समाज | सुर्खेत - SKT


विश्वविद्यालयमा अनिश्चितकालीन धर्ना शुरु

Posted on January 05, 2019 | views : 1241 | सुर्खेत - SKT

पौष २१, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले नियुक्तिको माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । विश्वविद्यालयअन्तर्गतका १० वटा आंगिक क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरुले शुक्रबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयको गेटमा धर्नामा बसेका हुन्

Read More

बजेट कार्यन्वयनमा लाग्न निर्देशन

Posted on January 05, 2019 | views : 1778 | सुर्खेत - SKT

पुस २१, सुर्खेत |कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आ.व. ०७५÷०७६ को वजेट कार्यन्वयन नै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयद्धारा आयोजित प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठीको आज सुर्खेतको वीरेन्द्रनगरमा औपच

Read More

कर्णालीका महिलाद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

Posted on January 04, 2019 | views : 1168 | सुर्खेत - SKT

पौष २०, सुर्खेत । कर्णालीका महिलाहरुले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएका छन् । कर्णालीका महिलाहरुको समस्या समाधानको लागि उनीहरुले ध्यानाकर्षण गराएका हुन् । बिहीवार एक कार्यक्रमका बीच शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) कर्णाली प्रदेश र क्रियाशिल

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15595 | सुर्खेत - SKT

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

फरार ४६ अपराधी सुर्खेतबाट पक्राउ

Posted on January 03, 2019 | views : 1543 | सुर्खेत - SKT

पुस १९, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ ।  मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१

Read More

कर्णालीमा १ सय १४ जना कुष्ठरोगका बिरामी भेटिए

Posted on January 02, 2019 | views : 1232 | सुर्खेत - SKT

सुर्खेत १८ पुस । झण्डै नौ बर्ष अघि नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि सुर्खेतमा वर्षेनी २६ जना नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको छन् । कर्णाली प्रदेशमा कुष्ठरोगका ११४ जना नयाँ बिरामी फेला परेका हुन् । सन् २०१० मा नेपालबाट कुष्टरोग निवारणको घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश

Read More

कालीकोटका अग्निपीडितलाई सहयोग

Posted on December 31, 2018 | views : 1598 | सुर्खेत - SKT

 पुस १६, सुर्खेत (रासस) |  मदन भण्डारी फाउण्डेसन केन्द्रीय कार्यालयले कालीकोटका अग्निपीडित परिवारलाई राहत प्रदान गरेको छ । फाउण्डेसनका केन्द्रीय सदस्य एवं सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका पुगेको टोलीले राहत सामग्री प्रदान गरेको हो ।  फाउण्डेसन कालीकोटद्वा

Read More

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण

Posted on December 30, 2018 | views : 983 | सुर्खेत - SKT

 पुस  १५, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ ।  गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रजिअ चन्दबहादुर कार्कीसहित सरकारी प्रमुखले मा

Read More

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

Posted on December 30, 2018 | views : 1926 | सुर्खेत - SKT

पुस १५, सुर्खेत । सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।  हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री र

Read More

अग्नी पीडितका घर सरकारले बनाउने

Posted on December 29, 2018 | views : 1896 | सुर्खेत - SKT

पुष १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले कालीकोटको पलाता गाँउपालिका–१ न्यौपाने खाडाका आगलागी पीडितका घर बनाइदिने भएको छ । पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रतिघरपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सरकारले पीडित परिवारको पुनस्र्थापनाका लागि अ

Read More

कालिकोटका अग्निपीडितलाई राहत संकलन शुरु

Posted on December 27, 2018 | views : 1582 | सुर्खेत - SKT

पौष १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि विहीबार वीरेन्द्रनगरमा राहत संकलन शुरु गरेको छ । आज पहिलो दिन संघका पदाधिकारीले व्यक्तिरुपमा नगद संकलन शुरु गरेलगत्तै वीरेन्द्रनगरको गोदामबाट मंगलगढी चौक हुँदै वीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरुबाट राहत संकलन

Read More

भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

Posted on December 25, 2018 | views : 975 | सुर्खेत - SKT

पुस १०, सुर्खेत | कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।  कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रा

