२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाइँसँग पुरानो वा काम नलाग्ने लुगाहरु छन् ? त्यसोभए यसो गर्नुस् (सार्वजनिक अपिल)

२०७४, २६ पुष बुधबार ०५:५१

पुस २६, काठमाडौँ | हामी हुने-खाने छौं वा हामीसँग यो जाडोमा आफ्नो सरिर ढाक्ने कपडा छ तर कतिपय हामीले लगाउंदै आएको कपडा प्रयोग बिहिन भएका छन् वा आफुलाई साँघुरो भएर त्यसै मिल्किएका छन् भने तपाइको प्रयोगबिहिन कपडाले कसैलाई खुसि दिन सक्छ । तराईमा एकसरो आङ ढाक्ने कपडा नपाएर जाडोमा दिनानुदिन मृत्युको सिकार भईराखेका नेपालीहरुलाई तपाइँको सानो सहयोग ठूलो राहत बन्न सक्छ ।

हामीले प्रयोगबिहिन हुने कतिपय कपडाहरु त्यसै फोहोरसँगै फालिरहेका वा जलाईरहेका छौं तर तपाइको त्यहि कपडा गरिवहरु र जाडोले तड्पिएका नेपालीहरुको लागि निकै उपयोगी छन् । 

जाडोमा काट्ठीएर बसेकाहरुलाई तपाइको पुरानोनै कपडा किन नहोस् राहतको रुपमा ठुलो हुनसक्छ । त्यसैले तपाइँसँग भएको जस्तोसुकै प्रयोगबिहिन तर लगाउन मिल्नेसम्मको कपडाहरु जम्मा गर्नुहोस् र पुस २६ र २७ गते महाराजगंज स्थित पानीपोखरीमा रहेको न्युज-24 को अगाडि आई समृद्ध नेपाल संस्थाको फोन नम्बर ९८०११००१९० र ९८०११००४४४ मा फोन गर्नुहोस् वा गोंगबु स्थित साझा सबाल मिडियाको फोन नम्बर ०१-४३५२७२० मा सम्पर्क गरि दिनुहोस्  ।

तपाइँहरुबाट संकलन भएको पुराना तथा प्रयोगहिन कपडाहरु नेपालको अधिकाश जिल्लाहरुमा तीब्र रुपमा जाडोसँगै भएको सितलहर पिडितहरुको लागि माघ १ गतेभित्रै वितरण गर्ने कार्यक्रम छ । योजना अन्तर्गत पहिलो चरणमा संकलन भएका कपडाहरु पर्सा जिल्लाका जाडोमा वितरण गरिनेछ । इक्छुक मनुभाबहरुले आज र भोलीमा आफ्ना पुरानो लत्ता-कपडा उपलब्ध गराइ उद्दार कार्यमा सहयोग गर्न यो अपिल गरिएको छ । 

यो जानकारी शेयर गरि सबैले संकलन कार्यमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो