Read More

पदस्थापन भएका कर्मचारी कामविहिन: राजनैतिक आडमा काजको कर्मचारी शाखा प्रमुख

Posted on July 23, 2020 | views : 3034 | सुर्खेत - SKT

नन्दराम जैशी | साउन ८, सुर्खेत | जिल्लाको भेरीगंगा नगरपालिकामा काजमा रहेका एक कर्मचारीलाई राजनैतिक आडमा शाखा प्रमुखको जिम्मेवारी दिएपछि सम्बन्धित फाँटमा पदस्थापन भईआएका कर्मचारी कामविहिन छन् । स्थानीय तहको कर्मचारी समायोजन पहिले अन्तरिम व्यवस्थापन अन्तर्गत तत्काल कामकाजका लागि राजेशकुमार बुढालाई नगर

Read More

स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक स्वीकृत

Posted on June 19, 2020 | views : 2778 | सुर्खेत - SKT

असार ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक उक्त विधेयक प्रदेशसभ

Read More

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बगरमै पिर्का राखेर लिए सलामी !

Posted on August 16, 2019 | views : 7523 | सुर्खेत - SKT

साउन ३१, सुर्खेत  | बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् | गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन्। खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् ।   गृहनगरमा उन

Read More

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्ग खत्री बर्खास्त

Posted on August 16, 2019 | views : 18369 | सुर्खेत - SKT

साउन ३१, काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई बैंकिङ कसुर अन्तर्गत पक्राउ पूर्जी काटिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हु

Read More

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक

Posted on July 15, 2019 | views : 4540 | सुर्खेत - SKT

असार ३०, सुर्खेत | कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज आकस्मिक बैठक बसेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो ।  बैठकले असार महीनामा कर्णाली प्रदेशमा भएका विपद्का घटनाको समीक्षा गरेको छ । विशेषगरी मुड्केचुला–१ डोल्पामा बाढीमा परी बेपत्

Read More

सरकार र प्रतिपक्षीसँग प्रदेश सदस्य नै असन्तुष्ट

Posted on June 27, 2019 | views : 3081 | सुर्खेत - SKT

असार १२, सुर्खेत | कर्णाली प्रदेशको चालू आर्थिक वर्षको विकासमा प्रदेश सरकार र प्रतिपक्षी दुवैको प्रभावहिनता देखिएको संसद्ले औँल्याएका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा सन्तुलित विकास भने पनि व्यवहारमा त्यो नदेखिएको र प्रतिपक्षीले पनि त्यसैमा सम्झौता गरेको कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले

Read More

कर्णाली प्रदेश सरकारको निती तथा कार्यक्रममा जे देखियो

Posted on June 06, 2019 | views : 3463 | सुर्खेत - SKT

दलसिंह गिरी | जेठ २३, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकामा भैरहेको विद्युत आपुर्तिमा समस्या देखि जुनकिरी झै  झिम झिमे विद्युत आपुर्तिले सेवाग्रहीलाई हैरानी पारिरहेको बेला कर्णाली प्रदेश सरकारले आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रममा उज्यालो कर्णाली अभियान अगाडी बढाएको जनाएको

Read More

कर्णालीका सांसदको सुझाव: ‘उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याऊ’

Posted on June 05, 2019 | views : 2772 | सुर्खेत - SKT

दलसिंह गिरी | जेठ २२, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारले देखेको कर्णाली समृद्धिको सपना साकारको लागि कर्णाली प्रदेशबाट संघीय तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरु संगको राए–सुझाव संकलन कार्यक्र

Read More

प्रधानमन्त्री ओलीलाई संघीयतामा रुची छैन: गगन थापा

Posted on May 16, 2019 | views : 2474 | सुर्खेत - SKT

जेठ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जननिर्वाचित सरकारबाटै लोकतन्त्र खतरामा पर्न लागेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले वर्तमान नेकपाको सरकारका क्रियाकलापले लोकतन्त्रमाथि खतरा बढेको उनक