Read More

लाइसेन्स लिएको दशक बित्यो, प्रगति शून्य

Posted on December 22, 2018 | views : 1420 | सुर्खेत - SKT

पुस ७, सुर्खेत | इजाजत अनुमतिपत्र(लाइसेन्स) पाएको एक दशकसम्म चुनढुङ्गा उत्खनन कार्य शुरु गर्न नसक्दा चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्योलमा परेको छ ।  पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले इजाजत लिएको मुक्तिश्री सिमेन्ट इण्डस्ट्र

Read More

दैलेखमा एम्बुलेन्स दुर्घटना, १ जनाको मृत्यु, १ घाइते

Posted on December 13, 2018 | views : 2649 | सुर्खेत - SKT

मंसिर २७, काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ । जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुस दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले

Read More

‘धर्म निरपेक्षताले समाज हिंसात्मक बन्दैछ’

Posted on December 12, 2018 | views : 1107 | सुर्खेत - SKT

मङ्सिर २६, सुर्खेत । राप्रपा कर्णाली प्रदेशले धर्मनिरपेक्षताले समाज हिंसात्मक बन्दै गएको बताएको छ । मंसिर २७ र २८ गते सुर्खेतमा हुने पार्टी प्रशिक्षण वारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताईएको हो । राप्रपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढाले संविधान निर्मा

Read More

‘बागीना साँझ २०७५’ सञ्चालन गरिँदै

Posted on December 12, 2018 | views : 1993 | सुर्खेत - SKT

मङ्सिर २६, सुर्खेत । विगत २ दशक देखि सुर्खेत सहित कर्णाली प्रदेशको कला संस्कृतिको संरक्षण गर्दै आएको बागीना समुह सुर्खेतले यहि मंसिर २७ गते बागीना सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार विरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनामार्फत एक दिने बागीना सांझ कार्यक्रम गरिन लागिएको हो । पछिल्लो समय

Read More

पूर्वराजाको ३४ विगाह जग्गा प्रयोगविहिन

Posted on December 12, 2018 | views : 1301 | सुर्खेत - SKT

मङ्सिर २६, सुर्खेत । पुर्वराज परिवारको नाममा रहेको सुर्खेतस्थित ठुलो परिमाणको जग्गा प्रयोग विहीन अवस्थामा रहेको छ । कुनै बेला मध्य तथा सुदुर क्षेत्रकै ठुलो राजदरवार वनाउने चर्चा पाएको सो जमिन पुर्वराजा वीरेन्द्रको वंशनाश पश्चात ओझेलमा परेको हो । देशमा पटक पटक भएका राजनैतिक परिवर्तनसँगै आएका कुनै पनि

Read More

नेकपा कर्णाली प्रदेशको पहिलो बैठक, एकताको सन्देश दिन एक महिने अभियान

Posted on December 08, 2018 | views : 4514 | सुर्खेत - SKT

मङ्सिर २२, सुर्खेत | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको निश्कर्ष निकालेको छ । पार्टी एकता पछि शनिबार बसेको पहिलो प्रदेश कमिटी बैठकले सरकारको समीक्षा गर्दै सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको, दुई आर्थिक बर्षको बजेट

Read More

ज्योतिष कार्यालयका लागि भूमिदान

Posted on December 08, 2018 | views : 1848 | सुर्खेत - SKT

मंसिर २२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन्द्रगरमा नेपाल ज्योतिष परिषद्को कार्यालय स्थापनाका लागि भूमिदान गरिएको छ । परिषद्को प्रथम महाधिवेशनमा सुर्खेतका ज्योतिष मधुप्रसाद कौडीले भूमिदान गरेका हुन् । ज्योतिष कौडीले दिएको जमिनमा परिषद्को भवन निर्माण गरिनेछ । देशका ७७ वटै जिल्लाहरुमा परि

Read More

कर्मचारी भर्नामा अख्तियारको चासो

Posted on December 08, 2018 | views : 1766 | सुर्खेत - SKT

मंसिर २२, सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रालयले शुरु गरेको करारमा कर्मचारी भर्ना प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो जनाएको छ । करारमा कर्मचारी नियुक्त प्रक्रियाबारे प्रदेश सरकारका सम्बन्धित मन्त्रालयलाई अख्तियारले सोधेको हो । स्वीकृत दरबन्दी र कर्मचारी भर्ना प्रक्रियाका सम्

