राजनीति | तेह्रथुम - TRT


तेह्रथुममा कुनै उम्मेदवार विरुद्ध पनि उजुरी परेन

Posted on November 04, 2017 | views : 1410 | तेह्रथुम - TRT

कात्तिक १८, तेह्रथुम । तेह्रथुमबाट मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध कुनैपनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ११ राजनीतिक दलले उम्मेद्वारी दिएका थिए । कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ दलको

Read More

समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध: राज्यमन्त्री गुरुङ

Posted on November 03, 2017 | views : 1761 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक १७, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध रहेको बताउनुभएको छ ।  विहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङ्गमा प्रतिनिधि सभाकालागि उम्मेद्वारी दर्तापछि कोण सभा

Read More

तेह्रथुममा यसरी भयो मनोनयन दर्ता

Posted on November 02, 2017 | views : 2991 | तेह्रथुम - TRT

कात्तिक १६, तेह्रथुम | प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा पनि दलहरुले शान्तिपुर्ण मनोनयन दर्ता गराएका छन् । निर्धारित समयभन्दा ढिला गरेर मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका दलहरुमध्ये कतिपयले साँझ अबेरसम्म पनि उम्मेद्वारको मनोनयनका लागि आवश्यक कागजात जुटाउन सकेका थिएनन् ।  प्रत

Read More

तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

Posted on November 01, 2017 | views : 1438 | तेह्रथुम - TRT

अमृत बास्तोला/कात्तिक १५, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।  चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठ

Read More

तेह्रथुममा सात दलबाट उम्मेदवार सिफारिस (को-को परे ?)

Posted on October 15, 2017 | views : 2072 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम (रासस) | दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् ।  अहिलेसम्म नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेकपा (माले), राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम

Read More

नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समितिमा पुनः घिमिरे

Posted on October 15, 2017 | views : 3219 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई कार्यथलो बनाई कार्यरत नेपाली कांग्रेस सम्वद्धहरुको संगठन नै नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समिति हो । समितिको सभापत

Read More

निर्माण व्यवसायीको लापरवाहीले पुर्वाधार निर्माणको काम सुस्तः राज्यमन्त्री गुरुङ

Posted on September 28, 2017 | views : 2635 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज १२, तेह्रथुम | भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरवाहीको कारण पुर्वमा पुर्वाधार निर्माणको सुस्त भइरहेको बताउनुभएको छ । निर्माण व्यवसायी र कम्पनीकै कारण सरकार र मन्त्रालयको बद्नाम समेत हुने गरेको राज्यमन्त्री गुरुङले बताउनुभयो

Read More

आठराई लिम्बुवानको अध्यक्षमा शेरबहादुर चयन

Posted on September 21, 2017 | views : 1980 | तेह्रथुम - TRT

असोज ५, तेह्रथुम। संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान मन्च आठराई गाउँपालिका कार्यसमितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा शेरबहादुर ईङनाम चयन हुनुभएको छ । २५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश कन्दङवा, उपाध्यक्षहरुमा तेजमान यक्सो, कर्ण कन्दङवा र चन्द्रबहादुर विक, सचि

Read More

"मध्यपहाडी लोकमार्गले समृद्धिको ढोका खोलेको छ" : राज्यमन्त्री गुरुङ

Posted on September 17, 2017 | views : 2427 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । असोज १, तेह्रथुम। भौतिक पर्वाधार  तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई जन्मथलो तेह्रथुमको आठराईबासीले भव्य स्वागत तथा सम्मान गरेका छन् । आठराई गाउँपालिकाको चुहानडाँडा र सक्रान्तिबजारमा राज्यमन्त्री गुरुङलाई स्थानीयबासी, क्याम्पस, विद्यालय, संघसंस्था तथा नेपाली कांग्

Read More

कुमार लिङ्देनको ओपन सेक्रेटः 'डेढ वर्षभित्र विशाल संघीय क्रान्ति हुन्छ'

