जेठ २४, सान्तो डोमिन्गो | एजेन्सी | डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओरलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए । उनीमाथि ६ राउन्ड गोली प्रहा
Read Moreजेठ २४, लन्डन | एजेन्सी | बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् । बहुसंख्यक टोरी सांसदले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीक
Read Moreजेठ २३, काठमाडौँ । एजेन्सी | युक्रेनमाथि रुसी आक्रमणको फाइदा उठाउँदै चीनले युरोपतर्फ आल्मुनियमको निर्यात बढाएको पाइएको छ । युक्रेनमाथि रुसी आक्रमणबाट विश्व बजारमा आल्मुनियमको माग बढेसँगै चीनले युरोपतर्फ यसको निर्यात बढाएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार चीनले ५ दशमलब ९७ लाख टन आल्मुनियम एव
Read Moreजेठ २३, काठमाडौं | एजेन्सी | भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएक
Read Moreजेठ २३, काठमाडौं | आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छुन थालेको छ । पछिल्लो जानकारी अनुसार श्रीलंकामा एक किलो चामलको मूल्य ५ सय रुपैयाँ पुग्न सक्छ । अनुराधापुरा जिल्लाका साना तथा मझौला मिल सञ्चालकहरु एक किलो चामलको मूल्य प्रतिक
Read Moreजेठ २३, कानो | एजेन्सी | नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अन
Read Moreजेठ २३, काठमाडौँ | अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नै प्रेमीको कारले ठक्कर दिएर हत्या गरेकी छिन्। एप्पल एअरट्यागमार्फत् ब्वाईफ्रेन्डको लोकेसन पत्ता लगाएर सोही स्थान पुगेकी २६ वर्षको क्यालिन मोरिसले प्रेमी आन्द्रे स्मिथलाई अर्कै युवतीसँग बारमा रमाइरहेको देखेकी थिइन्। आफ्ना प्रेमी अर्कै युव
Read Moreजेठ २३, न्युयोर्क | एजेन्सी | अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ । महामारीका कारण फ्रान्सेस्का बोर्डियरले कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् । ‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो ब
Read Moreजेठ २३, सीउल | एजेन्सी | उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले आठ ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सो कार्य उत्तर कोरियाको ‘आक्रमण विरुद्ध’ भएको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरिय
Read Moreजेठ २३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैया १५ पैसा तोकेको छ । अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ। यस्तै युरो
Read Moreजेठ २३, किभ | एजेन्सी | पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको
Read Moreजेठ २२, किभ | युक्रेनको राजधानी किभमा आइतबार बिहानै कैयौँ विस्फोट भएका छन् । पछिल्लो थुप्रै हप्तामा पहिलो पटक किभमा यस्तो खालको हमला भएको हो । शहरको माथिबाट अत्यधिक कालो धुँवा देख्न सकिन्छ । उक्त क्षेत्रमा आपतकालीन सेवामार्फत् राहत तथा उद्धार कार्य भइरहेको छ । कम्तीमा एक जना घाइते भएको बताइएको छ ।
Read Moreएजेन्सी | विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मस्क दर्ज भएका छन् । टेस्ला र स्पेस एक्स लगायत कम्पनीका संस्थापक रहेका मस्क विश्वका सर्वाधिक धनी व्यक्ति पनि हुन। फर्च्युन ५०० को रिपोर्ट अनुसार सन् २०२१ मा एलन मस्कले २३.५ अर्ब डलर पारिश्रमिक पाएका छन् । जसमा २०१८
Read Moreजेठ २२, बेइजिङ | तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरुले ६ महिनासम्म स्टेसनमा काम ग
Read Moreजेठ २२, इस्लामाबाद | एजेन्सी | पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच शनिबार पूर्वप्रधानमन्त्री इमरान खानको हत्या भएको हल्लाले वातावरण तातेको छ । यो खबर फैलिने बित्तिकै इस्लामाबाद प्रहरी विभाग उच्च सतर्कतामा आएको छ । इस्लामाबादमा धारा १४४ पहिले नै लगाइएको छ र सार्वजनिक सभाहरूमा प्रत
Read Moreजेठ २२, ढाका | एजेन्सी | बंगलादेशको चटगाउँ सहरनजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौं घाइते भएका छन् । सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विष्फोट भएको थियो । डिपोमा रहेका केही कन्टेनरमा रसायनिक पदार्थ रा
Read Moreजेठ २२, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए ।&nb
Read Moreजेठ २२, न्युयोर्क | एजेन्सी | पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ । नेसनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए)) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ
Read Moreजेठ २२, ढाका | एजेन्सी | बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित
Read Moreजेठ २१, किभ | एजेन्सी | रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वीसहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको रस्साकस्सीबीच यु
Read Moreजेठ २१, थाइल्याण्ड | एजेन्सी | थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मान एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाइ सञ्चार
Read Moreजेठ २१, वर्लिन | एजेन्सी | जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ । धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए । दुर्घटनाबारे थप अनुसन्ध
Read Moreजेठ २१, बेइजिङ | चीनले आइतवार तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधूरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो । अन्तरिक्ष यात्रीहरुले ६ महिनास
Read Moreजेठ २१, इस्लामाबाद | एजेन्सी | पाकिस्तााको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति
Read More