विश्व |


अष्ट्रेलियाका ८० लाख मानिसलाई किन बत्ति निभाउन भनियो ?

Posted on June 18, 2022 | views : 764 |

असार ४, सिड्नी | एजेन्सी | अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका  घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् । देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले  मानिसहरूसँग ‘विकल्प’ भए हरेक साँझ दुई घण्टा बिजुली प्रयोग न

Read More

तस्करी गरेको अभियोगमा अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल

Posted on June 18, 2022 | views : 809 |

असार ४, मस्को | एजेन्सी | एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए । फोगेललाई अमेरिकी बास्केटबल स्ट

Read More

तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

Posted on June 18, 2022 | views : 660 |

 असार ४, पेरिस | एजेन्सी | फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ । बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको

Read More

परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी

Posted on June 18, 2022 | views : 768 |

असार ४, इस्लामाबाद | एजेन्सी | पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।  स्रोतका अनुसार मुशर्रफलाई  एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । 

Read More

श्रीलंका संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती

Posted on June 18, 2022 | views : 677 |

असार ४, कोलम्बो | आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् ।  त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको  छ ।    सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर

Read More

मस्कोमाथिको प्रतिबन्ध पागल र बिचारहीनः पुटिन

Posted on June 18, 2022 | views : 790 |

असार ४, मस्को | रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्प्णी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध बिफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविर

Read More

७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार, खोजीमा प्रहरी

Posted on June 17, 2022 | views : 4158 |

असार ३, काठमाडौं | मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् ।  पार्लरकी मालिकको नाम जेड एडम्स हो । २८ वर्षकी एडम्सले दिएको जानकारी अनुसार दुई दिन अघि उनको पसलमा दुई महिला आएका थिए । यी दुईले आफूलाई आमा–छोरीको रुपमा चिनाएका थिए । एडम्सका अनुसार यी दुईले मेकअपक

Read More

वैज्ञानिकको आग्रहमा कुखुरालाई भाङ खुवाइँदै, आखिर किन ?

Posted on June 17, 2022 | views : 775 |

असार ३, काठमाडौं | एजेन्सी | एन्टिबायोटिक्सबाट बचाउनका लागि थाइल्याण्डका किसानले आफ्ना कुखुरालाई भाङ खुवाइरहेका छन् । थाइल्याण्डको उत्तरमा रहेको शहर लाम्पाङमा कुखुरा फार्म सञ्चालन गरिरहेकाहरुले वैज्ञानिकको आग्रहमा पट–पोल्ट्री प्रोजेक्ट (पिपिपी) सुरु गरेका छन् । यो प्रोजेक्ट चियाङ्ग माई युनिभर्सिटीको

Read More

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Posted on June 17, 2022 | views : 629 |

असार ३, काठमाडौं | पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ । पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ

Read More

वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो

Posted on June 16, 2022 | views : 640 |

असार २, नयाँ दिल्ली | एजेन्सी | वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो  । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आय

Read More

साउदी अधिकारीले किन धमाधम इन्द्रेणी रङका खेलौना जफत गर्दैछन् ?

Posted on June 16, 2022 | views : 4381 |

असार २, रियाद | एजेन्सी | समलैंगिकताविरुद्धको कदमको एक अंशकाे रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् । राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अध

Read More

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

Posted on June 16, 2022 | views : 740 |

असार २, न्युयोर्क | एजेन्सी | सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।   यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो  । ‘अन्ततः ४१ व

Read More

३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

Posted on June 16, 2022 | views : 750 |

असार २, नयाँ दिल्ली | एजेन्सी | सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौं घन्टा सोघपुछ गरेको थियो । सोधपुछक

Read More

३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

Posted on June 16, 2022 | views : 817 |

असार २, टोकियो | एजेन्सी | सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन् । सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको

Read More

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

Posted on June 16, 2022 | views : 618 |

असार २, लन्डन | एजेन्सी | युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा

Read More

सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

Posted on June 16, 2022 | views : 675 |

 असार २, न्युयोर्क | युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका  संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् ।  शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थिय

Read More

बर्थडे पार्टीमा आगलागी हुँदा ४ बालबालिकासहित ८ जनाको मृत्यु

Posted on June 15, 2022 | views : 665 |

असार १, काठमाडौँ | एजेन्सी | इरानको राजधानी तेहरानमा जन्मदिनको पार्टी आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोमा परेर मृत्यु भएका आठ जनामध्ये चार बालबालिका रहेका छन्, सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी

Read More

अध्ययन भन्छ - मुम्बई समुद्रमा डुब्दैछ

Posted on June 15, 2022 | views : 795 |

असार १, काठमाडौँ | वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगा सिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्र मा डुबिरहेको देखाएको छ ।  प्रति वर्ष २ मिलिलिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनल

Read More

पब्जी हत्याकाण्ड : परिवारकै दुई सदस्यले आमाको हत्या गर्न छोरालाई उक्साएको खुलाशा

Posted on June 15, 2022 | views : 1625 |

असार १, काठमाडौँ | एजेन्सी | लखनउको चर्चित पब्जी हत्या प्रकरणमा पर्दा पछाडि एक होइन, दुई पात्र भएको खुलाशा भएको छ । तिनीहरू बाहिरका होइनन्, तिनीहरू परिवारका सबैभन्दा महत्वपूर्ण सदस्य हुन्। एकजनाले टाढै बसेका छोरालाई आदेश दिइरहेका थिए, अर्का षड्यन्त्रकारीले छोरालाई हौसला दिन थाले । यी दुई सदस्यले १६

Read More

मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव

Posted on June 15, 2022 | views : 888 |

असार १, काठमाडौँ | भारतमा मःमः खाँदा घाँटीमा अड्किएर एक जनाको मुत्यु भएको छ। दिल्लीमा मःमः अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो। मेडिकल जाँचपछि उनको श्वासनलीमा मःमः अड्किएको खुलासा भएको र सोही कारण उनको मृत्यु भएको पुष्टि भएको थियो। मृत्युको कारण निसास्सिएर न्युरोजेनिक कार्डियाक अरेस्ट भएको न

Read More

श्रीलंकामा खेती गर्न शुक्रबार सार्वजनिक बिदा

Posted on June 14, 2022 | views : 924 |

जेठ ३१, काठमाडौं | श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र का

Read More

युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई ‘गायब’ गरिदिने रुसको चेतावनी

Posted on June 14, 2022 | views : 878 |

जेठ ३१, काठमाडौँ | युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई विश्व मानचित्र ‘गायब’ गरिदिने रुसले चेतावनी दिएको छ। युरोपेली राष्ट्र पोल्यान्डले रुसले युक्रेनलाई आक्रमण गरिरहेको अवस्थामा कुनैपनि देशलाई युक्रेनलाई शक्तिशाली हतियार दिने कानुनी आधार भएको बताएपछि रुसबाट यस्तो चेतावनी आएको हो। रुसले

Read More

बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

Posted on June 14, 2022 | views : 756 |

जेठ ३१, बुर्किना फासो | बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्त

Read More

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलसँग १० घन्टा सोधपुछ

Posted on June 14, 2022 | views : 630 |

जेठ ३१, नयाँ दिल्ली | भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबारसँ

Read More