Posted on September 10, 2017 | views : 2443 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | भदौ २५, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्टिय मन्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले नेपालमा डेढ वर्षभित्र विशाल संघीय क्रान्ति गर्ने घोषणा गर्नुभएको छ । संघीयता विरोधीहरु हाबी हँुदा बहुदलीय व्यवस्थामा पनि अल्पमतले बहुमतलाई शासन गर्नु लज्जास्पद भन्दै अध्यक्ष लिङ्देनले त्यसको विरोधम

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38084 | तेह्रथुम - TRT

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17394 | तेह्रथुम - TRT

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

तेह्रथुमका महिला जनप्रतिनिधि सम्मानित

Posted on August 06, 2017 | views : 2533 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/साउन २२, तेह्रथुम । तेह्रथुममा जिल्ला महिला सञ्जालले स्थानीय तहको चुनावमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ ।  महिला अधिकारको क्षेत्रमा काम गर्दा गर्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएका महिलाहरुलाई सन्जालले सम्मान गरेको हो । सञ्जालले सदरमुकाम म्याङलुङ्गमा शनिब

Read More

लिम्बुवान बन्दले पुर्वका नौ जिल्लाको जनजीवन प्रभावित

Posted on August 06, 2017 | views : 2720 | तेह्रथुम - TRT

साउन २२, तेह्रथुम । अरुण पुर्वका नौ जिल्ला लिम्बुवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आइतबार आह्वान गरेको वन्दका कारण यी जिल्लाको जनजीवन प्रभावित भएको छ ।  परिषदको बन्दका कारण पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ गरी ९ जिल

Read More

सूचनाको हकको व्यवहारिक प्रयोग वृद्धि गर्नुपर्नेमा जोड

Posted on July 28, 2017 | views : 1998 | तेह्रथुम - TRT

साउन १३, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा आज सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।  प्रमुख जिल्ला अधिकारी वेदनिध

Read More

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य

Posted on July 28, 2017 | views : 1856 | तेह्रथुम - TRT

साउन १३, तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् ।  गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यु, चोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।  व

Read More

तेह्रथुममा जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

Posted on July 20, 2017 | views : 1767 | तेह्रथुम - TRT

साउन ५, तेह्रथुम । तेह्रथुममा ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने भएको छ ।  जिल्ला समन्वय समितिको आयोजनामा बसेको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समितिको गठन गर्ने निर्णय गरेको हो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा १२ जना जिल्ला सभाका सदस्यहरु रहेका छन् ।  हरेक गाउँपालि

Read More

तेह्रथुममा नामावली छुटेका मतदाताले धमाधम नाम दर्ता गराउँदै

Posted on July 20, 2017 | views : 1731 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम । मतदाताको सूचीमा आफ्नो नामावली नहुँदा स्थानीय चुनावमा मतदान गर्न बन्चित भएका नागरिकहरुले धमाधम मतदाता नामावली दर्ता गर्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको नाम दर्ता गर्न थालेपछि छुटेकाहरुले धमाधम नाम

Read More

छुटेकालाई मतदाता नामावली दर्ता गर्न निर्वाचन कार्यालयको आग्रह

Posted on July 11, 2017 | views : 3448 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सक्ने बताएको छ ।  कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि नामावली छुटेकाहरुलाई जिल्ला निर

Read More

तेह्रथुमका पाँच स्थानमा एमाले, एकमा कांग्रेस विजयी

Posted on July 03, 2017 | views : 1729 | तेह्रथुम - TRT

असार १९, तेह्रथुम । तेह्रथुमका छ वटा स्थानीय तह मध्ये पाँच वटामा नेकपा एमाले र एक वटामा नेपाली कांग्रेस विजयी भएका छन् ।  नेकपा एमालेले म्याङलुङ्ग नगरपालिका, आठराई, फेदाप र छथर गाउँपालिकामा प्यानलै जितेको छ भने मेन्छ्यायेम गाउँपालिकामा प्रमुख पदमा जितेको छ । नेपाली कांग्रेसले लालीगुराँस नगरपालि

