२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लालीगुराँस नगरपालिका घोषणाले बसन्तपुरबासी हर्षित

१ आश्विन २०७२, शुक्रबार ०४:२६

प्रकाश धौलाकोटी/असोज १, तेह्रथुम । सरकारले तेह्रथुमको बसन्तपुर सहित विभिन्न गाविसलाई मिलाएर लालीगुराँस नगरपालिका घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषदकोे बैठकले स्थानीयबासीको मागलाई मध्यनजर गर्दै बसन्तपुर, सोल्मा, सुङनाम, दाँगपा र फुलेक गाविसलाई समेटेर ‘लालीगुराँस’ नगरपालिका घोषणा गरेको हो । नगरपालिका घोषणा सँगै बसन्तपुरबजारबासी हर्षित बनेका छन् ।

नगरपालिका घोषणाको माग गर्दै यहाँका राजनीतिक दल, बुद्धिजिवी र स्थानीय नागरिक समाजले पटक पटक माग गर्दै आएका थिए ।

नगरपालिका घोषणा सँगै अब बसन्तपुर क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा थप बल पुग्ने लालीगुराँस पर्यटन विकास तथा प्रवद्र्धन समाजका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य