समाज | सुर्खेत - SKT


सुर्खेतमा मालपोतका नासुलाई दलियो कालोमोसो

Posted on January 30, 2019 | views : 1292 | सुर्खेत - SKT

माघ १६, सुर्खेत । मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा नरबहादुर घर्तीलाई वैद्य माओवादीले कालोमोसो दलेका छन् । सेवाग्राहीको काम नगरेर अल्झन देखाउने गरेकाले कालो मोसोे दलेको नेकपा क्रान्तिकारी माओवादीका नेता हिमाल शाहीले जानकारी दिए । उनका अनुसार नेकपा क्रान्तिकारी माओवादीको संगठन क्रान्तिकारी युव लि

Read More

स्थानीय उत्पादन बढाउने गरी योजना बनाउनु पर्नेमा जोड

Posted on January 30, 2019 | views : 1400 | सुर्खेत - SKT

माघ १६, सुर्खेत, । कर्णालीको समृद्धिका लागि स्थानीय उत्पादनलाई बढाउने गरी योजना बनाउनु पर्नेमा कर्णालीका जनप्रतिनिधीहरुले जोड दिएका छन् । बुधबार राष्ट्रिय योजना आयोगले वीरेन्द्रनगरमा गरेको पन्ध्रौ योजनाको प्रारम्भिक मस्यौदामाथिको प्रदेशस्तरीय परामर्श बैठकमा सहभागीहरु जनप्रतिनिधीहरुले यस्तो सुझाव दिए

Read More

२२ बुदे साझा प्रतिवद्धतासहित सकियो कर्णाली प्रदेशको समन्वय परिषद् बैठक

Posted on January 29, 2019 | views : 1636 | सुर्खेत - SKT

माघ १५, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्ने भएको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको प्रदेश समन्वय परिषद्को प्रथम बैठकले प्रदेश सरकारकै लगानीमा पाँचसय मेघावट विद्युत उत्पादन गर्न साझा प्रतिवद्धता गरेको हो । कति वर्षमा र कहाँ विद्युत उत्पादन गर्

Read More

५ जुवाडे पक्राउ

Posted on January 29, 2019 | views : 1253 | सुर्खेत - SKT

माघ १५, सुर्खेत | इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ ।  नगद रु ४१ हजार ९०० सहित उनीहरुलाइ नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्

Read More

‘समृद्ध कर्णाली र आत्मनिर्भर कर्णालीवासी बनाऔँ’

Posted on January 28, 2019 | views : 1215 | सुर्खेत - SKT

माघ १४, सुर्खेत (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले समृद्ध कर्णाली र आत्मनिर्भर कर्णालीवासी बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।  कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा यहाँ आयोजित ‘प्रदेश समन्वय परिषद्को पहिल

Read More

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा बाक्लो हिमपात

Posted on January 27, 2019 | views : 2928 | सुर्खेत - SKT

माघ १३, सुर्खेत (रासस) | दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ ।  कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पन

Read More

कर्णाली प्रदेश कुष्ठरोग निराकरणतर्फ उन्मुख

Posted on January 25, 2019 | views : 1715 | सुर्खेत - SKT

माघ ११, सुर्खेत । कर्णाली प्रदेशमा विगत वर्षभन्दा कुष्ठरोगका विरामीहरुको संख्यामा कमी आएको छ ।  प्रदेशका १० जिल्ला तथ्याङ्कअनुसार कुष्ठरोगका नयाँ थपिने विरामीहरुको संख्यामा विस्तारै न्युनिकरणतर्फ उन्मुख भएको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा ११५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यो तथ्याङ्क आर्

Read More

सुर्खेत जिप सिम्तामा दुर्घटना, चालकसहित ३ जना घाइते

Posted on January 25, 2019 | views : 1882 | सुर्खेत - SKT

माघ ११, सल्यान । नेपालगन्जबाट जाजरकोट नलगाड नगरपालिका तिर जाँदै गरेको ग १ ज ४८०२ नम्बरको जिप सुर्खेत सिम्तागाउपाली वडा न ६ खहरेखोला नजिकै दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन ।  घाइते हुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ८ का वर्ष ६०  मन ब शाही, ऎ ऎ बस्ने वर्ष २९ कि सरस्वती सुनार र

Read More

वुबा नहुँदा पढ्नबाटै बञ्चित

Posted on January 24, 2019 | views : 1322 | सुर्खेत - SKT

माघ १०, सुर्खेत । पञ्चपुरी नगरपालिकाका एक बालकले बुवा नभएकै कारण पढ्नबाट बञ्चित भएका छन् । पञ्चपुरी नगरपालिका–९ तल्लो विजुका १६ वर्षीय जनक माझिले जनता माध्यमिक विद्यालयमा जन्मदर्ता पेश गर्न नसक्दा पढाइबाट नै बञ्चित भएका हुन् । विद्यालयले दुइ वर्ष पहिले माझिलाई जन्मदर्ता पेश गर्न आग्रह गरेको थियो ।

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16381 | सुर्खेत - SKT

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

बाँके र बर्दिया कर्णालीमा गाभ्न व्यापरीहरुले गरे यस्तो आग्रह

Posted on January 20, 2019 | views : 3057 | सुर्खेत - SKT

माघ ६, सुर्खेत । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न सुर्खेतका व्यापारीहरुलाई अगुवाई गर्न बाँकेका व्यापारीहरुले आग्रह गरेका छन् । अध्ययन अवलोकनका लागि भारत हिडेको सुर्खेत उद्योग बाणिज्य संघलाई नेपालगञ्जमा स्वागत गर्दै बाँकेको व्यापरीहरुले यस्तो आग्रह गरेका हुन् । बाँके उद्योग बाणिज्य संघले ने

Read More

चितुवाको छाला किन्न प्रहरी नै ग्राहक बनेपछि...

Posted on January 20, 2019 | views : 2032 | सुर्खेत - SKT

माघ ६, सुर्खेत । ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो । उनलाई कालिकोटका एक व्यक्तिले चितुवाको छाला विक्री गर्ने योजना बनाइरहेको सूचना थाहा पाए । उनले विशेष सूचनालाई गम्भीर रुपमा लिँदै आफै ग्राहक बनेर सुर्खेत आइपुगे ।  उनीसहितको ट

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14597 | सुर्खेत - SKT

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13563 | सुर्खेत - SKT

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

विप्लवले गाडी जलाउँदा प्रहरीलाई तनाव

Posted on January 19, 2019 | views : 2274 | सुर्खेत - SKT

माघ ५, सुर्खेत । शनिवार विहानै सुर्खेतमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै दुई ट्रकमा आगजनी ग¥यो । नेपालगञ्जबाट ईट्टा लिएर बावियाचौर जाँदै गरेको ना ६ ख १७३२ नम्बरको ट्रकमा विप्लवका कार्यकर्ताले कर्णाली राजमार्गको बड्डीचौर नजिकै आगजनी गरे । कर्णाली

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11920 | सुर्खेत - SKT

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

मौसमको पूर्व सूचना दिने राडार निर्माण गरिएपनि सञ्चालनमा अन्यौल

Posted on January 18, 2019 | views : 1654 | सुर्खेत - SKT

माघ ४, सुर्खेत । जल तथा मौसम विज्ञान विभागले  नेपालकै पहिलो मौसमको पूर्व सूचना दिने राडार सुर्खेतमा निर्माण गरेपनि यसको सञ्चालनमा अन्यौलता देखिएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयलाई प्रदेश ५ को कोहलपुर सारिएपछि करोडौं लागतमा निर्माण भएको मौसमी पूर्व सूचना दिने राडार सञ

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41720 | सुर्खेत - SKT

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

कालिकोटमा सामुदायिक अस्पताल निर्माण हुने

Posted on January 13, 2019 | views : 1047 | सुर्खेत - SKT

 पुस २९, सुर्खेत | कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ ।  रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्र

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13621 | सुर्खेत - SKT

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

प्रहरीमा भर्ना हुन आएका युवकको घाँटी रेटेर वीभत्स हत्या !

Posted on January 12, 2019 | views : 3782 | सुर्खेत - SKT

पुस २८, राँझा | नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा  घाँटी रेटेर वीभत्स हत्या भएको छ ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका

Read More

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

Posted on January 12, 2019 | views : 1375 | सुर्खेत - SKT

पुस २८, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग आग्रह गर्नुभएको छ ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) को २१औँ वार्षिकोत्सवका अवसरमा संविधानको भावनाअनुसार निःशुल्क र गुणस्त

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14281 | सुर्खेत - SKT

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

सुर्खेतमा दैनिक मदिरा नष्ट

Posted on January 10, 2019 | views : 1239 | सुर्खेत - SKT

 पुस २६, सुर्खेत |‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत यतिबेला सुर्खेत प्रहरीको पहिलो निशाना बनेको छ ‘लागू औषध र अवैध मदिरा’ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘लागुऔषध र अवैध मदिरा’ बिक्रीवितरण तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न जिल्लाभरि कार्यरत आफू मातहतका २९ प्रहरी एकाइलाई सक्रिए

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12878 | सुर्खेत - SKT

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11296 | सुर्खेत - SKT

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

सुर्खेतका बाढीपीडितलाई अनुदान रकम थप गर्ने निर्णय

Posted on January 09, 2019 | views : 1025 | सुर्खेत - SKT

शुरबहादुर सिंह | पुस २५, सुर्खेत | कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।  आज सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र बाढीपीडित समस्या समाधान समितिका सदस्यसँगको बैठकमा कानू

Read More

राष्ट्रिय परिचयपत्र आधुनिक युगको प्रतीकः मन्त्री भण्डारी

Posted on January 07, 2019 | views : 1177 | सुर्खेत - SKT

पुष २३, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचयपत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताएका छन् । गृह मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै मन्त्री भण्डारी

Read More