विश्व |


फेसबुक लाइभ गर्दै अमेरिकामा १९ वर्षे युवकले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु

Posted on September 08, 2022 | views : 701 |

भदौ २३, काठमाडौँ | एजेन्सी | अमेरिकाको टेनेसी प्रान्तको मेम्फिस शहरमा १९ वर्षे युवकले फेसबुक लाइभ गर्दै गोली चलाउँदा दुई जना मारिएका छन् । मेम्फिस प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको वासिङ्टन पाेस्टले लेखेकाे छ । फेसबुक लाइभ स्ट्रिमिङमा बन्दुकधारी एक स्टोरमा पसेर गोली चलाइरहेको देखिन्छ । बन्दुकधारी

Read More

घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य, ७ महिना यताकै न्यून बिन्दुमा

Posted on September 07, 2022 | views : 1135 |

भदौ २२, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल प्राइस डटकमका अनुसार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको हो । मूल्य घटेर ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९३.७६ अमेरिकी डलरमा आइपुगेको छ । यस्तै, डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ८७.६९ अमेरिकी ड

Read More

अमेरिकामा दुई विमान आकाशमा झण्डै ठोकिएपछि... (भिडियो)

Posted on September 07, 2022 | views : 933 |

भदौ २२, काठमाडौँ | अमेरिकाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा दुईवटा विमान झण्डै ठोकिएको दृश्य भिडियोमा कैद भएको छ ।  बोइङ ७५७ यात्रुवाहक विमान सेस्ना विमानसँग आकाशमै लगभग ठोकिएको हो ।  सानो विमानका चालकले तत्काल दिमाग लगाएर विमानलाई घुमाएर दुर्घटनाबाट जोगाए । यसरी उनी सयौं मान

Read More

युरोपमा रुसमाथि प्रतिबन्ध असर– जाडो नजिकिँदा युरोपभर त्रास, विभिन्न देशमा आन्दोलन

Posted on September 06, 2022 | views : 867 |

भदौ २०, काठमाडौँ | रुस–युक्रेन द्वन्द्वका कारण पश्चिमले रुसमाथि लगाएको प्रतिबन्धको नकारात्मक असर युरोपमा पर्न थालेको छ ।  सस्तो ग्यासका लागि रुसमा निर्भर युरोपेलीहरूलाई प्रतिबन्धका कारण ग्यास महंगिएकाले जीवनयापन गर्न नै समस्या परिरहेको छ । आफूमाथि प्रतिबन्ध लगाउने मुलुकलाई रुसले सस्तोमा ग्यास द

Read More

प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुख पाण्डेबीच २५ मिनेट कुराकानी

Posted on September 06, 2022 | views : 777 |

भदौ २०, काठमाडौँ | नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन्। सेनाका प्रमुख जनरल पाण्डे र प्रधानमन्त्री देउवाबीच करिब २५ मिनेट भेटवार्ता भएक

Read More

पाँच पाकिस्तानी सैनिक मारिए

Posted on September 06, 2022 | views : 1134 |

भदौ २०, काठमाडौँ | उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।  गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट ह

Read More

लकडाउनमा रहेको चीनको सिचुआन सहरमा घातक भूकम्प

Posted on September 06, 2022 | views : 792 |

भदौ २०, काठमाडौँ | चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। स्थानीय समय अनुसार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा ग

Read More

यी हुन् प्रशान्त महासागरमा सबैभन्दा धेरै फोहर गर्ने ६ देश

Posted on September 05, 2022 | views : 1997 |

भदौ १९, काठमाडौँ | प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर जम्मा ६ वटा देशबाट जम्मा  हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ ।  प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिश

Read More

काबुलमा रुसी दूतावास नजिकै आत्मघाती बम विस्फोट, दुई जनाको मृत्यु ११ घाइते

Posted on September 05, 2022 | views : 641 |

भदौ १९, काठमाडौँ | अफगानिस्तानको काबुलमा रहेको रुसी दूतावास नजिकै भएको आत्मघाती बम हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रुसको विदेश मन्त्रालयले घटनामा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले मारिने कर्मचारी को थिए र उनीहरूको कसरी मृत्यु भय

Read More

लखनऊको होटलमा आगलागी, २ जनाको मृत्यु

Posted on September 05, 2022 | views : 809 |

भदौ १९, काठमाडौँ | उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।  यसैब

Read More

सोमबार बेलायतको आगामी प्रधानमन्त्री तय हुँदै

Posted on September 05, 2022 | views : 877 |

भदौ १९, काठमाडौँ | बेलायतको कन्जरवेटिभ पार्टीको नेता चुन्ने प्रक्रिया आज  (सोमबार) पूरा हुँदैछ। नेताको चयनसँगै आगामी प्रधानमन्त्रीको दौड कसले जित्यो भन्ने समेत तय हुन्छ। अहिले पार्टीका नेताका साथै भावी प्रधानमन्त्रीको दौडमा लिज ट्रस र ऋषि सुनक छन्। सर्वेक्षणले लिज ट्रसले जित्ने देखाइरहेका छन्।

Read More

२१ वर्षिय टिकटकर क्यानडाली सुन्दरीकाे स्काइडाइभिङका क्रममा निधन

Posted on September 04, 2022 | views : 649 |

भदौ १९, लसएञ्जल्स |  ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ । समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भएको थियो । उनको ट्वीटर प्रोफाइलमा करिब ९५ दशमलब ४ हजार र टि

