विश्व |


दिल्लीका दुबेले खाना नदिएको झोंकमा पत्नीको हत्या गरे, रातभर शवसँगै सुते

Posted on June 19, 2022 | views : 618 |

असार ५, नयाँ दिल्ली | एजेन्सी | भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।  भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० ह

Read More

साइकलबाट लडे अमेरिकी राष्ट्रपति जो बाइडेन

Posted on June 19, 2022 | views : 635 |

असार ५, न्युयोर्क | एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ ।  ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सक

Read More

अफगानिस्तानमा गुरुद्वारानजिक दुई शक्तिशाली विस्फोट

Posted on June 18, 2022 | views : 444 |

असार ४, काबुल | अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट  भएका छन् । विष्फोट गुरुद्वारा नजिकै भएको थियो ।  काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसंख्या भएको र धेरै मानिसको मृत्यु हुने आशंका गरिएको

Read More

असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्यु

Posted on June 18, 2022 | views : 786 |

असार ४, असाम | एजेन्सी | असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । १. आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट  बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि

Read More

अष्ट्रेलियाका ८० लाख मानिसलाई किन बत्ति निभाउन भनियो ?

Posted on June 18, 2022 | views : 546 |

असार ४, सिड्नी | एजेन्सी | अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका  घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् । देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले  मानिसहरूसँग ‘विकल्प’ भए हरेक साँझ दुई घण्टा बिजुली प्रयोग न

Read More

तस्करी गरेको अभियोगमा अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल

Posted on June 18, 2022 | views : 594 |

असार ४, मस्को | एजेन्सी | एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भांग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए । फोगेललाई अमेरिकी बास्केटबल स्ट

Read More

तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

Posted on June 18, 2022 | views : 469 |

 असार ४, पेरिस | एजेन्सी | फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ । बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको

Read More

परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी

Posted on June 18, 2022 | views : 576 |

असार ४, इस्लामाबाद | एजेन्सी | पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।  स्रोतका अनुसार मुशर्रफलाई  एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । 

Read More

श्रीलंका संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती

Posted on June 18, 2022 | views : 496 |

असार ४, कोलम्बो | आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् ।  त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको  छ ।    सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर

Read More

मस्कोमाथिको प्रतिबन्ध पागल र बिचारहीनः पुटिन

Posted on June 18, 2022 | views : 524 |

असार ४, मस्को | रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्प्णी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध बिफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविर

Read More

७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार, खोजीमा प्रहरी

Posted on June 17, 2022 | views : 3876 |

असार ३, काठमाडौं | मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् ।  पार्लरकी मालिकको नाम जेड एडम्स हो । २८ वर्षकी एडम्सले दिएको जानकारी अनुसार दुई दिन अघि उनको पसलमा दुई महिला आएका थिए । यी दुईले आफूलाई आमा–छोरीको रुपमा चिनाएका थिए । एडम्सका अनुसार यी दुईले मेकअपक

Read More

वैज्ञानिकको आग्रहमा कुखुरालाई भाङ खुवाइँदै, आखिर किन ?

Posted on June 17, 2022 | views : 613 |

असार ३, काठमाडौं | एजेन्सी | एन्टिबायोटिक्सबाट बचाउनका लागि थाइल्याण्डका किसानले आफ्ना कुखुरालाई भाङ खुवाइरहेका छन् । थाइल्याण्डको उत्तरमा रहेको शहर लाम्पाङमा कुखुरा फार्म सञ्चालन गरिरहेकाहरुले वैज्ञानिकको आग्रहमा पट–पोल्ट्री प्रोजेक्ट (पिपिपी) सुरु गरेका छन् । यो प्रोजेक्ट चियाङ्ग माई युनिभर्सिटीको

Read More

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Posted on June 17, 2022 | views : 442 |

असार ३, काठमाडौं | पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ । पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ

Read More

वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो

Posted on June 16, 2022 | views : 461 |

असार २, नयाँ दिल्ली | एजेन्सी | वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो  । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आय

Read More

साउदी अधिकारीले किन धमाधम इन्द्रेणी रङका खेलौना जफत गर्दैछन् ?

Posted on June 16, 2022 | views : 3987 |

असार २, रियाद | एजेन्सी | समलैंगिकताविरुद्धको कदमको एक अंशकाे रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् । राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अध

Read More

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

Posted on June 16, 2022 | views : 508 |

असार २, न्युयोर्क | एजेन्सी | सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।   यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो  । ‘अन्ततः ४१ व

Read More

३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

Posted on June 16, 2022 | views : 443 |

असार २, नयाँ दिल्ली | एजेन्सी | सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले नौं घन्टा सोघपुछ गरेको थियो । सोधपुछक

Read More

३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

Posted on June 16, 2022 | views : 572 |

असार २, टोकियो | एजेन्सी | सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन् । सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको

Read More

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

Posted on June 16, 2022 | views : 431 |

असार २, लन्डन | एजेन्सी | युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा

Read More

सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

Posted on June 16, 2022 | views : 460 |

 असार २, न्युयोर्क | युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका  संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् ।  शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थिय

Read More

बर्थडे पार्टीमा आगलागी हुँदा ४ बालबालिकासहित ८ जनाको मृत्यु

Posted on June 15, 2022 | views : 455 |

असार १, काठमाडौँ | एजेन्सी | इरानको राजधानी तेहरानमा जन्मदिनको पार्टी आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोमा परेर मृत्यु भएका आठ जनामध्ये चार बालबालिका रहेका छन्, सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी

Read More

अध्ययन भन्छ - मुम्बई समुद्रमा डुब्दैछ

Posted on June 15, 2022 | views : 592 |

असार १, काठमाडौँ | वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगा सिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ । अध्ययनले तटीय सहर मुम्बई समुन्द्र मा डुबिरहेको देखाएको छ ।  प्रति वर्ष २ मिलिलिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनल

Read More

पब्जी हत्याकाण्ड : परिवारकै दुई सदस्यले आमाको हत्या गर्न छोरालाई उक्साएको खुलाशा

Posted on June 15, 2022 | views : 1436 |

असार १, काठमाडौँ | एजेन्सी | लखनउको चर्चित पब्जी हत्या प्रकरणमा पर्दा पछाडि एक होइन, दुई पात्र भएको खुलाशा भएको छ । तिनीहरू बाहिरका होइनन्, तिनीहरू परिवारका सबैभन्दा महत्वपूर्ण सदस्य हुन्। एकजनाले टाढै बसेका छोरालाई आदेश दिइरहेका थिए, अर्का षड्यन्त्रकारीले छोरालाई हौसला दिन थाले । यी दुई सदस्यले १६

Read More

मःम अड्किएर दिल्लीमा एक पुरुषको मृत्यु, भारतीय चिकित्सकले दिए यस्तो सुझाव

Posted on June 15, 2022 | views : 681 |

असार १, काठमाडौँ | भारतमा मःमः खाँदा घाँटीमा अड्किएर एक जनाको मुत्यु भएको छ। दिल्लीमा मःमः अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको हो। मेडिकल जाँचपछि उनको श्वासनलीमा मःमः अड्किएको खुलासा भएको र सोही कारण उनको मृत्यु भएको पुष्टि भएको थियो। मृत्युको कारण निसास्सिएर न्युरोजेनिक कार्डियाक अरेस्ट भएको न

Read More