Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राप्रपाका मन्त्रीले राजीनामा बुझाउन किन पाएनन् ?

By kit

<p><b>बैशाख २०, काठमाडौं । </b>राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनाा दिए पनि प्रधानन्त्री पुष्पकमल दाहाललाई बुझाउन पाएका छैनन् ।<br></p><p>राप्रपाले सोबार नै उप-प्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासहितका मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरेको थियो ।</p><p>राजीनामासहितको पत्र बुझाउन प्रधानमन्त्रीको समय नपाएको पार्टी अध्यक्षसमेत रहेका थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । -कान्तिपुर दैनिक&nbsp;</p>