अब ट्वीटर (एक्स) प्रयाेगकर्ताले पैसा पाउने
काठमाडौं । सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ । वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति...