भिडियो |


चर्चित गायक मिलन लामाको नयाँ गीत ‘कल्ले चलायो’ भिडियो हेर्नुहोस्

Posted on June 21, 2019 | views : 4100 |

असार ६, काठमाडौँ | चर्चित गायक मिलन लामाले केहि समयको बिश्राम पछि नया गीत ‘कल्ले चलायो’ को भिडियो लिएर आएका छन् ।गीतको शब्द तथा संगीत संकलन रहेको ‘कल्ले चलायो’ गीतमा मा संगीत संयोजन भने कृष्ण बिके “भान्जा’को रहेको छ । नेपाली सांगेतिक क्षेत्रमा थुप्रै सुपर हिट गीत दिएका लामाको नया गीतले बजारमा राम्रै

Read More

मुस्ताङको निलो हिरा ! (भिडियो)

Posted on June 16, 2019 | views : 4994 |

  पछिल्लो समय मुस्ताङमा रहेको एक मात्र धुम्बा तालको चर्चा बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि डेढ खण्टाको पैदलमा रहेको धुम्बा ताल घरपझोङ गाउँपालिकामा पर्छ । गाउँपालिकाले तालको संरक्षण र प्रर्वद्धनको लागि चाँसो दिएसँगै यसको चर्चा हुन थालेको हो । केहि समय पहिले नेपाल च

Read More

सुमन र विद्याको ‘झुम्का’मा पुष्प र एलिशा (भिडियो हेर्नुहोस्)

Posted on June 13, 2019 | views : 3050 |

जेठ ३०, काठमाडौँ | गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘झुम्का’ बोलको गीतमा पुष्प खड्का र एलिशा शर्मा फिचर छन् । गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ । सार्वजनिक उक्

Read More

रावलको “निष्टुरिका झल्का” ठाँडि भाका (भिडियो हेर्नुहोस)

Posted on June 05, 2019 | views : 5306 |

कमल रावल | जेठ २२, मुम्बई | नव गायक लक्ष्मण अबिनास रावलको लय तथा शब्दमा रहेको ठाँडि भाका गित “निष्टुरिका झल्का” युटुबमा सार्वजनिक भएको छ ।  अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु खिमाडा घर भएको रावलको गित कैलालि जिल्लाको गोदावरि र खानी डाडा क्षेत्रमा छायाकंन गरिएपछि कर्णाली अडियो भिडियो रेक

Read More

सुदुरपश्चिमको संस्कृति झल्काउँने बैतडो (भिडियो सहित)

Posted on June 05, 2019 | views : 4817 |

जेठ २२, काठमाडौं । हुन त सुदुरपश्चिम आफैंमा कलाको धनी प्रदेशको रुपमा चिनिन्छ । यस प्रदेशका हरेक श्रृजना मौलिक लाग्छन् । देशले धेरै कलाकारहरु सुदुरपश्चिम बाट नै पाएको छ । यस्तै एक प्रतिभा हुन् केशवराज भट्ट । उनको प्रतिभा समेटिएको अर्को मौलिक कोशेली बैतडो हालै सार्वजनिक भएको छ । सुदुरपश्चिमकै भाषा तथा

Read More

श्रीमान विदेश पठाएर ब्युटीपार्लर धाउने श्रीमतीहरुलाई मन्त्री पण्डितको यस्तो सुझाव (भिडियो)

Posted on June 01, 2019 | views : 4282 |

काठमाडौँमा आयोजित एक मेकअप प्रतियोगीतामा सम्वोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको मन्तव्य भिडियोमा हेर्नुहोस् |

Read More

सहिमाको जवानी उम्लिएपछी ... (भिडियो सहित)

Posted on May 31, 2019 | views : 2911 |

जेठ १७, काठमाडौँ | चर्चित गायिका सहिमा श्रेष्ठको स्वरमा बिल्कुलै फरक शैलीको नयाँ आइटम गितको म्युजिक भिडियो "उम्लियो उम्लियो" सार्बजनिक भएको छ ।  दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्केर आफुलाई स्थापित गायिकाको रुपमा उभ्याउन सफल तथा मेला महोत्सब देखि कार्यक्रमहरुमा स्टेज क्विनको उप

