समाज | तेह्रथुम - TRT


तेह्रथुममा मुढाले किचेर एकको मृत्यु, ७ जना पक्राउ

Posted on April 27, 2017 | views : 3837 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/बैशाख १४, तेह्रथुम । गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ ।  खोरुंगा खोलामा माछा मार्दै गर्दा विहीबार विहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४, साविक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी

Read More

महिला हिंसा अन्त्यका लागि अपिल

Posted on April 27, 2017 | views : 1171 | तेह्रथुम - TRT

अमृत बास्तोला/बैशाख १४, तेह्रथुम । तेह्रथुमको आठराई क्षेत्रमा महिला हिंसाका घटनाहरु बढ्दै गएको भन्दै क्षेत्रिय महिला अधिकार मंच, आठराईले ध्यानकर्षण सहितको अपिल सार्वजानिक गरेको छ । बढ्दै गएको महिला हिंसा अन्त्य गरी महिलाहरुको सम्मान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न संक्रान्तिबज

Read More

बसन्तपुर बहुमुखी क्याम्पसमा आर्थिक समिति

Posted on April 26, 2017 | views : 1057 | तेह्रथुम - TRT

बैशाख १३, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित बसन्त बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले गर्ने गतिविधिकालागि आर्थिक व्यवस्थापन गर्न हिमराज कटुवालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।  समितिको सदस्यहरुमा विमला कार्की, खगेन्द्र लिम्बु, लिला दाहाल र दिलिप गुरुङ रहेका छन् । बुध

Read More

तेर्हथुममा रुखले किचेर एकको मृत्यू, एक गम्भिर घाइते

Posted on April 22, 2017 | views : 4511 | तेह्रथुम - TRT

अमृत बास्तोला | बैशाख ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ ।  आठराई गाउँपालिका २ साविक खाम्लालुङ ९ दोरपमा गोलियाका लागि उतिसको रूख ढाल्ने क्रममा  ईलाम घर भई संक्रान्तिबजारमा ३ वर्ष देखि बस्दै आएका ३५ वर्षिय अमिर लिम्बूको घटना स्थ

Read More

चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

Posted on April 20, 2017 | views : 1844 | तेह्रथुम - TRT

बैशाख ७, तेह्रथुम । गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् ।  चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।  बुधबार बेलुका भान्सा कोठामा खाना प

Read More

तेह्रथुमको सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

Posted on April 20, 2017 | views : 2165 | तेह्रथुम - TRT

बैशाख ७, वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् ।  तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका ब

Read More

प्रहरी र स्थानीय बीचको झडपपछि संक्रान्तिबजार र यातायात ठप्प

Posted on April 08, 2017 | views : 1770 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत २६, तेह्रथुम । शुक्रबार साँझ भएको प्रहरी र स्थानीय बीचको झडप पछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारको जनजीवन शनिवर प्रभावित भएको छ ।  बजारका अधिकांश पसलहरु बन्द भएका छन् भने आठराईबाट छुट्ने यातायातका साधनहरु समेत ठप्प भएपछि स्थानीयको जनजीवन प्रभावित भएको हो ।

Read More

सक्रान्तिबजारमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी सहित दर्जनौ स्थानीय घाइते

Posted on April 08, 2017 | views : 1504 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत २६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा प्रहरी र स्थानीय बीच शुक्रबार साँझ झडप भएको छ ।  गत चैत १७ गते आठराई गाउँपालिका–१, साविक सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले उनले आत्महत्या गरेको बताएपनि माइती

Read More

ईलाका प्रशासनमा प्रमुख नहुदाँ सेवाग्राहीलाई सास्ती

Posted on April 04, 2017 | views : 1143 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत २२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित ईलाका प्रशासन कार्यलयबाट प्रबाह हुने सेवा कार्यालय प्रमुख नहुदाँ ठप्प भएको छ ।  कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका सफल पोर्तेलको सरुवा भएदेखि नै  इलाका प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो । जसका कारण कार्यालयबाट प्र

Read More

पत्रकार महासंघको स्थापना दिवसमा अग्निपिडितहरुलाई संचार सामग्राी

Posted on March 29, 2017 | views : 1400 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई आठराई पत्रकार समाज तेह्रथुमले संचार सामग्री वितरण गरेको छ ।  पत्रकार समाजले नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसको अवसर पारेर ३४ अग्निपिडित परिवारलाई संचार

Read More

गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजलेमा गुराँस टिप्न प्रतिबन्ध

Posted on March 26, 2017 | views : 3668 | तेह्रथुम - TRT

चैत १३, तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ ।  तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न आउनेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र यस क्षेत्र

