विश्व |


जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको आदेश

Posted on May 30, 2022 | views : 662 |

जेठ १६, वर्लिन | एजेन्सी | दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् । दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकार

Read More

महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

Posted on May 30, 2022 | views : 727 |

जेठ १६, न्युयोर्क | एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक त

Read More

श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन हुँदै

Posted on May 30, 2022 | views : 932 |

जेठ १६, कोलम्बो | श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् । श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्

Read More

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

Posted on May 30, 2022 | views : 779 |

जेठ १६, किभ | एजेन्सी | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् ।  खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्

Read More

बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्च

Posted on May 29, 2022 | views : 613 |

जेठ १५, न्युयोर्क | एजेन्सी | बन्दुकको पहुँच भएका किशोर/किशोरी आत्महत्या वा आत्महत्या प्रयासको उच्च जोखिममा हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जुनसुकै कारणले अस्पतालको आकस्मिक विभागमा आउने एक तिहाई अमेरिकी वयस्कमा डिप्रेसनको हल्का वा गहिरो लक्षण देखिने गरेको छ । यसले ठूलो जनसंख्यामा मानसिक स्वास

Read More

उडिरहेको विमानमा विमान परिचारिकाको मुक्का हानेर दाँत भाँचीदिएपछि....

Posted on May 29, 2022 | views : 1034 |

एजेन्सी | साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ। सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश  दिएका छन्। यतिमात्

Read More

१६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम

Posted on May 29, 2022 | views : 803 |

एजेन्सी | एक–डेढ वर्षको आफ्नो बच्चाबाट तपाईंले के अपेक्षा गर्नुहुन्छ ? अलिअलि हिंड्ने, तोते बोली बोल्ने, राम्रोसँग खान सिक्ने गर्यो भने मख्ख परिन्छ । तर भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् । भारतको मध्यप्रदेशको रिवामा बस्ने यशस्वी मिश्रा न

Read More

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि...

Posted on May 29, 2022 | views : 1619 |

जेठ १५, बिहार | एजेन्सी | पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर् यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे ।  बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस

Read More

रुसी सेनाद्वारा पूर्वी युक्रेनमा तीब्र हमला

Posted on May 29, 2022 | views : 692 |

जेठ १५, किभ | किभले पश्चिमासँग लामो दूरीको हतियार सहयोगको आह्वान गरिरहेका बेला रुसी फौज युक्रेनी शहर सिभिएरोडोनेत्स्कमा आफ्नो आक्रमणलाई तीव्र पारेका छन् । यसअघि रुसी फौजले नजिकैको रेल हब लिमान कब्जा गरेको दाबी गरेको थियो ।  हालैका दिनहरूमा पूर्वी युक्रेनका दोनबास, लुहान्स्क र दोनेत्स्कलाई निशा

Read More

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

Posted on May 29, 2022 | views : 555 |

जेठ १५, टोकियो | एजेन्सी | दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो ।  सन् २०२० मा सम्पन्न  टोकियो ओलम्पिक खेलमासमेत व

Read More

बेलायतको सुपरयाटमा आगलागी

Posted on May 29, 2022 | views : 915 |

जेठ १५, लन्डन | बेलायतको  डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ ।  आगोको धुवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिस

Read More

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

Posted on May 29, 2022 | views : 902 |

जेठ १५, वर्लिन | एजेन्सी | फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् ।  फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो

Read More

नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

Posted on May 29, 2022 | views : 798 |

जेठ १५, कानो | एजेन्सी | दक्षिणी नाइजेरियामा शनिबार एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरुको मृत्यु भएको छ घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुइँमा छरिएक

Read More

युक्रेनविरुद्धको युद्धमा आणविक हतियार प्रयोग हुन्नः बेलायतका लागि रुसी राजदूत

Posted on May 29, 2022 | views : 621 |

जेठ १५, लन्डन | बेलायतका लागि रुसी राजदूतले  आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए । राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग

