राजनीति | तेह्रथुम - TRT


आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन

Posted on June 16, 2017 | views : 1290 | तेह्रथुम - TRT

असार २, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दिने भएका छन् । गाउँपालिका तथा वडाहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी र संघीय लिम्बुवान मन्चले गठबन्धन गर्दै संयुक्त रुपमा उम्मेद्वारी दिने भएका हुन् ।  गाउँपालिकाको लागि कांग्र

Read More

तेह्रथुममा निर्वाचनको तयारी अन्तिम, काम सकिँदै गएपछि कर्मचारी फुर्सदिला

Posted on June 09, 2017 | views : 2152 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | जेठ २६, तेह्रथुम | दोश्रो चरणमा निर्वाचन हुने तेह्रथुम जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।  पटक–पटक मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयलाई तयारी गर्न समेत सहज भएको हो । अब मतदान केन्द्रमा गर्नुपर्ने बाहेक सबै तयारी सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकु

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 6008 | तेह्रथुम - TRT

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

तेह्रथुममा निर्वाचन अधिकृतको कार्यालय आजदेखि खुल्दै

Posted on May 29, 2017 | views : 1582 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/जेठ १५, तेह्रथुम । दोश्रो चरणमा निर्वाचन हुने पहाडी जिल्ला तेह्रथुमका पाँच स्थानीय तहमा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालयहरु खुलेका छन् ।  निर्वाचन कार्यालय रहेको म्याङलुङ्ग नगरपालिका बाहेकका लालीगुराँस नगरपालिका तथा छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका केन्द्रहरुमा

Read More

तेह्रथुममा नेकपा मालेको उम्मेदवारी घोषणा

Posted on April 13, 2017 | views : 2434 | तेह्रथुम - TRT

चैत ३१, तेह्रथुम | नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ ।  बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको घोषणा गरेका हुन् ।  मालेले म्याङलुङ

Read More

वाईसीएल तेह्रथुमको अध्यक्षमा लामा

Posted on April 07, 2017 | views : 1905 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर्वसम्मत चयन भएका छन् ।  सदरमुकाम म्याङलुङ्गमा शुक्रबार सम्पन्न भएको सम्मेलनले चयन गरेको ५१ सदस्यीय समितिको उपाध्यक्षमा नेत्र सोदेम्बा, कुम

Read More

तेह्रथुममा दललाई महिला उम्मेदवार पाउनै मुस्किल

Posted on March 30, 2017 | views : 1506 | तेह्रथुम - TRT

चैत १७, तेह्रथुम । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा कम्तीमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर क्रियाशील राजनीतिक दलहरुलाई नै योग्य महिला उम्मेदवार पाउन भने हम्मेहम्मे परिरहेको छ ।  पार्टीका सङ्गठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील भूमिका÷पद नदिने तथा निर्

Read More

तरुण जागरण अभियान सन्चालन हुने

Posted on March 27, 2017 | views : 1460 | तेह्रथुम - TRT

चैत १४, तेह्रथुम | नेपाल तरुण दलले तेह्रथुमका दुई वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान चलाउने भएको छ ।  नेपाल तरुण दल जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले साता व्यापी तरुण जागरण जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष विपीन सुब्बाले बताए । अभियान अन्तर्गत चैत २० गते

Read More

नेपाल महिला संघ आठराईको अध्यक्षमा भेटुवाल

Posted on March 25, 2017 | views : 1986 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा शनिबार भएको नेपाली कांग्रेस निकट महिलाहरुको भेलाले शनिशा भेटुवालको अध्यक्षतामा १९ सदस्यीय नेपाल महिला संघ गठन गरेको छ ।  संघको उपाध्यक्षमा रिता कालिकोटे, सचिवमा विष्णुमाया आचार्य, सहसचिवमा मुना गुरुङ र कोषाध्यक्षमा कौशिला कन्दंङवा रह

Read More

माओवादीले सम्झिए जनयुद्ध

Posted on February 13, 2017 | views : 1657 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन २, तेह्रथुम । माओवादीका विभिन्न घटकले आइतबार जनयुद्ध दिवस मनाएका छन् ।  सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी) केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बेग्लाबेग्लै कार्यक्रम गरी जन

