अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने
काठमाडौँ | अब इसेवा प्रयोगकर्ताहरूले एनआइसी एसिया बैंकको एटिएमबाट सजिलै पैसा निकाल्न सक्ने भएका छन्। यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआइसी एसियामा पनि विस्तार...