लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन अनलाइनबाटै, के–के चाहिन्छ योग्यता ?

Posted on: 25 May, 2022

जेठ ११, काठमाडौँ | प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा तर्फको चौथो तहका प्राविधिक पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ ।


आयोगले रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्तिका लागि बुधवार विज्ञापन खुलाएको हो । आयोगले कुल २६६ पदमा दरखास्तका लागि आवेदन माग गरेको हो । परीक्षाका लागि इच्छुकले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!