Read More

गाउँ पस्दै कांग्रेस

Posted on February 11, 2017 | views : 1591 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । नेपाली कांग्रेसले संगठन सुदृढिकरण अभियान अन्तर्गत तेह्रथुमका सबै नगरपालिका तथा गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ ।  पार्टीको राजनीतिक बैचारिक अवस्था, नीति सिद्धान्त, कार्य दिशा, नयाँ संविधान र बर्तमान राजनीतिक अवस्था तथा आगामी स्थानीय निकाय निर्वा

Read More

तेह्रथुममा तेह्र दल दर्ता

Posted on February 11, 2017 | views : 1217 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २९, तेह्रथुम । निर्वाचन आयोगमा तेह्रथुमका १३ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले आफु मातहतका जिल्ला निर्वाचन कार्यालयहरु मार्फत भावी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा कुन–कुन दल सक्रिय छन् भन्ने विवरण संकलन गरेको हो । जस अनुसार तेह्रथुममा १३ वटा दल दर्ता भएको जिल्ला निर्वाचन

Read More

स्थानीय निकायका कर्मचारी आन्दोलित

Posted on February 09, 2017 | views : 1985 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | माघ २७, तेह्रथुम | स्थानीय निकायका कर्मचारी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि कालो पट्टी बाँधेर विरोध जनाउँदै आन्दोलन थालेका कर्मचारीले विहीबार विहान एक घण्टा काम ठप्प पारेका छन् । स्थानीय निकायमा कार्यरत अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई विना शर्त स्थायी गर्नु

Read More

अनेम संघ क्रान्तिकारीमा फुयाल

Posted on February 06, 2017 | views : 5927 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् ।  सदरमुकाम म्याङलुङ्गमा आइतबार भएको सातौं जिल्ला सम्मेलनले फुयालको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । समितिक

Read More

माओवादी केन्द्र तेह्रथुमले चैतभित्रै जिल्ला सम्मेलन गर्ने

Posted on February 05, 2017 | views : 1477 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । नेकपा माओवादी केन्द्र, तेह्रथुमले आगामी चैतभित्रै पार्टीको जिल्ला अधिवेशन गर्ने भएको छ ।  शनिबार सम्पन्न पार्टीको सचिवालय बैठकले जिल्लाका सबै गाउँपालिका, नगरपालिकाका वडास्तरदेखि जिल्ला तहसम्मको अधिवेशन गर्न निर्देशन गर्ने निर्णय गरेको हो ।  बैठकले फागुन म

Read More

मंचका अध्यक्ष लिङदेनद्धारा कार्यक्रतालाई प्रशिक्षण

Posted on January 20, 2017 | views : 1106 | तेह्रथुम - TRT

अमृत बास्तोला/माघ ७, तेह्रथुम । समसामयिक राजनीतिक स्थितीको बारेमा आठराई संक्रान्तिबजारमा शुक्रबार संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघिय लिम्बुवान मंचको कार्यक्रम सम्पन्न भएको छ ।  आठराई क्षेत्रका अगुवा कार्यक्रताहरु सहभागी कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष कुमार लिङदेन (मिराक)ले कार्

Read More

तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

Posted on January 03, 2017 | views : 3418 | तेह्रथुम - TRT

अमृत बास्तोला, पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि एक करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज घोषणा गर्नु भएको छ । तेह्रथुमको सक्रान्तिबजार भएको भिषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्नीपीडितसँग भेटपछि मंगलबार प्रधानमन्त्री दाह

Read More

प्रधानमन्त्री दाहाल संक्रान्तिबजार आउंदै

Posted on January 02, 2017 | views : 1276 | तेह्रथुम - TRT

अमृत बास्तोला/पुस १८, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको निरिक्षण तथा अग्निपिडितलाई भेट्न आउने कार्यक्रम तय भएको छ ।  प्रधानमन्त्री दाहाल आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १९

Read More

तेह्रथुममै बन्यो संसद

Posted on December 29, 2016 | views : 1545 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/पुस १४, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार  दिनभर चुनावी माहोल थियो ।  को राष्ट्रपति बन्ने ? को सभामुख, उपसभामुख, प्रधानमन्त्री, गृहमन्त्री या अर्थमन्त्री बन्ने ? को कुन मन्त्री बन्ने ? सबैलाई चुनावी माहोलले छोएको थियो । धेरैको मुहारमा उ