Read More

गायिका विष्णु माझीलाई गीत गाउने क्रममा गायकले भेट्न पाउँछन् कि पाउँदैनन् ? गायकको अनुभव

Posted on May 28, 2019 | views : 10502 |

जेठ १४, काठमाडौँ | नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चीत गायिका बिष्णु माझी सार्वजनिक हुन चाहने गायिका अन्तर्गत पर्दिनन् । एल्बम् तथा उनको गीतको कभर फोटोमा एक/दुई फोटो बाहेक अरु देख्न पाइन्न । तर उनि वर्तमान लोकदोहोरी क्षेत्रमा एउटा ब्राण्ड बनेर दर्शकहरु माझ छाएकी छिन् । उनका हरेक गीत दर्शक माझ लोक

Read More

बिबि गुरुङको 'फूल जस्तै' मिलियन क्लबमा प्रवेश गर्दै (भिडियो सहित)

Posted on May 26, 2019 | views : 5258 |

जेठ १२, काठमाडौँ | हिजोआज नेपाली लोक दोहोरी गीतलाई युटुवमा आम दर्शकको साथ मिलेको छ । यसै अवसरमा बिबि गुरुङको लोक दोहोरी गीत 'फूल जस्तै' ले पनि दर्शकको अपार साथ पाएको छ ।  निकै सुमधुर स्वर, राम्रो शब्द र भिडियोका कारण यो गीत चर्चाको शिखरमा छ । यो समाचार तयार पार्दासम्म 'फूल ज

Read More

'क्यालकुलेटर'मा भद्रगोल टिम (भिडियो हेर्नुहोस्)

Posted on May 25, 2019 | views : 2857 |

जेठ ११, काठमाडौँ | गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् 'क्यालकुलेटर'बोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ । हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम

Read More

मोडल सुनिक्षा मैनाली 'राज कुमार' खोज्दै (भिडियो हेर्नुहोस)

Posted on May 25, 2019 | views : 2548 |

जेठ ११, काठमाडौँ | गायिका सिर्जना गुरुङको नयाँ गित "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक

Read More

गायक भुवन प्यासीको लोक आधुनिक र र्याप मिसाउदै “खाँयो बरै भमराले फुलबारिको रस”

Posted on May 25, 2019 | views : 4017 |

जेठ ११, ललितपुर । चर्चीत गायक भुवन प्यासी फरक शैलीको नयाँ गीत लिएर आउन लागेका छन् । गीत र भिडियो एकसाथ सावजनिक गर्ने गरि यतिवेला गीतको छायाकन सिद्धाएका छन्  । यतिवेला चर्चाको शिखरमा रहेकी मोडल जेविका कार्कीसहित मोडल तथा नायक गम्भीर विष्ट र आफु स्वयले अभिनय गरेको “हे बरै हे बरै...खाँयो बरै भमराल

Read More

गायक स्वरुप राज आचार्यको 'प्रतिज्ञा प्रेमको' भिडियो सहित

Posted on May 23, 2019 | views : 2403 |

जेठ ९, काठमाडौँ | सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ” प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ  । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ ।  अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तय

Read More

‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक (भिडीयो सहित)

Posted on May 18, 2019 | views : 3631 |

जेठ ४, काठमाडौं । फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ ।  गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको गीत ‘लुकीछिपी किन माया

Read More

नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सार्बजनिक (भिडियो सहित)

Posted on May 18, 2019 | views : 2883 |

जेठ ४, काठमाडौँ | नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो ।  लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । गायिका सपना थापा म

Read More

एउटा लोकगीतमै ६ लाख लगानी ! बल बहादुरको 'फूल जस्तै' सार्वजनिक (भिडियो सहित)

Posted on May 06, 2019 | views : 3966 |

बैशाख २३, काठमाडौँ | गायक बलबहादुर गुरुङको प्रस्तुतीमा लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ आज सार्वजनिक भएको छ । उक्त भिडियो बिबि गुरुङको अफिसियल युटुव च्यानलबाट आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ भने गायक बल बहादुर गुर

