विश्व |


पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Posted on June 17, 2022 | views : 654 |

असार ३, काठमाडौं | पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ । पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ

Read More

वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो

Posted on June 16, 2022 | views : 651 |

असार २, नयाँ दिल्ली | एजेन्सी | वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो  । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आय

Read More

साउदी अधिकारीले किन धमाधम इन्द्रेणी रङका खेलौना जफत गर्दैछन् ?

Posted on June 16, 2022 | views : 4393 |

असार २, रियाद | एजेन्सी | समलैंगिकताविरुद्धको कदमको एक अंशकाे रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् । राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अध

Read More

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

Posted on June 16, 2022 | views : 762 |

असार २, न्युयोर्क | एजेन्सी | सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।   यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो  । ‘अन्ततः ४१ व

Read More

३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

Posted on June 16, 2022 | views : 772 |

असार २, नयाँ दिल्ली | एजेन्सी | सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौं घन्टा सोघपुछ गरेको थियो । सोधपुछक

Read More

३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

Posted on June 16, 2022 | views : 831 |

असार २, टोकियो | एजेन्सी | सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन् । सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको

Read More

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

Posted on June 16, 2022 | views : 635 |

असार २, लन्डन | एजेन्सी | युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा

Read More

सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

Posted on June 16, 2022 | views : 692 |

 असार २, न्युयोर्क | युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका  संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् ।  शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थिय

Read More

बर्थडे पार्टीमा आगलागी हुँदा ४ बालबालिकासहित ८ जनाको मृत्यु

Posted on June 15, 2022 | views : 682 |

असार १, काठमाडौँ | एजेन्सी | इरानको राजधानी तेहरानमा जन्मदिनको पार्टी आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोमा परेर मृत्यु भएका आठ जनामध्ये चार बालबालिका रहेका छन्, सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी

Read More

अध्ययन भन्छ - मुम्बई समुद्रमा डुब्दैछ

Posted on June 15, 2022 | views : 813 |

असार १, काठमाडौँ | वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगा सिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्र मा डुबिरहेको देखाएको छ ।  प्रति वर्ष २ मिलिलिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनल

Read More

पब्जी हत्याकाण्ड : परिवारकै दुई सदस्यले आमाको हत्या गर्न छोरालाई उक्साएको खुलाशा

Posted on June 15, 2022 | views : 1640 |

असार १, काठमाडौँ | एजेन्सी | लखनउको चर्चित पब्जी हत्या प्रकरणमा पर्दा पछाडि एक होइन, दुई पात्र भएको खुलाशा भएको छ । तिनीहरू बाहिरका होइनन्, तिनीहरू परिवारका सबैभन्दा महत्वपूर्ण सदस्य हुन्। एकजनाले टाढै बसेका छोरालाई आदेश दिइरहेका थिए, अर्का षड्यन्त्रकारीले छोरालाई हौसला दिन थाले । यी दुई सदस्यले १६

Read More

मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव

Posted on June 15, 2022 | views : 903 |

असार १, काठमाडौँ | भारतमा मःमः खाँदा घाँटीमा अड्किएर एक जनाको मुत्यु भएको छ। दिल्लीमा मःमः अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो। मेडिकल जाँचपछि उनको श्वासनलीमा मःमः अड्किएको खुलासा भएको र सोही कारण उनको मृत्यु भएको पुष्टि भएको थियो। मृत्युको कारण निसास्सिएर न्युरोजेनिक कार्डियाक अरेस्ट भएको न

Read More

श्रीलंकामा खेती गर्न शुक्रबार सार्वजनिक बिदा

Posted on June 14, 2022 | views : 944 |

जेठ ३१, काठमाडौं | श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र का

Read More

युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई ‘गायब’ गरिदिने रुसको चेतावनी