Read More

कांग्रेसले संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने

Posted on December 28, 2016 | views : 1185 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/तेह्रथुम, १३ पुस । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको  छ ।  जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।  जिल्ला कार्यसमित

Read More

कांग्रेसले संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने

Posted on December 28, 2016 | views : 1893 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | पुस १३, तेह्रथुम । नेपाली कांग्रेसले जिल्लाभर संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको  छ । जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले सबै नगर तथा गाउँहरुमा अगुवा कार्यकर्ता भेला गर्दै संगठन परिचालन तथा सुदृढिकरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो । जिल्ला कार्यसमितिको बैठकले

Read More

प्रधानमन्त्री अगलागि क्षेत्र आउने कार्यक्रम सर्यो

Posted on December 27, 2016 | views : 2276 | तेह्रथुम - TRT

अमृत बास्तोला/पुस १२, तेह्रथुम । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ ।  प्रधानमन्त्री आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १३ गते संक्

Read More

तेह्रथुममा क्रान्तिकारी माओवादीको संगठन विस्तार

Posted on December 01, 2016 | views : 1524 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । मङ्सिर १६, तेह्रथुम | मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले तेह्रथुम का विभिन्न गाउँ, नगर तथा भातृ संस्था को संगठन विस्तार तिव्र बनाएको छ । पार्टीका केन्द्रिय सदस्य के.बी. फुदोङ र जिल्ला अध्यक्ष तथा क्रान्तिकारी विद्यार्थी का केन्द्रिय सदस्य सुभाष फोम्बो ले बुधबार जलजले

Read More

दलित मुक्ति मोर्चाको सम्मेलन आयोजक समितिमा घिमिरे

Posted on November 29, 2016 | views : 1261 | तेह्रथुम - TRT

मङ्सिर १४, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ ।  तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउने भएको छ

Read More

दलित मुक्ति मोर्चाको सम्मेलन आयोजक समितिमा घिमिरे

Posted on November 28, 2016 | views : 1364 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, मंसिर १३, तेह्रथुम । सदरमुकाम म्याङलुङ्गमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला एकता भेला सम्पन्न भएको छ । तत्कालिन एकिकृत नेकपा माओवादीसहित विभिन्न पाँच माओवादी घटकबीच पार्टी एकतापछि मोर्चाले पनि एकता भेला गर्दै आगामी पौष मशान्तभित्र जिल्ला अधिवेशन गर्नेगरि संगठन सुदृढिकरण अभियान चलाउ

Read More

लिम्बुवानको गाउँ अधिवेशन धमाधम

Posted on November 15, 2016 | views : 1481 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । पार्टीको जिल्ला अधिवेशनको संघारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान मन्च नेपाल तेह्रथुमको गाउँ अधिवेशन धमाधम हुन थालेको छ । पौषभित्र पार्टीको  जिल्ला अधिवेशन गर्ने भनेको पार्टीले जिल्लाका गाउँ तथा नगर कमिटीहरुको अधिवेशन गराउन थालेको

Read More

गाउँ पस्दै राप्रपा नेपाल

Posted on October 21, 2016 | views : 1184 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । पार्टीका गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गर्न राप्रपा नेपाल जिल्ला कार्यसमितिले विभिन्न पाँच वटा टोली नै बनाई गाउँ जाने भएको छ ।  बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसका कार्यसमितिहरुको पुनःगठन तथा अधिवेशन सम्पन्न

Read More

चम्किलोको अध्यक्षमा ईङनाम

Posted on September 22, 2016 | views : 1626 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, असोज ६, तेह्रथुम । तेह्रथुमको ईवा स्थित चम्किलो तारा युवा क्लबको अध्यक्षमा नरेन्द्रकुमार ईङनाम चयन हुनुभएको छ ।   क्लबको साधारण सभा तथा अधिवेशनबाट ईङनामको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको हो । समितिको उपाध्यक्षमा नरेन्द्र ओली, सचिवमा सुन्दर तामाङ, सहस

Read More