पर्यटक सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न आग्रह
काठमाडौँ | पोखरा पर्यटन परिषद्ले हालै देखिएको सार्वजनिक यातायात अवरोधको क्रममा पर्यटक सवारीसाधनहरूलाई बाधारहित सञ्चालन गराउन सबै पक्षसँग आग्रह गरेको छ। परिषद्का अध्यक्ष तारानाथ पहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै...