विश्व |


अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

Posted on July 03, 2022 | views : 569 |

असार १९, सिड्नी | अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार  खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर  विरोध प्रदर्शनमा उत्रिएका छन् ।  सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुन

Read More

दिल्लीबाट जबलपुर जाँदै गरेको विमानको क्याबिनमा धुवाँ देखिएपछि गरियो आकस्मिक अवतरण

Posted on July 02, 2022 | views : 750 |

असार १८, दिल्ली | एजेन्सी | दिल्लीबाट जबलपुर जाँदै गरेको स्पाइसजेटको विमानको आकस्मिक अवतरण गर्नुपरेको छ। यो विमान शनिबार बिहान ६:१५ मा दिल्ली एयरपोर्टबाट जबलपुरको लागि उडेको थियो। उडानको क्रममा क्याबिनमा धुवाँ देखा पर्दा विमान ५ हजार फिटको उचाइमा थियो । धुवाँ भरिएपछि यात्रुहरूमा त्रास फैलियो र विमान

Read More

साउदी अरबको शक्ति बढाउनका लागि युवराजले गरे महत्वपूर्ण घोषणा

Posted on July 01, 2022 | views : 2146 |

असार १७, काठमाडौँ | युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ प्राथमिकताहरू घोषणा गरेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिएको हो । दुई दशकका लागि तय गरिएका यी प्राथमि

Read More

पुटिन महिला भएको भए युद्ध हुँदैन थियो भन्ने जोन्सनलाई पुटिनले दिए ‘फल्कल्यान्ड’ को उदाहरण!

Posted on July 01, 2022 | views : 784 |

असार १७, काठमाडौँ |  बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा आक्रमण नगर्ने बताएका थिए । बेलायती प्रधानमन्त्रीले युद्धलाई घातक पुरुषत्वको सबैभन्दा उपयुक्त उदाहरणको रूपमा वर्णन गरेका थिए । जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन गएका बेलायती

Read More

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

Posted on June 30, 2022 | views : 639 |

असार १६, नयाँ दिल्ली | एजेन्सी | भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको  हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए । एक र

Read More

सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्त भन्छन्– पिउन कुनै आपत्ति छैन्

Posted on June 30, 2022 | views : 714 |

असार १६, सिंगापुर | एजेन्सी | न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो । सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरम

Read More

पुटिनले युक्रेनमा दुष्ट काम गरेः बेलायती प्रधानमन्त्री जोनसन

Posted on June 30, 2022 | views : 608 |

असार १६, लन्डन | एजेन्सी | बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ । ’ उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो । ’म्याड्रिडम

Read More

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

Posted on June 29, 2022 | views : 611 |

असार १५, बैंकक | एजेन्सी | बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभ

Read More

८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला

Posted on June 29, 2022 | views : 595 |

असार १५, वर्लिन | जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।   उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट

Read More

सार्वजनिक रूपमै माझीऔंला देखाउने यी बलिउड सेलिब्रेटी

Posted on June 29, 2022 | views : 629 |

असार १५, मुम्बई | बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् । सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भए

Read More

जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

Posted on June 29, 2022 | views : 591 |

असार १५, बोगोटा | दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।  आगो लागेपछि भाग्ने क्रममा

Read More

मंकीपक्सबाट नाइजेरियामा पहिलो मृत्यु, हालसम्म ३ हजार ४१३ जनामा संक्रमण पुष्टि

Posted on June 29, 2022 | views : 600 |

असार १५, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्ल्युएच‌ओ)ले नाइजेरियामा मंकीपक्सबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ। मंगलबार जारी गरिएको प्रतिवेदनमा हालसम्म विश्वका ५० देशमा ३ हजार ४१३ वटा मन्कीपक्सका बिरामी भेटिएको बताइएको छ। जसमध्ये ४१ जना नाइजेरियामा छन्। डब्ल्युएचओको प्रतिवेदनअनुसार जुन १७ देखि

Read More

विश्वयुद्धको समयमा युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल

Posted on June 29, 2022 | views : 585 |

असार १५, वर्लिन | एजेन्सी | जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका  एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । जोसेफ सुएज विश्व युद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन् ।  सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लि

Read More

अफगान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन

Posted on June 29, 2022 | views : 537 |

असार १५, काबुल | एजेन्सी | अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ ।  भत्किएको घरकोबीचमा उभिएको एउटा कुकुरको तस्बीर एक प्रयोगकर्ताले  ट

Read More

विश्वविद्यालयबाट निस्काशन गरेको झोंकमा दुई प्राध्यापकहरुको हत्या

Posted on June 29, 2022 | views : 558 |

असार १५, बग्दाद | इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेकाे उक्त प्रान्तका गर्भनरले बताएका छन् । पीडितमध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पा

Read More

जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

Posted on June 29, 2022 | views : 678 |

असार १५, बोगोटा | एजेन्सी | दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।  आगो लागेपछि भाग्

Read More

कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविमाथि बलात्कार आरोप

Posted on June 28, 2022 | views : 768 |

असार १४, नयाँ दिल्ली | एजेन्सी | भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् ।  दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारत

Read More

भूमिको विषयलाई लिए दुई समुदायबीच झडप हुँदा ३० जनाको मृत्यु

Posted on June 28, 2022 | views : 1454 |

असार १४, याउन्डे | क्यामरुनको दक्षिण पश्चिम क्षेत्रमा भूमिको विषयलाई लिएर दुई समुदायबीच भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ ।  अक्वाया क्षेत्रमा ओलिती र मेसागा इकोल समूहहरूबीचको झगडा  हिंसात्मक झडपमा रुपान्तरण भएको क्यामरुनको प्रेस्बिटेरियन चर्चका प्रवक्ताले बत

Read More

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीकाे लागुऔषध नष्ट

Posted on June 28, 2022 | views : 607 |

असार १४, यांगुन | एजेन्सी | म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागुऔषध नष्ट गरेका हुन् । लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागुऔषध नष

Read More

‘हङकङको तैरिने रेस्टुरेन्ट डुबेको होइन, पल्टिएको मात्र हो’

Posted on June 28, 2022 | views : 664 |

असार १४, हङकङ | एजेन्सी | हङकङको जम्बो तैरिने रेस्टुरेन्टबारे विवरण थप रहस्यमय बन्दै गएको छ । रेस्टुरेन्ट पल्टिएको मात्र विवरण सार्वजनिक भएपछि दुर्घटना थप रहस्य बनेको हो । यसअघि सो रेस्टुरेन्ट डुबेको विवरण सार्वजनिक भएको थियो । सोमबार एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले एक विज्ञप्ति जारी गर्दै उक्त

Read More

ट्वीटलाई लिएर मोदीका प्रखर आलोचक पक्राउ

Posted on June 28, 2022 | views : 570 |

असार १४, नयाँ दिल्ली | एजेन्सी | भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा  फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन् । उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्क

Read More

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

Posted on June 28, 2022 | views : 1041 |

असार १४, टेक्सास | अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् ।  फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थि

Read More

सपिङ मलमा रुसी मिसाइल आक्रमणमा १६ युक्रेनीको मृत्यु

Posted on June 28, 2022 | views : 591 |

असार १४, किभ | एजेन्सी | क्रेमेन्चुकको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा

Read More

श्रीलंकामा तेल सकियो, अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक

Posted on June 28, 2022 | views : 631 |

असार १४, कोलम्बो | आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक स

Read More