Read More

चीनमा बाढीका कारण १५ जनाको मृत्यु, तीन बेपत्ता

Posted on May 28, 2022 | views : 803 |

जेठ १४, काठमाडौँ | भारी वर्षा र बाढीले चीनमा ठूलो क्षति पु-याएको छ । अविरल वर्षाका कारण यहाँ कम्तीमा १५ जनाको मृत्यु भएको छ । उही समयमा, दक्षिण-पश्चिम चीनको लगभग १२०० किलोमिटर टाढा युनान प्रान्तमा पनि तीन जना बेपत्ता भएका छन्। समाचार एजेन्सीका अनुसार धेरै क्षेत्रमा बाढी आएको छ । पहिरो पनि गएको थियो

Read More

गायिका साकिरामाथि कर छलीको आरोप

Posted on May 28, 2022 | views : 673 |

जेठ १४, लसएन्जल्स | कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् । स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ साकिराले आफूमाथि लागे

Read More

पूर्वीयुक्रेनतर्फ निरन्तर बढ्दै रुसी सेना

Posted on May 28, 2022 | views : 642 |

जेठ १४, किभ | पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन् । रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन् ।  तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य

Read More

भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

Posted on May 28, 2022 | views : 592 |

जेठ १४, नयाँ दिल्ली | तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् ।  तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि

Read More

२० वर्षपछि रिहा भइन जापानी रेड आर्मी समूहका सह–संस्थापक

Posted on May 28, 2022 | views : 734 |

जेठ १४, टोकियो | २० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो ।  सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्रा

Read More

ट्रम्पले भने —दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ

Posted on May 28, 2022 | views : 581 |

जेठ १४, न्युयोर्क | एजेन्सी | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि  बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भए

Read More

श्रीलङ्कापछि अब भूटानमा पनि खाद्यान्न संकट, अवस्था अझै चिन्ताजनक बन्ने डर

Posted on May 27, 2022 | views : 727 |

जेठ १३, काठमाडौँ | सार्क राष्ट्र श्रीलङ्का यसअघि नै खाद्यान्न संकटसँग जुधिरहेको छ । यस्तोमा अब अर्को सार्क राष्ट्र भूटानमा पनि खाद्यान्न संकट देखिन थालेको छ । अहिले विशेष गरेर भूटानका ग्रामीण क्षेत्रहरु खाद्यान्नको अभावसँग जुँधिरहेका छन् । खाद्यान्नको घरेलु माग पूरा गर्न भूटान छिमेकी देश भारतसँग परन

Read More

बुर्किना फासोमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको मृत्यु

Posted on May 27, 2022 | views : 668 |

जेठ १३, काठमाडौँ |  अफ्रिकी मुलुक बुर्किना फासोको पूर्वी क्षेत्रमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किना फासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् । त्यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुब

Read More

जेलेन्स्की भन्छन्– पुटिनसँग कुराकानी गर्न तयार छौं, तर...

Posted on May 27, 2022 | views : 697 |

जेठ १३, काठमाडौँ | युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् ।  ‘रुसी नेतासँग छलफल गर्ने कुराहरू छन् । हाम्रा मानिस उनीसँग कुरा गर्न इच्छुक छैनन्

Read More

यौनकर्मीको काममा हस्तक्षेप नगर्न सर्वोच्च अदालतले भारतको प्रहरीलाई आदेश

Posted on May 26, 2022 | views : 1365 |

जेठ १२, नयाँ दिल्ली | एजेन्सी | भारतको सर्वोच्च अदालतले वेश्यावृत्ति वा यौनकर्म पनि एक व्यवसाय भएको बताएको छ ।  अदालतले सबै राज्य र केन्द्रशासित प्रदेशका प्रहरीलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न आदेश दिएको छ । वयस्क व्यक्तिले सहमतिका आधारमा यौनकर्मीसँग सम्पर्क गर्दा दुवै पक्षविरुद्ध फौजदारी क

Read More