नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । तीमध्ये विशिष्ट विशेषता भएको समुदाय हो, लिम्बू समुदाय...