Read More

एमाले अध्यक्ष ओलीको जन्मथलो आठराईमा काँग्रेसको अग्रता

Posted on July 01, 2017 | views : 5376 | तेह्रथुम - TRT

अमृत बास्तोला/असार १७, तेह्रथुम । आठराई गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ, भने प्रमुखपदमा काँग्रेसलाई एमालेले पछ्याईरहको छ । अहिले सम्मको परिणाम अनुसार काँग्रेस ७४ मतले अग्रस्थानमा छ । स्थानीय तहको निर्वाचनमा आठराईलाई निकै महत्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र का

Read More

तेह्रथुमको मेन्छ्येम गाउँपालिकामा एमाले बिजयी

Posted on July 01, 2017 | views : 1572 | तेह्रथुम - TRT

अमृत बास्तोला/असार १७, तेह्रथुम । तेह्रथुमको मेन्छेयेम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका यादव खापुङ्ग विजय हुनुभएको छ ।  खापुङ्ग १ हजार ६ सय ८३ मत प्राप्त गरि  विजय हुनुभएको हो । खापुङ्गले १ सय ८७ मत बढी ल्याई बिजय हुनुभएको निर्वाचन अधिकृत प्रकाश आचार्यले बताउनुभयो । उहाँका निकतम प्रतिद्ध

Read More

तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा

Posted on June 23, 2017 | views : 1642 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असार ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।  आठराईमा केन्द्रिय नेता, कार्यकर्ता साथै लिएर उम्मेदवारहरु घरदैलो, प्रचार प्रसार र चुनावी सभामा व्यस्त बनेका छन् । आठराई गाउँपालिकाको विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्दै जित

Read More

तेह्रथुममा ६१ जना निर्वाचन पर्यवेक्षक

Posted on June 23, 2017 | views : 2932 | तेह्रथुम - TRT

असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् ।  राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको पर्यवेक्षण सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षणमा मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङलीले विभिन्न १५ वटा संस्थाका ६१ जना पर्यवेक्षकहरु पर्यवेक्षणमा ख

Read More

प्रहरीका सई वडाध्यक्षका उम्मेदवार

Posted on June 22, 2017 | views : 1983 | तेह्रथुम - TRT

असार ८, तेह्रथुम । तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । खड्काले ‘आफ्नो विचार मिल्ने भएकाले जागिर छाडेर गाउँको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको’ बताउनुभयो । ‘जागिर पनि लामो समयसम्म खाएँ’ उहाँ भन्नुहु

Read More

फेदाप गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन

Posted on June 19, 2017 | views : 2136 | तेह्रथुम - TRT

असार ५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।  छन् ।  दुई दलले गठबन्धन गर्दै फेदाप गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका केशव प्रसाद भेटुवाल र माओवादी केन्द्रबाट शिव कुरुम्बाङले उम्मेदवारी दर्ता ग

Read More

तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ को उम्मदवारी

Posted on June 19, 2017 | views : 1285 | तेह्रथुम - TRT

असार ५, तेह्रथुम । दुई नगरपालिका, चार गाउँपालिका र ४३ वटा वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको थियो ।  विहान ८ बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्ने र साँझ ५ बजे नै उ

Read More

आठराईमा तामझामका साथ उम्मेदवारी दर्ता

Posted on June 18, 2017 | views : 5381 | तेह्रथुम - TRT

अमृत बास्तोला | असार ४, तेह्रथुम । दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि तेह्रथुममा राजनीतिकदलहरु तामझामका साथ उम्मेदवारी दार्ता गरेका छन् । दुई नगरपालिका र चार गाउँपालिका सहति ६ वटा स्थानीय तह रहेको तेह्रथुममा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले लोपउन्मुख नौमति बाजा, जात

Read More