Read More

प्रेमीले गर्भवती बनाएर अलपत्र पारेपछि युवतीले गरिन् आत्महत्या, भेटियो यस्तो सुसाइट नोट (भिडियो)

Posted on April 30, 2019 | views : 4273 |

बैशाख १७, चितवन | प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले आत्महत्या गरेकी छन् ।  आत्महत्या पूर्व उनले लेखेको सुसाइट नोटमा आफुलाई धोका दिएको र हदै सम्मको कारबाही गरिपाउँ भनि लेखेकी छन् ।  मृतक युवतीका आफन्तले न्यायको माग गर्दै प्रहरी कार्यलयमा धर्ना समेत दिएका छन् । 

Read More

घरवेटीले ट्याक्सको सट्टा घुष दिन खोजेपछि... (हेर्नुहोस् भिडियो)

Posted on April 26, 2019 | views : 4792 |

बैशाख १३, धनकुटा | समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले "NO भ्रष्टाचार" शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।    ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र मन्दिरा निरौला

Read More

भूकम्प किन जान्छ ? हेर्नुहोस् एक जानकारी (भिडियोसहित)

Posted on April 25, 2019 | views : 3124 |

बैशाख १२, काठमाडौं | २०७२ बैशाख १२ मा नेपालमा ठूलो भूकम्प गएर ठूलो जनधनको नाश भयो । जुन विपत्ति घटेको चार वर्ष पूरा भएको छ । भूकम्पका पराकम्पन तथा साना स्केलको भूकम्प हिजोआज पनि बेलाबेलामा महसूस् भइनै रहेको छ ।  यद्यपि बहत्तर सालभन्दा पहिला पनि सानाठूला स्केलका भूकम्प जाने गर्थे । तर सोपछि भने

Read More

बन्द्री पंगेनी र बिष्णु माझीले ल्याए ‘मान्छे फकाएर आफ्नो हुँदैन’

Posted on April 19, 2019 | views : 2504 |

वैशाख ६, काठमाडौं | डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन' सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् । चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्

Read More

अन्जु पन्तकी दिदी २० बर्षदेखी कोठाभित्रै, घरमा पुग्दा रुवावासी, आमाको हालत हेर्न सकिएन (भिडियो)

Posted on April 16, 2019 | views : 3858 |

बैशाख ३, काठमाडौं । आजभन्दा २३ बर्ष अघि गायिका अन्जु पन्त र वाला भट्टराई सँगै गीत गाउँथे । वालाले अन्जुलाई सिकाउँथिन् । उनीहरु दुबैजनाले संघर्ष गर्दै थिए । गायिका वाला अलिक बढी भजन गीत गाउँन रुचाउँथिन् तर अन्जु ब्यवसायिक गीतहरु बढी गाउन थालिन् । बिस्तारै अन्जुले एक पछि अर्को गीत गाउन थालिन् र गीत हि

Read More

‘कार्टुन क्रु’नयाँ नृत्य, ’ह्याप्पी ह्याप्पी …’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

Posted on April 14, 2019 | views : 2146 |

वैशाख १, काठमाडौं | गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेली स्वरुप उक्त गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले जानकारी दिए। गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। च

Read More

‘ट्वाइलेट एक दुःखद कथा’ आत्महत्या देखि पश्चताप सम्म (भिडियो हेर्नुहोस)

Posted on April 14, 2019 | views : 4044 |

वैशाख १, झापा । ‘ट्वाइलेट एक दुःखद कथा’ को म्युजिक भिडियो युटुव मार्फत सावर्जनीक गरिएको छ । झापामा बनेको सो भिडियोमा सचेतना मुलक दुई वटा सन्देश देखाउन खोजिएको छ ।  कथामा घरमा सौचालय नहुँनुको पिडा र बढ्दो सामाजीक सञ्जालको दुरुपयोग गर्दै आएको प्रसंग देखाइएको छ ।  एक अर्ध नङ्गन युवतीको नुहाउँ

Read More

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो सहित)

Posted on April 14, 2019 | views : 1932 |

काठमाडौं : वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो‘ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो‘ सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका यस अघि नै चार वटा गीतको

Read More