असोज ३०, मस्को | युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाउने यस वर्ष गरिबीमा दश गुणा वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन् । पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्
Read Moreअसोज २९, इस्लामाबाद | दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् । स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको
Read Moreअसोज २९, तेहरान | टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् । विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेट
Read Moreअसोज २९, रियाद | साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् । युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा स
Read Moreअसोज २८, काठमाडौं | जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर हालतमा पुगेको छ। अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको थियो। मुद्रा बजार अस्थिर प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछ
Read Moreअसोज २८, दोहा (कतार) । कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ । कतारले फिफा विश्वकपको तयारी भइरहँदा भुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो ।
Read Moreएजेन्सी | पृथ्वीको चारैतर्फ केवल पानी र जमिन छैन । पृथ्वीको मुनि टेक्टोनिट प्लेटहरु छन् । अर्थात् पृथ्वीको माथिल्लो भाग जुन हल्लिन्छ । टेक्नोनिक प्लेटहरु एक अर्कासँग ठोक्किन्छन् र एउटा प्लेटले अर्कोलाई दबाउँछ । यसकै कारणले भूकम्पहरु आउँछन्, सुनामी आउँछन् । यो प्रक्रिया १ सय करोड वर्षदेखि लगातार चलिर
Read Moreअसोज २८, काठमाडौं | एजेन्सी | बिहीबार राति रुसको मस्कोबाट भारतको दिल्लीको लागि उडेको प्लेनमा बम राखिएको हल्ला फैलिएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिले यस विषयमा अनुसन्धान भइरहेको छ। नेपाली समयअनुसार बिहीबार राति ११ बजे मस्कोबाट दिल्लीको छुटेको प्लेनमा बम रहेको भन्दै धम्कीपूर्ण फोन आएको थियो।
Read Moreअसोज २८, न्युयोर्क | अमेरिकाको उत्तरी क्यारोलिनाको राजधानी रालेहमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको दक्षिणपूर्वी अमेरिकी सहरका मेयरले जनाएका छन् । मेयर मेरी–एन बाल्डविनले यस क्षेत्रको लोकप्रिय ट्रेल न्युज नदी ग्रीनवे नजिक गोलीबारी भएको बताइन । रैले सहरको लागि यो दुखद र द
Read Moreअसोज २७, काठमाडौं | अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ। द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जना
Read Moreअसोज २७, नयाँ दिल्ली | एजेन्सी | कोभिड–१९ ले विश्वव्यापी रूपमा झन्डै ७ करोड १० लाख मानिसलाई चरम गरिबीमा धकेलेको विश्व बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘गरिबी र साझा समृद्धि २०२२’ शीर्षकको प्रतिवेदनले विश्वव्यापी चरम गरिबी दर सन् २०१९ मा ८.४ प्रतिशतबाट बढेर २०२० मा ९.३ प्रतिशत
Read Moreअसोज २७, कराँची | एजेन्सी | मनसुनको विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन् । पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्
Read Moreअसोज २७, तेहरान | एजेन्सी | गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको
Read Moreअसोज २७, किभ | एजेन्सी | राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्
Read Moreअसोज २७, काठमाडौं | संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको छ । ११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान ग
Read Moreअसोज २७, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो । तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर
Read Moreअसोज २७, न्युयोर्क | विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घ
Read Moreअसोज २७, काठमाडौँ | आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भ
Read Moreअसोज २६, काठमाडौं । भारतको केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ । भारतीय पत्रिका द हिन्दूमा प्रकाशितसमाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो । यस सम्बन्ध
Read Moreअसोज २६, फ्लोरिडा | अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो । आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ । इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो
Read Moreअसोज २६, मस्को | युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ । 'स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँह
Read Moreअसोज २६, काठमाडौँ | आज १२ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः गिनीको स्वतन्त्रता सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो । गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो । तत्कालीन राष्ट्रपति फ्रान्सिस्क
Read Moreअसोज २५, बेइजिङ | एजेन्सी | चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न चाहेको उनको भनाइ छ । फ्लेमिङका अनुसार चीनले
Read Moreअसोज २५, न्युयोर्क | एजेन्सी | युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ । अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण गरेको र युक्रेनलाई जारी सैन्य सहायता गर्ने बाचा गर
Read More