हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौं । देश बाढीको चपेटामा परेका बेला दुबईमा व्यवसाय गरिरहेका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनी नेपाल फर्किए । उनी यसपटक व्यवसाय विस्तारका लागि होइन, विपत्तिमा परेका नेपालीको पीडामा मल्हम लगाउन नेपाल...