Posted on June 14, 2022 | views : 896 |

जेठ ३१, काठमाडौँ | युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई विश्व मानचित्र ‘गायब’ गरिदिने रुसले चेतावनी दिएको छ। युरोपेली राष्ट्र पोल्यान्डले रुसले युक्रेनलाई आक्रमण गरिरहेको अवस्थामा कुनैपनि देशलाई युक्रेनलाई शक्तिशाली हतियार दिने कानुनी आधार भएको बताएपछि रुसबाट यस्तो चेतावनी आएको हो। रुसले

Read More

बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

Posted on June 14, 2022 | views : 776 |

जेठ ३१, बुर्किना फासो | बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्त

Read More

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलसँग १० घन्टा सोधपुछ

Posted on June 14, 2022 | views : 654 |

जेठ ३१, नयाँ दिल्ली | भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबारसँ

Read More

६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार

Posted on June 14, 2022 | views : 1123 |

जेठ ३१, वर्लिन | जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा बढी भएको बताइएको छ ।  युनिभर्सिटी अफ म्युन्स्टरको रिपोर्टअनुसार उक्त डायोसिस

Read More

लस एन्जलसको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

Posted on June 14, 2022 | views : 627 |

जेठ ३१, न्युयोर्क | लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । आक्रमणको उदेश्य प्रष्ट छैन् । शंकास्पदका बारेमा प्रहरीले कुनै सू्रचना सार्वजनिक गरेको छैन् ।  धाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज

Read More

तमिलनाडुमा नवविवाहित जोडीको हत्या,भाइ र आफन्तसहित दुई पक्राउ

Posted on June 14, 2022 | views : 881 |

जेठ ३१, नयाँ दिल्ली | भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ ।  प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् । पति अति पिछडिएको जातिको रहेको बताइन्छ । प्

Read More

चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

Posted on June 14, 2022 | views : 624 |

जेठ ३१, ओटावा | क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् ।  सरकारले

Read More

युक्रेन युद्धः इन्धन निर्यातबाट रुसले कमायो ९८ अर्ब डलर

Posted on June 14, 2022 | views : 876 |

जेठ ३१, मस्को | युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ ।  अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् । तर, फिनल्याण्डस्थित सेन्टर फर

Read More

करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुब्यो

Posted on June 13, 2022 | views : 2860 |

एजेन्सी | करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुबेको छ । १५ हजार ८ सय भन्दा बढी भेडा बोकेर सुडानबाट साउदी अरेवियाको जेदाह गइरहेको जहाज सुडानको बन्दरगाहमा डुबेकाे समाचार संस्था द नेसनल न्यूजले जनाएको छ ।  उक्त भेडा ४ मिलियन अमेरिकी डलर बराबरको भएको बताइएको छ । जिवित भेडाको उद्धार गरिएप

Read More

‘स्पाइडरम्यान’लाई लिएर चीन र हलिउडबीच तनाव, बेइजिङले रोक्यो प्रदर्शन

Posted on June 13, 2022 | views : 652 |

जेठ ३०, काठमाडौँ | एजेन्सी | गत वर्ष डिसेम्बरमा रिलिज भएको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्स अफिसमा कीर्तिमान राख्यो । नेपालमा समेत यसले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो । कोरोना महामारीले प्रभावित विश्व फिल्मलाई लयमा ल्याउन यो फिल्मले ठूलो भूमिका खेल्यो । फिल्म हेर्न दर्शकक

Read More

रुसद्वारा खार्किभमा प्रतिबन्धित हतियार प्रयोग

Posted on June 13, 2022 | views : 651 |

जेठ ३०, किभ | रुसले उत्तर–पूर्वी युक्रेनी सहर खार्किभमा अन्धाधुन्ध गोलाबारी गर्नुका साथै व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेर सयौं सर्वसाधारणको हत्या गरेको खुलासा भएको छ । एम्नेस्टी इन्टरनेसनलले सो जानकारी दिएको हो ।  रुसी फौजले बारम्बार ९एन२१०/९ एन२३५ क्लस्टर बम र अन्य ससाना हतियारहरू

Read More