विश्व |


हिजाब नलगाएको आरोपमा इरानी अभिनेत्री पक्राउ, १६ वर्ष जेल सजाय हुनसक्ने

Posted on August 25, 2022 | views : 801 |

भदौ ९, काठमाडौं | एजेन्सी | इरानी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा पक्राउ परेकी छन्। गत साता स्थानीय ट्रेनमा हिजाब लगाएका केही महिलासँगको भिडिओ सार्वजनिक भएपछि रोश्नोलाई इरान प्रहरीले पक्राउ गरेको हो।  इस्लामिक गणतन्त्र इरानमा सरकारले महिलालाई हिजाब लगाउन अनिवार्य गरेको छ । यह

Read More

थाइ प्रधानमन्त्री निलम्बित

Posted on August 25, 2022 | views : 663 |

भदौ ९, बैंकक | थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो ।   विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । 

Read More

पाकिस्तानमा मिसाइल प्रहार गरेको आरोपमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

Posted on August 25, 2022 | views : 1091 |

भदौ ९, नयाँ दिल्ली |  एजेन्सी | भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक हतियारयुक्त  देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थ

Read More

यी हुन् संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट

Posted on August 25, 2022 | views : 1121 |

भदौ ९, न्युयोर्क | एजेन्सी | एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए । बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका म्याकले उडान भर्ने क

Read More

नदी सुकेपछि कराेडाैँ वर्ष पुरानाे डायनोसरका खुट्टाका छाप फेला

Posted on August 25, 2022 | views : 3353 |

भदौ ९, न्युयोर्क | एजेन्सी | जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ । यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ ।  खडेरीले टेक्सासमा डायनोसर भ्याल

Read More

युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु

Posted on August 25, 2022 | views : 704 |

भदौ ९, किभ | युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।  ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोल

Read More

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

Posted on August 24, 2022 | views : 982 |

भदौ ८, न्युयोर्क | एजेन्सी | टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिंगटन पोस्टको रिपोर्ट अनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् ।  प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोस्ट

Read More

मस्कका अहिलेसम्म सार्वजनिक नभएका तस्बिरलाई प्रेमिकाले राखिन लिलामीमा

Posted on August 24, 2022 | views : 634 |

भदौ ८, न्युयोर्क | एजेन्सी | एलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन् । सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन् । त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए । इन्डिपेन्डे

Read More

अभिताभ बच्चन कोरोना संक्रमित

Posted on August 24, 2022 | views : 637 |

भदौ ८, काठमाडौं | भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।

Read More

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल

Posted on August 23, 2022 | views : 800 |

भदौ ७, काठमाडौँ | एजेन्सी | मंगलबार मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको छ । मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो ।  ६९ वर्षीय रजाकलाई मलेसि

Read More

'फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’

Posted on August 23, 2022 | views : 591 |

भदौ ७, न्युयोर्क | एजेन्सी | फ्लोरिडा विद्यालयका बन्दुकधारीका वकिलहरुले बन्दुकधारीलाई मृत्युदण्ड बचाउनुपर्ने राय राखेका छन् । कठिन बाल्यकालका कारण उनको दिमाग स्थायी रुपमा विग्रिएको तर्क गर्दै उनलाई मृत्युदण्डबाट जोगाउनुपर्ने बताएका हुन् । २३ वर्षीय निकोलस क्रुजले सन् २०१८ को १४ फेब्रुवरीमा फ्लोरिडाक

Read More

भाजपा नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन

Posted on August 23, 2022 | views : 597 |

भदौ ७, काठमाडौँ | भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ । रिपोर्टका अनुसार उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन् र सोमबार राती त्यहाँ उनको मृत्यु भएको हो । हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएको थ

Read More

अदालत बाेलाउन माग गर्दै मस्कले गरे ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी

Posted on August 23, 2022 | views : 638 |

भदौ ७, न्युयोर्क | एजेन्सी |  सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरक

Read More

जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

Posted on August 22, 2022 | views : 651 |

भदौ ६, वर्लिन | एजेन्सी | जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् ।  रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् ।

Read More

५ चिनियाँ विमानले मध्य रेखा पार गरेः ताइवान

Posted on August 22, 2022 | views : 753 |

भदौ ६,  ताइपेइ | ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहे

Read More

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

Posted on August 22, 2022 | views : 887 |

भदौ ६, सीउल | एजेन्सी | दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् । उल्ची फ्रीडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्

Read More

इमरान खानमाथि प्रहरी अनुसन्धान

Posted on August 22, 2022 | views : 672 |

भदौ ६, इस्लामाबाद | एजेन्सी | पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर

Read More

मस्जिद भत्किँदा ४ जनाको मृत्यु

Posted on August 22, 2022 | views : 800 |

भदौ ६, बग्दाद | मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार भएको पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका ६ जनाको उद्धार गरेको छ ।  भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार का

Read More

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने

Posted on August 21, 2022 | views : 888 |

भदौ ५, काठमाडौं | एजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्नसक्ने भएका छन् । इस्लामावादमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्य संस्था र सरकारी अधिकारीहरूलाई धम्की दिएको केही घण्टापछि पाकिस्तानको मिडिया वाचडगले सबै स्याटेलाइट टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान

Read More

पेलोसीलाई ताइवानको भ्रमण नगर्न अनुरोध गरेका सीले

Posted on August 21, 2022 | views : 702 |

भदौ ५, बेइजिङ | एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई गत महिनाको टेलिफोन वार्तामा अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमणबाट रोक्न आग्रह गरेको वासिंगटन पोस्टले जनाएको छ । तर सीको चासोलाई अमेरिकाले खन्डन गर्दै पेलोसीको भ्रमणअघि बेइजिङको ‘उत्तेजक’ कार्यहरू

Read More

भारतमा बाढीको बितन्डाः ३२ जनाको मृत्यु, एक दर्जन बेपत्ता

Posted on August 21, 2022 | views : 668 |

भदौ ५, नयाँ दिल्ली | एजेन्सी | हिमाचल प्रदेश, झारखण्ड, ओडिशा र उत्तराखण्डलगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाचल प्रदेशमा शुक्रबारदेखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो राज्यमा र वर्ष

Read More

हाम्रा सेनाको खानेकुरामा युक्रेनले विषादी मिसायोः रुस

Posted on August 21, 2022 | views : 921 |

भदौ ५, मस्को | एजेन्सी | रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्तता भएको हुन सक्ने युक्रेनको गृह मन्त्रालयका मन्त्रालय

Read More

साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

Posted on August 21, 2022 | views : 1399 |

भदौ ५, इस्लामाबाद | एजेन्सी | पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ

Read More

टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते

Posted on August 21, 2022 | views : 635 |

भदौ ५, अंकारा | शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो  दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ

Read More