Read More

निःशुल्क स्वास्थ्य शिविरमा छ सय दुई लाभान्वित

Posted on March 25, 2017 | views : 1175 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । बाँस्कोटा सेवा समाज काठमाडौँले आठराईको चुहानडाँडामा शनिबार आयोजना गरको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २ जनाले सेवा लिएका छन् ।  आठराई गाउँपालिका–६, चुहानडाँडामा भएको शिविरमा ३ सय ६० जना महिला र ४१ जना बालबालिकासहित जम्मा ६ सय २ जनाले लाभ लिएको स्थानीय

Read More

संस्थाहरुको नियन्त्रण प्रणाली तथा सुशासन सम्बन्धी तालिम सुरु

Posted on March 22, 2017 | views : 1103 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा गैर–सरकारी संस्थाहरुको जवाफदेहिता र सुशासन, सवलिकरण कार्यक्रम अन्तर्गत आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी तीन दिने तालिम बुधबारबाट सुरु भएको छ ।  गैरसरकारी संस्था महासंघ तेह्रथुम शाखाको आयोजनामा दलित सचेतना समाज नेपाल

Read More

विपत् व्यवस्थापनका लागि खोज तथा उद्धार सामाग्री प्रदान

Posted on March 22, 2017 | views : 1191 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत ९, तेह्रथुम । नेपाल रेडक्रस सोसाईटी तेह्रथुमले विपत ब्यवस्थापनका लागि जिल्लाका गाउँ गाउँमा खोज तथा उद्धार सामाग्री प्रदान गरेको छ ।  रेडक्रसले जिल्लामा आई पर्ने विपद व्यवस्थापनको पूर्व तयारीको लागि जिल्ला दैविप्रकोप उद्धार समितिको संयोजनमा सामाग्री पदान गरेको हो । गाउँमा रहे

Read More

तेह्रथुममा स्थानीय तहले काम थाले

Posted on March 21, 2017 | views : 1187 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ वटा वडा कार्यालयहरु सञ्चालनमा आएका छन् ।  चैत ३ गते नै जिल्लाका चार वटै गाउँपालिकाले कार्यालय स्थापना गरेका थिए । यस्तै साविकका गाव

Read More

आठराईमा ‘महिला हिंसा पीडित राहत कोष’ स्थापना

Posted on March 21, 2017 | views : 1051 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका महिलाले हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र न्यायकालागि ‘महिला हिंसा पीडित कोष’ निर्माणको अभियान थालेका छन् ।  हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र पुनःस्थापना तथा न्यायकालागि आवश्यक रकम अभाव हुँदा घरैमा पीडा सहेर

Read More

प्रदेशकै ऐतिहासिक मदनमेला यो वर्ष नलाग्ने

Posted on March 21, 2017 | views : 1310 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत ८, तेह्रथुम । प्रदेश नं. १ कै ऐतिहासिक मानिने मदनमेला यो वर्ष नलाग्ने भएको छ ।  तेह्रथुमको पुर्वी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा लाग्ने पुरानो मेला यस वर्ष नलाग्ने भएको हो । वि.स. २०१५ सालबाट लाग्दै आएको मेला, मदन ट्रष्टका संरक्षक कमलमणि दिक्षितको निधन र संक्रान्त

Read More

एउटै मन्त्रालय अन्र्तगतको मालपोत आयो, नापी आएन्

Posted on March 20, 2017 | views : 1044 | तेह्रथुम - TRT

अमृत बास्तोला/चैत ७, तेह्रथुम । स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगतै तेह्रथुमको आठराई गाउँपालिकाको कार्यालय संक्रान्तिबजारमा स्थापना भयो । संक्रान्तिबजार मै नापी कार्यालय स्थापना गर्ने अख्तियारी पाएको पाँच महिना विति सक्दा पनि अझै नापी कार्यालय स्थापना भएको छैन् ।  भूमिसुधा

Read More

सामुदायिक वनले दिएको खुसी

Posted on March 15, 2017 | views : 1150 | तेह्रथुम - TRT

चैत २, तेह्रथुम । छातेढुङ्गा– ९, माझीगाउँका बिमाया माझीको परिवारलाई एक वर्ष अघिसम्म अँध्यारोमा रात कटाउनुपथ्र्यो । दिनभर मेलापात गरी साँझमा घर फर्केर अन्धकारमै भात पकाइ खानुपथ्र्यो । केटाकेटीले पनि पढ्न पाउँदैनथे ।  तर अहिले माझी परिवारले अन्धकारमा बस्नु परेको छैन । गाउँको सामुदायिक वन समूहबाट

