<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/65e1f3df4bce9eb81448a4c2462f9f641492308094.jpg" style="float: left;"><b>बैशाख ३, काठमाडौं । </b>कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन ।<br></p><p>यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ । तर कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर निर्माण गरिरहेका छन् ।</p><p>सबैभन्दा बढी कानुन उल्लंघन गर्ने संस्थाको रुपमा नेपाली सेना देखिएको छ । नेपाली सेनाले महांकाल अगाडि निर्माण गरेको बहुउद्येश्यीय भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकासँग सोधेको समेत छैन । नक्सा पास गर्न स्वीकृति पनि लिएको छैन । -नेपाल समाचारपत्र दैनिक </p>
कानुनले किन छुँदैन नेपाली सेनालाई ?
