समाज | तेह्रथुम - TRT


आधारभूत पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

Posted on November 15, 2016 | views : 1200 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्बन्धी ७ दिने तालिम मंगलबार सम्पन्न भएको छ । समापन कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पत्रकारिता स

Read More

छथर क्षेत्रका ऐतिहासिक स्थलहरु ओझेलमा

Posted on November 13, 2016 | views : 1006 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २८, तेह्रथुम । पुर्बी लिम्बुवानको छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु संंरक्षणको लागि आवश्यक चासो नदिइँदा ओझेलमा परेका छन् । तेह्रथुम र धनकुटामा पर्ने ऐतिहासिक छथर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु आवश्यक संरक्षण, सम्बर्धन र प्रचार प्रसारको अभाबमा रहेका छन् ।&

Read More

सहकारी खुलेपछि फेरियो कृषकको जीवन

Posted on November 12, 2016 | views : 1110 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ३, मुसाङखेलका कृषकहरू गाई भैंसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश कृषकहरुको दैनिकी पूर्ण रुपमा गाईभैसी पालनतर्फ केन्द्रित हुन थालेको हो ।   उनीहरुले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर

Read More

भगवती च्यालेन्ज कपको उपाधि लुङछातालाई

Posted on November 12, 2016 | views : 894 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तिहारको अवसरमा छातेढुंगामा लागेको दिपावली मेलामा सञ्चालित भगवती च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लुङछाता सामुदायिक संस्था छातेढुंगाले जितेको छ ।  साविक विजेता आठराई मितेरी युवा क्लब सक्रान्तिबजारसँगको खेलमा ० का विरुद्ध १ गोल गर्दै लुङछाताले उप

Read More

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती मनाइदै

Posted on November 10, 2016 | views : 1352 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, कात्तिक २५, तेह्रथुम । महान् समाज सुधारक १६ औं राष्ट्रिय बिभुति फलामसिंह लिङदेन अर्थात् फल्गुनन्दको १३२ औँ जन्मजयन्ती आज किराँत धर्मावलम्बीहरुले देशैभर विविध कार्यक्रम गरी मनाइदैछ । सो अवसरमा तेह्रथुमको आठराई सक्रान्तिबजारमा विशेष कार्यक्रम हुँदैछ । बुधबारबाटै सुरु भएको कार्यक्रममा

Read More

तेह्रथुमकि एक मिर्गौला पीडित युवतीलाई १७ लाख सहयोग

Posted on November 06, 2016 | views : 1498 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक २१, तेह्रथुम । दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।  उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार

Read More

बिदेसबाट मिर्गौला पीडितलाई १७ लाख

Posted on November 05, 2016 | views : 1714 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | कात्तिक २०, तेह्रथुम | दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।  उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचा

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13914 | तेह्रथुम - TRT

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

तरुण दल र नेविसंघद्वारा आश्रमलाई कमल र खाद्यान्नका सामान

Posted on October 27, 2016 | views : 1254 | तेह्रथुम - TRT

कात्तिक ११, तेह्रथुम | नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सघं तेह्रथुमले जिल्लाको एक मात्र श्रीकृष्ण प्रणामी वाल तथा वृद्धाश्रमलाई जाडोका लागि कमल लगायत खाद्यान्नका सामाग्री प्रदान गरेका छन् ।  नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा तरुण दल र नेविसंघले संयुक्त रु

Read More

दिपावली मेला १८ कात्तिकबाट: यसवर्ष भगवती रनिङ ट्रफीको विजेताले नगद १ लाख रुपैयाँ पाउने

Posted on October 24, 2016 | views : 3062 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक तेह्रथुम । तेह्रथुमको छातेढुंगास्थित पोखरी उच्च मावि परिसरमा वि.स. २०३९ सालबाट लाग्दै आएको पुर्वमै प्रसिद्ध ऐतिहासिक दिपावली मेला यसवर्ष पनि एक सातासम्म भव्यताका साथ लाग्ने भएको छ ।  हरेक वर्षको तिहारलाई लक्षित गर्दै लाग्ने मेला यसवर्ष कात्तिक १८ गतेबाट २६ गतेसम्म विगत व

Read More

फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा प्रहरी फन्दामा

Posted on October 21, 2016 | views : 4924 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उनकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्

Read More

आफ्नै श्रीमती र डेढ वर्षे नातिलाई खुकुरी प्रहार गर्ने पक्राउ

Posted on October 18, 2016 | views : 2531 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | कात्तिक २, तेह्रथुम । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले तेह्रथुमको ओख्रे–४ का ५९ वर्षीय पुर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको ह

Read More

महासंघले दियो सुवेदीलाई मान्यता

Posted on September 30, 2016 | views : 1363 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । नेपाल उद्योग वाणिज्य महासंघले तेह्रथुम उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बोलाएको अधिवेशनबाट निर्वाचित शेखर सुवेदी नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ ।  महासंघले तत्कालिन अध्यक्ष काफ्लेले बोलाएको साधारण सभाबाट निर्वाचित समितिला

Read More

दलित सचेतना समाजको बजेट ४ करोड बढी

Posted on September 30, 2016 | views : 1034 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/असोज १४, तेह्रथुम । दलित सचेतना समाज नेपालले आर्थिक वर्ष २०७३/०७४ कालागि ४ करोड बढीको बजेट सार्वजनिक गरको छ ।  संस्थाको साधारण सभाले चालु आर्थिक वर्ष २०७३÷०७४ कालागि ४ करोड ६७ लाख ४० हजार ६ सय ६६ रुपैयाँ बराबरको प्रस्तावित बजेट पास गरेको निर्देशक कुमार विशंखेले जानकारी दिए । &nb