Read More

तमोर नदी सीमा क्षेत्रका बस्तीमा खानेपानीको समस्या

Posted on March 15, 2017 | views : 1226 | तेह्रथुम - TRT

त २, तेह्रथुम । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हुँदै आएको छ ।  जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाविसका तल्लो क्षेत्रका बासिन्दाले खा

Read More

पर्यटक लोभ्याउँदै वसन्तपुर

Posted on March 07, 2017 | views : 1123 | तेह्रथुम - TRT

फागुन २४, तेह्रथुम । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।  वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हुने गरेकामा प

Read More

सिद्धकालीमा सरस्वतीको मन्दिर निर्माण हुने

Posted on March 03, 2017 | views : 1226 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन २०, तेह्रथुम । ओयाक्जुङ–९, मेहेलेस्थित सिद्धकाली माध्यमिक विद्यालयमा पुर्व विद्यार्थीहरुले सरस्वतीको मन्दिर स्थापना गरिदिने भएका छन् । सो विद्यालयमा पढेर हाल देश तथा विदेशमा कार्यरत पुर्व विद्यार्थीहरुबाट सहयोग संकलन गरी मन्दिर निर्माण गर्न लागिएको हो । मन्दिर निर्माणकालागि पहल

Read More

अग्निपिडितलाई तेह्रथुम हङकङ मञ्चको सहयोग

Posted on March 02, 2017 | views : 1265 | तेह्रथुम - TRT

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई तेह्रथुम हङकङ मञ्चले बुधबार सहयोग रकम उपलब्ध गराएको छ ।  संक्रान्तिबजार आइपुगेका मञ्चका सदस्य समाजसेवी शान्तसागर फोम्बुले आगलागी क्षेत्रको अवलोकन पश्चात औपचारीक कार्यक्र

Read More

९ लाख ८० हजारको सार्वजानिक शौचालयमा पानीको अभाव

Posted on March 02, 2017 | views : 1371 | तेह्रथुम - TRT

अमृत बास्तोला | फागुन १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा नव निर्मित सार्वजानिक शौचालयमा सरसफाईको लागि आवश्यक पानीको अभाव भएको छ ।  हङकङ तेह्रथुम मञ्चको ९ लाख ८० हजार आर्थिक सहयोगमा फाल्गुनन्द चौकमा निर्मित शौचालयको पूर्ण व्यावस्थापन भने अझै भएको छैन ।  शौचालयमा  सरसफाइको लागि

Read More

तेह्रथुममा स्ववियु निर्वाचन: दुई क्याम्पसमा नेवि संघ विजयी, अन्य चार क्याम्पसमा स्थगित

Posted on March 01, 2017 | views : 2131 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | फागुन १८, तेह्रथुम | तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ ।  एक त्रिवि आंङ्गिक क्याम्पससहित छ वटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ्ग बहुमुखी, बसन्त बहुमुखी र ह्यात

Read More

खोरुण्डे मेला फागुन २१ देखि

Posted on February 25, 2017 | views : 965 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/फागुन १४, तेह्रथुम । तेह्रथुम म्याङलुङ्ग नगरपालिकास्थित जिल्लाकै एक मुख्य व्यापारिक केन्द्र जिरिखिम्ती बजारमा २१ फागुनदेखि करिब दुई सातासम्म बृहत मेला सन्चालन हुने भएको छ ।  ‘खेल प्रवद्र्धनको आधार, पर्यटकीय र धार्मिक स्थलको प्रचार’ भन्ने नाराका साथ विगतदेखि सन्चालन हुँदै आएको खो

Read More

अग्निपिडितलाई याक्थुङ सयङ कोरियाको सहयोग

Posted on February 24, 2017 | views : 1112 | तेह्रथुम - TRT

अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई याक्थुङ सयङ दक्षिण कोरियाले शुक्रबार सहयोग रकम उपलब्ध गराएको छ ।  संक्रान्तिबजार आइपुगेका सयङका संस्थापक सल्हाकार समाजसेवी कुवेर लिङदनेले आगलागी क्षेत्रको अवलोकन पश्चात औप

Read More

शिवालय मन्दिरमा बहास प्रतिस्थापन, प्रहरी जवान सम्मानित

Posted on February 24, 2017 | views : 1592 | तेह्रथुम - TRT

अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा शिवरात्री विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  संक्रान्तिबजार स्थित नागेश्वर पंञ्चायङ्ग शिवालय मन्दिरमा भगवान् शिवजीको बहान बसाहा नन्दीको प्रतिस्थापन गरिएको छ । विमली बन्धु समाजद्धारा २०२२ सालमा निर्मीत मन्दिरमा धार्मिक संस्क

Read More