Read More

सुर्खेतमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, अर्का एक घाइते

Posted on December 04, 2018 | views : 1807 | सुर्खेत - SKT

इन्द्र बुढाथोकी । मंसिर १८ सल्यान । सुर्खेत सिम्तागाउपालिका ४ मसतरा सुकेताल नजिकै सुर्खेत जामुने देखि जाजरकोट जाँदै गर्दा भे १ ज ८४० नम्बरको टाटासुमोको जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छ्न ।  मृत्यु हुनेमा नजिकैको ठाटिको मेला ( जात्रा) हेर्न जाने हिडेका सोही ठाउक

Read More

दैलेखमा जिप दुर्घटना: दुईको मृत्यु, ६ जना घाइते

Posted on November 28, 2018 | views : 1948 | सुर्खेत - SKT

मङ्सिर १२, दुल्लु | सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।  उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13981 | सुर्खेत - SKT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

भरुवा बन्दुकसहित एक जना पक्राउ

Posted on November 21, 2018 | views : 1024 | सुर्खेत - SKT

मङ्सिर ५, सुर्खेत । प्रहरीले भरुवा बन्दुकसहित मङ्गलबार एक जनालाई पक्राउ गरेको छ।  बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो।  बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्

Read More

'क' वर्गको प्रहरी चौकीमा समस्यै समस्या

Posted on November 16, 2018 | views : 1271 | सुर्खेत - SKT

कात्तिक ३०, सुर्खेत । ग्रामिण ठाउँमा स्थापना भएको प्रहरी चौकीको प्रमुख प्राथमिकता त्यहाँका नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्ने हो । तर सरकारले प्रहरी चौकी मात्रै स्थापना गरेर प्रहरीलाई असुरक्षित बनाइ दिएको छ । ग्रामिण स्तरमा प्रहरी कार्यालय स्थापना गरेपनि प्रहरीले पाउनु पर्ने आधारभूत सेवा सुविध

Read More

मन्त्रीद्धारा भैरव सामुदायिक वनको प्रशंसा

Posted on November 16, 2018 | views : 2586 | सुर्खेत - SKT

कात्तिक ३०, सुर्खेत | वीरेन्द्रनगर ४ को भैरम सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका साथै जडिबुटी र पर्यटन विकासको कामबाट कर्णाली प्रदेशका वन मन्त्री नन्दसिंह बुढाले प्रशंसा गरेका छन् । शुक्रवार सम्पन्न वनको १९ औं साधारणसभामा पुगेका भैरम सामुदायिक वन प्रदेशकै नमूना भएको टिप्पणी समेत गरेका छन् । उ

Read More

कर्णालीमा दण्डहिनता अन्त्य गर्छौँ: गृहमन्त्री भण्डारी

Posted on November 14, 2018 | views : 1453 | सुर्खेत - SKT

कात्तिक २८, सुर्खेत । पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न कर्णाली प्रदेश सरकार तयार रहेको प्रतिवद्धता प्रदेशका गृहमन्त्री नरेश भण्डारीले जनाएका छन् । फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्

Read More

त्रिपालमै विते बाढीपीडितका चार वर्ष, गिट्टी नै गास टार्ने सहारा

Posted on November 14, 2018 | views : 1222 | सुर्खेत - SKT

कात्तिक २८, सुर्खेत | बराहताल हरिहरपुरका सुमित्रा सुनार पुनर्वासको आशैआशमा गिरीघाट विस्थापित शिविरमा बस्न लागेको चार वर्ष बित्यो । मुकुलमा राजनीतिक परिवर्तनदेखी सिंहदरबारको अधिकार गाउँ–गाउँसम्मै पुगेको जानकारी सुमित्रामा हेक्का छ । त्रिपालमै चार वर्ष विते पनि नेकपाको सरकारले त्रिपालबाट उन्मुक्ती दिन

Read More