Read More

युक्रेनकी प्रथम महिला भन्छिन् : बेलायत सिक्का गनिरहँदा हामी लाश गनिरहेका छौं

Posted on September 04, 2022 | views : 903 |

भदौ १९, काठमाडौँ | युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन्। उनीहरूले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गणना गरिरहेका बताएकी छन्। एक अन्तर्वार्तामा, उनले रुस-युक्रेन युद्धले आफ्ना सहयोगीहरूलाई पार्ने प्रभावको बा

Read More

जीडीपीमा बेलायतलाई उछिन्दै पाँचौँ नम्बरमा उक्लियो भारत

Posted on September 04, 2022 | views : 701 |

भदौ १९, काठमाडौँ | कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको आधारमा भारतले बेलायतलाई पनि उछिनेको छ । ब्लूमबर्गले निकालेको पछिल्लो तथ्याङ्कअनुसार बेलायतलाई उछिन्दै भारत पाँचौँ स्थानमा उक्लिएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्कलाई आधार मानेर ब्लूमबर्गले सार्वजनिक गरेको विवरणअनुसार भारत

Read More

चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा

Posted on September 04, 2022 | views : 836 |

भदौ १९, काठमाडौँ | अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट र

Read More

गल्तीले एक महिलाको खातामा ७० लाख अमेरिकी डलर पुगेपछि...

Posted on September 04, 2022 | views : 1493 |

एजेन्सी | थेवामानोगरी मनीवेलको ब्याङ्क खातामा जब गल्तीले ७० लाख अमेरिकी डलर जम्मा भयो त्यसबेला उनलाई आफू संसारकै भाग्यमानी महिला रहेको अनुभूति भयो। तर अहिले उनी र उनका केही साथीहरूले अप्ठेरो परिस्थितिको सामना गरिरहेका छन्। अस्ट्रेलियाको एउटा अदालतले उनीहरूलाई रकम फिर्ता गर्न आदेश दिएको छ। साथै उक्त

Read More

रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २४ घाइते

Posted on September 03, 2022 | views : 747 |

भदौ १८, काठमाडौं | भारतमा रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकिको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाइते भएका छन् भने घाइते मध्ये ६ जनाको अवस्ता गम्भीर रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंक

Read More

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे स्वदेश फर्किए !!

Posted on September 03, 2022 | views : 683 |

भदौ १८, एजेन्सी | श्रीलंकाक पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । श्रीलंकामा सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्

Read More

अफगानिस्तानमा मस्जिदअगाडि बम आक्रमण, तालिबान समर्थक वरिष्ठ धर्मगुरुसहित १८ जनाको मृत्यु

Posted on September 02, 2022 | views : 1142 |

एजेन्सी | पश्चिमी अफगानिस्तानको हेरात सहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा एक प्रमुख धर्मगुरु, तालिबान अधिकारी र स्थानीय चिकित्सकसहित कम्तीमा १८ जनाको मृत्यु भएको छ साथै कम्तिमा २१ जना घाइते भएका छन् । पश्चिमी शहर हेरातको गुजरगाह मस्जिदमा शुक्रबार दिउँसो प्रार्थनाको समयमा विस्फोट भएको थ

Read More

रुसको विशाल तेल कम्पनीका मालिकको ‘झ्यालबाट खसेर’ मृत्यु

Posted on September 02, 2022 | views : 662 |

भदौ १७, काठमाडौँ | रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर ज्यान गएको छ। लूकओइल रुसको सबभन्दा ठूलो निजी कम्पनी हो। बीबीसीले कम्पनीले उनको मृत्युको पुष्टि गरेको उल्लेख गरेको छ । उनी ६७ वर्षका थिए। म्यागानोभको ‘गम्भीर बिमारीपश्चात्’ निधन भएको उक्

Read More

पाकिस्तानमा रेल दुर्घटना : उन्नाइस जनाको मृत्यु, एक हजार २५६ घाइते

Posted on September 02, 2022 | views : 565 |

भदौ १७, काठमाडौँ | पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रि

Read More

हत्या प्रयासबाट जोगिइन् अर्जेन्टिनाकी उपराष्ट्रपति

Posted on September 02, 2022 | views : 659 |

भदौ १७, काठमाडौँ | अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याको प्रयासबाट बालबाल बचेकी छन् । आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएपनि उक्त बन्दुक ‘जाम’ भएकोले उनी बच्न सफल भएकी हुन् । क्रिस्टिना फर्नान्डेज डे क्रिच्नरले आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक त

Read More

किशोरीले कुरा गर्न छोडेको भन्दै हानियो गोली, अभियुक्त पक्राउ

Posted on September 01, 2022 | views : 735 |

भदौ १६, काठमाडौँ | दिल्लीको संगम विहार क्षेत्रमा एक किशोरीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले यस घटनाका मुख्य अभियुक्त अमानत अलीलाई बिहिबार पक्राउ गरेको छ । डीसीपी बेनिता मारी जेकरले अगस्ट २५ मा अभियुक्त अमानत अलीले १६ वर्षीया किशोरीलाई सडकमा गोली हानेको जानकारी दिइन् । गोली

Read More

कम नम्बर दिएको भन्दै विद्यार्थीहरूले शिक्षकलाई रुखमा बाँधेर कुटपिट गरेपछि......

Posted on August 31, 2022 | views : 712 |

एजेन्सी | भारतको झारखण्डस्थित दुम्का गाउँमा रहेको एक विद्यालयका विद्यार्थीहरूले शिक्षकहरूलाई रुखमा बाँधेर कुटपिट गरेका छन् ।  आफूहरूलाई कम नम्बर दिएर फेल गराएको आरोप लगाउँदै उनीहरूले कुटपिट गरेको बताइएको छ ।  घटनाको जानकारी पाएका शिक्षा अधिकारी सुरेन्द्र हेबरामले शिक्षकहरूसँग कुराकानी गरे

Read More