विश्व |


७ ताइवानी अधिकारीमाथि चीनकाे प्रतिबन्ध

Posted on August 16, 2022 | views : 894 |

साउन ३१, ताइपेय | एजेन्सी | चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको भन्दै सात ताइवानी अधिकारीलाई प्रतिबन्ध लगाएको छ । चिनियाँ सञ्चार माध्यमले उक्त जानकारी दिएका हुन् । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणले गलत सन्देश दिएको बेइजिङले बताउ

Read More

बिरामीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जेल चलान अमेरिकी चिकित्सक मृत फेला

Posted on August 16, 2022 | views : 766 |

साउन ३१, न्युयोर्क | एजेन्सी | यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छ

Read More

एफबीआईले मेरो पासपोर्ट चोर्‍यो: ट्रम्प

Posted on August 16, 2022 | views : 529 |

साउन ३१, न्युयोर्क | एजेन्सी | अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् । ‘ ओहो ! मार–ए–लागोमा  एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थि

Read More

रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पदः बेलायत

Posted on August 16, 2022 | views : 577 |

साउन ३१, लन्डन | एजेन्सी |  उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ । ‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्र

Read More

पृथ्वीलाई बचाउन क्षुद्रग्रहसँग अन्तरीक्ष यान ठोक्काउँदै नासा

Posted on August 15, 2022 | views : 850 |

साउन ३०, काठमाडौँ | हरेक महिनाजसो क्षुद्रग्रहहरु पृथ्वीको नजिक आइरहेको भन्ने खालका समाचारहरु आइरहेका हुन्छन् । यस्ता क्षुद्रग्रहहरु कहिले पृथ्वीको नजिकै आएर जान्छन् त कहिले अलिक टाढाबाटै पार हुने गरेका छन् । तर पृथ्वीलाई वास्तविक खतरा यदि कुनै वस्तुबाट छ भने त्यो क्षुद्रग्रह नै हो । यदि कुनै क्षुद्

Read More

किम जोङलाई पुटिनको पत्र - दुई पक्षीय सम्बन्ध विस्तार गरौँ

Posted on August 15, 2022 | views : 810 |

साउन ३०, काठमाडौँ | एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उन लाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ

Read More

ताइवानमा फेरि चिनियाँ सेनाको सैन्य अभ्यास

Posted on August 15, 2022 | views : 1212 |

साउन ३०, ताइपेय | चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।  एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा पनि चीनले यस्तै अभ्

Read More

भीषण वर्षामा परि सुडानमा ५२ जनाको मृत्यु

Posted on August 15, 2022 | views : 1148 |

साउन ३०, काठमाडौँ | एजेन्सी | सुडानमा भीषण वर्षा भएको छ। वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ। यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।  यहाँको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार

Read More

इक्वेडरमा विस्फोटमा पाँच जनाको मृत्यु

Posted on August 15, 2022 | views : 640 |

साउन ३०, क्विटो | इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री  प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उ

Read More

७५ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

Posted on August 15, 2022 | views : 710 |

साउन ३०, नयाँ दिल्ली | भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले  प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।  प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्

Read More

इजिप्टको चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

Posted on August 15, 2022 | views : 839 |

साउन ३०, कायरो | एजेन्सी | इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन् ।  आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न रा

Read More

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

Posted on August 15, 2022 | views : 599 |

भदौ ३०, बेइजिङ | एजेन्सी | एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ । आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरे

Read More

क्यानबेरा विमानस्थलमा गोली चल्यो

Posted on August 14, 2022 | views : 830 |

साउन २९, क्यानबेरा | एजेन्सी | सिड्नी–अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।  गोलीकाण्डमा कोही पनि घाइते भएका छैनन् । गोल

Read More

रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की

Posted on August 14, 2022 | views : 839 |

साउन २९, न्युयोर्क | सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस गरिरहेकी छु । उहाँलाई ठीक हुन दिनुहोस् ।’  उनको पोस्टमा एक एक ट्विटर प्रयोगकर्ताले उनलाई

Read More

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

Posted on August 14, 2022 | views : 29105 |

साउन २९, नयाँ दिल्ली | एजेन्सी | भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।  प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीट

Read More

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

Posted on August 13, 2022 | views : 1493 |

साउन २८, काठमाडौँ | कुनै समय बाह्रैमहिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रुखहरूको पंक्तिको बीचमा बतास चल्ने फराकिलो खाडल छ। यहाँ सुक्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ। लामो खडेरीले युरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा स

Read More

अमेरिकी सहयोगप्रति ताइवान कृतज्ञ

Posted on August 13, 2022 | views : 683 |

साउन २८, ताइपेइ | एजेन्सी | ताइवानको विदेश मन्त्रालयले ताइवान स्ट्रेट र क्षेत्रमा सुरक्षा र शान्ति कायम गर्न ‘ठोस कार्य’ गरेकोमा संयुक्त राज्य अमेरिकाप्रति आफ्नो ‘निष्ठापूर्वक कृतज्ञता’ व्यक्त गरेको छ ।  शनिबार एक विज्ञप्तिमा भनिएको छ ।  यसअघि अमेरिकी इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबे

Read More

मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

Posted on August 13, 2022 | views : 1004 |

साउन २८, मेक्सिको सिटी | मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो । पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार

Read More

यी हुन् सलमान रुस्दीका आक्रमणकारी

Posted on August 13, 2022 | views : 676 |

साउन २८, एजेन्सी | शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ । आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी मटरले रुस्दीलाई चक

Read More

सलमानले मारेको कालो हिरणको सम्झनामा स्मारक

Posted on August 13, 2022 | views : 931 |

साउन २८, मुम्बई | एजेन्सी | बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाईएको छ । सलमानलाई केही समय अघि लरेन्स बिश्नोई समूहले ज्यानको धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हिरणलाई भगवा

Read More

रुस्दीमाथि हमलाः२० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार

Posted on August 13, 2022 | views : 1281 |

साउन २८, न्युयोर्क | एजेन्सी | शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स

Read More

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

Posted on August 13, 2022 | views : 1429 |

साउन २८, मोन्टेनेग्रो | एजेन्सी | मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।  एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्य

Read More

भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुकुर

Posted on August 11, 2022 | views : 1199 |

साउन २६, काठमाडौँ । भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचारमा उल्लेख छ। गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि नै २२ बिघाको सो जमिन देखिन्छ । यो जग्गाको अनुमानित लागत ५ करोड भार

Read More

तीन महिनामा अलिबाबाले झन्डै १० हजार कर्मचारी निकाले, यस्तो छ कारण

Posted on August 11, 2022 | views : 1593 |

साउन २६, काठमाडौँ । चिनियाँ इ–कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १०, हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।  यसको पछाडिको कारण चीनमा उत्पादनको बिक्रीमा आएको कमी र सुस्त अर्थतन्त्र रहेको बताइएको छ ।साउथ चाइना मर्निङ पोष्टका अनुसार जुन

Read More