Read More

मन्त्रिपरिषद्का निर्णय एक साता पछि सार्वजनिक

Posted on May 13, 2019 | views : 2399 | सुर्खेत - SKT

वैशाख ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारले एक साता पछि मन्त्री परिषद्का निर्णय सार्वजनिक गरेको छ । बैशाख २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सार्वजनिक गरिएको हो । सरकारले गरेका निर्णय परिपक्व बनाउन ढिला सार्वजनिक गरिएको सरकारका प्रवक्ता तथा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के

Read More

कर्णाली प्रदेश: मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिएनन्

Posted on May 09, 2019 | views : 7874 | सुर्खेत - SKT

बैशाख २६, सुर्खेत । सुरुसुरुमा मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्न हतारिने कर्णाली सरकारले पछिल्ला दिनमा भने मन्त्रीपरिषद् बैठकका निर्णयहरु गोप्य राख्न थालेको छ । बैशाखमा दुई पटक बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकका निर्णयहरु भने सार्वजनिक गरेको छैन । बैशाख १२ गते र २४ गते कर्णाली सरकारक

Read More

सुर्खेतबाट प्रधानमन्त्रीलाई रक्तिमको ज्ञापन पत्र

Posted on May 03, 2019 | views : 2529 | सुर्खेत - SKT

वैशाख २०, सुर्खेत । नेपाली कला साहित्य र संस्कृतिका क्षेत्रमा पश्चिमा छाडा संस्कृतिको प्रभाव हावी भएको भन्दै त्यसको नियन्त्रणको माग राख्दै रक्तिम सांस्कृतिक अभियानले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुंदे ज्ञापन पत्र बुझाएको छ ।  रक्तिम सांस्कृतिक अभियानको क

Read More

सुर्खेतमा धर्म निरपेक्षताको व्यानर जलाइयो

Posted on April 19, 2019 | views : 2725 | सुर्खेत - SKT

बैशाख ६, सुर्खेत । नेपालमा आएको गणतन्त्र संगै घोषणा भएको धर्मनिरपेक्ष राष्ट्र घोषणालाई बारे विरोध गर्दै  हिन्दुराष्ट्रको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतमा धर्म निरपेक्षता अंकित व्यानर जलाएको छ । हिन्दु राष्ट्र पुनस्र्थापना सहित २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा रहेको पार्ट

Read More

प्रधानमन्त्री अधिनायकबादी चरित्र देखियोः अध्यक्ष राणा

Posted on March 20, 2019 | views : 2441 | सुर्खेत - SKT

चैत्र ६, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) अध्यक्ष पशुपति शमशेर राणाले सरकार अधिनायकवादी शैलीमा प्रस्तुत भएको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले पुराना मुद्दा उठाउने र बन्दुक उठाउने एकै हुन् भन्ने अभिव्यक्ति दिएर

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101539 | सुर्खेत - SKT

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

आजको नेपाल बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र

Posted on March 14, 2019 | views : 3826 | सुर्खेत - SKT

फागुन ३०, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै  पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार (आज) बन्दको आह्वान गरेको हो । ‘पार्टीको केन्द्रीय कार्यक्रमअनुसार एकदिन बन्दको आह्वान गर

Read More

बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र

Posted on March 13, 2019 | views : 2510 | सुर्खेत - SKT

फागुन २९, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै  पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार (आज) बन्दको आह्वान गरेको हो । ‘पार्टीको केन्द्रीय कार्यक्रमअनुसार एकदिन बन्दको आह्वान गर

Read More

‘विप्लवको गतिविधि अब धेरै दिन चल्दैनन्’- गृहमन्त्री

Posted on March 10, 2019 | views : 3174 | सुर्खेत - SKT

दलसिंह गिरी | फागुन २६, सुर्खेत | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पछिल्ला गतिविधिलाई लिएर कर्णाली प्रदेशमा ठूलै बहस चलेको छ । प्रदेश राजधानी सुर्खेतमा संचालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चन्द नेतृत्वको नेकपाको विषयमा बहस चलेको हो । चन्द नेतृत्वके समुहलाई राजनैतिक दल वा कुनै उग्र उत्श्

Read More