Read More

तेर्हथुमकि ‘खिनमाया बचाऊ अभियान’ उपचारका लागि सहयोगको याचना

Posted on September 24, 2016 | views : 2195 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | असोज ८, तेह्रथुम | तेह्रथुमको फाक्चामारा–४ बस्ने खिनमाया कुरुम्फङ लिम्बूको दुवै मृगौला फेल भएपछि यहाँका युवाहरुले ‘खिनमाया बचाऊ अभियान’ थालेका छन् । खिनमायाको दुवै मृगौलामा समस्या भएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि उनको उपचारकालागि स्वदेश तथा विदेशबाट सहयोग सं

Read More

तेह्रथुम पुर्वान्चलकै सबैभन्दा कम अपराध हुने जिल्ला

Posted on September 18, 2016 | views : 15165 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । असोज २, तेह्रथुम । पहाडी जिल्ला तेह्रथुममा पुर्व क्षेत्रकै सबैभन्दा कम अपराधिक गतिविधि हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷०७३ भित्र तेह्रथुममा ७३ वटामात्रै अपराधिक घटना भएका छन् । जुन पुर्व क्षेत्रका जिल्लाहरुमध्ये सबैभन्दा कम

Read More

तेह्रथुममा पहिलो पटक इन्द्रजात्रा मनाइयो

Posted on September 15, 2016 | views : 1306 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको पुजा आराधनासहित इन्द्रजात्रा मनाइएको हो । 

Read More

युवा स्वरोजगारसम्बन्धी अन्तरक्रिया

Posted on September 09, 2016 | views : 1333 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोल्मामा युवा स्वरोजगार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न भएको छ ।  एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोग तथा दलित सचेतना समाज, नेपालको सहजीकरणमा सन्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा युवा स्

Read More

उद्योग व्यापार संगठनको अध्यक्षमा सुवेदी

Posted on September 09, 2016 | views : 1349 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम अधिवेशनले गिरीराज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार सदरमुकाम म्याङलुङ्गमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठनको अधिवेशनले उपाध्यक्षमा सुर्य विक (रमेश) र राम

Read More

नेपालको संविधान दिवसमा रक्तदान

Posted on September 06, 2016 | views : 1394 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । संविधान दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले आश्विन ३ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।  म्याङलुङ्ग र जिरीखिम्तीबजारमा सो दिन रक्तदान कार्यक्रम गर्न लागिएको मन्त्री शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।  रेडक्रस तेह्रथुमले यसअघि

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21436 | तेह्रथुम - TRT

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

सूचनाको हकको व्यवहारिक प्रयोग बढ्दै

Posted on August 08, 2016 | views : 1267 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी । साउन २४, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा आइतबार सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा सन्चालित कार्यक्रममा सहभागीले सूचनाको हकको व्यवहारिक प्रयोगको प्रवर्धनमा जोड दिएका छन् । सूचनाको हकले सेवा प्रवाह गर्ने निकायलाई नागर

Read More

निर्वाचनलाई निशुल्क जग्गा

Posted on August 03, 2016 | views : 1305 | तेह्रथुम - TRT

प्रकाश  धौलाकोटी  | साउन १९,  तेह्रथुम। म्याङलुङ नगरपालिका–१ निवासी तोककुमारी तुम्बाहाम्फेले आफ्ना स्वर्गीय पति पुष्पलाल तुम्बाहाम्फेको स्मृतिमा झण्डै पाँच लाख मुल्य बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको छ ।  कार्यालयका लागि भवन निर्माण गर्न तुम्बाहाम्फेले बुधबार डेढ रोपनी कार्य

Read More

क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो

Posted on August 02, 2016 | views : 1564 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी |  तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बाहिर आएपछि धनकुटा परेवादिन–१ का क्यान्सर पीडित हेमकुमार लिम्बूलाई उपचारकालागि सहयोग जुट्न थालेको छ । लिम्बूको उपचारमा सहयोगकालागि मलेसियामा रहेका प्रबासी नेपालीहरुद्धारा सञ्चालित सांगीतिक हटसप अनलाइन ग्रुपले ९

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 5175 | तेह्रथुम - TRT

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

विद्यार्थीका लागि सैन्य तालिम सुरु

Posted on July 27, 2016 | views : 1231 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ ।  सदरमुकामको सिंहवाहिनी उच्च माविका ३६ जना विद्यार्थीकालागि सैन्य तालिम सुरु गरिएको गुल्मपति सेनानी संजयकुमार खत्रीले जानकारी दिनुभयो ।  तालिममा सिंहवाहिनी उच्च मा

Read More

भदौ पुर्णिमाको अवसरमा शुक्रबारेमा मेला

Posted on July 27, 2016 | views : 1710 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ ।  स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भदौरे मेला सन्चालन हुने भएको अध्यक्ष अनिल आंखेवाले बताए । शुक्र

Read More

तेह्रथुमबाट १ सय ९५ द्धन्द्धकालिन उजुरी दर्ता

Posted on July 20, 2016 | views : 2124 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम। द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा मानव अधिकार उलंघनका घटनाका दोषीबारे सत्य तथ्य पत्ता लगाउन माग गर्दै तेह्रथुममा १ सय ९५ वटा उजुरी परेका छन् । द्धन्द्धकालिन मुद्धाहरुको समाधानकालागि गठित बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग र सत्य निरु

Read More