काठमाडौं । पछिल्लो समयमा नेपालमा डिजिटल भुक्तानीको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ। अनलाइन शपिङ, मोबाइल रिचार्ज, बिजुलीको बिल तिर्ने, तथा अन्य दैनिक जीवनका कामहरू सजिलै अनलाइन माध्यमबाट गर्न सकिन्छ।...